जेन्जी आन्दोलनका क्रममा कैलाली अदालत र कारागारमा आगजनी गरेको आरोपमा १० जना पक्राउ - Sajha Mobile
SAJHA MOBILE
जेन्जी आन्दोलनका क्रममा कैलाली अदालत र कारागारमा आगजनी गरेको आरोपमा १० जना पक्राउ
Posts 1 · Viewed 1822 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कैलाली कारागारमा आगजनी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १० जनालाई पक्राउ गरेको छ।
अदालतसम्बन्धी घटनामा ६ जना र कारागारसम्बन्धी घटनामा ४ जना पक्राउ परेका छन्।
अदालतमा आगजनी गरेको आरोपमा पक्राउ परेका ६ जना
1. आशिष भण्डारी (२४ वर्ष), धनगढी–३
2. अमन केसी (३० वर्ष), धनगढी–३
3. भरत बम (२४ वर्ष), बैतडी पुर्चौडी, हाल धनगढी–३
4. एलेक्स चन्द, धनगढी–७
5. लक्ष्मण बहादुर विष्ट, धनगढी–७
6. मनोज विष्ट, धनगढी–१
कैलाली कारागारमा आगजनी गरेको आरोपमा पक्राउ परेका ४ जना
1. गोपाल भट्ट (28 वर्ष), धनगढी–२
2. जेम्स भनिने सुरज कटुवाल, धनगढी–३
3. बसन्तराज जोशी (40 वर्ष), धनगढी–९
4. अंकित सक्सेना (19 वर्ष), धनगढी–९
प्रहरीका अनुसार घटनाका दुवै मुद्दामा थप अनुसन्धान जारी छ।#Sudurpress #newsupdate
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 320
· Posts 1 · Viewed 221
· Posts 1 · Viewed 234
· Posts 1 · Viewed 284
· Posts 1 · Viewed 403
· Posts 1 · Viewed 293
· Posts 1 · Viewed 308
· Posts 1 · Viewed 481 · Likes 1
· Posts 1 · Viewed 513
· Posts 1 · Viewed 382



Travel Partners
Travel House Nepal