सशस्त्र प्रहरी ब'लमा मि'सनका लागि भिआइपी कोटा खा-रेज, उ'द्धारमा खटिएकालाई मिसनको अवसर ! - Sajha Mobile
SAJHA MOBILE
सशस्त्र प्रहरी ब'लमा मि'सनका लागि भिआइपी कोटा खा-रेज, उ'द्धारमा खटिएकालाई मिसनको अवसर !
Posts 1 · Viewed 1944 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिस'नका लागि तोकिएको भीआइपी कोटा खा'रेज भएको छ। प्रहरी महानिरीक्षक राजु अर्यालले सो कोटामा उ-द्धार र खेलकुदमा राम्रो कार्य गर्ने मिसनमा पठाउने भएका छन्।
उत्कृष्ट कार्यलाई भिआइपी कोटा भन्दै द'बाब दिने परिपाटीको अ*न्त्य भइ उ द्धार र खेलकुदमा राम्रो कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई यू.एन. मि'सनमा सिधै सहभागी हुने अवसर दिइएको सशस्त्र प्रहरीले बताएको छ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 320
· Posts 1 · Viewed 221
· Posts 1 · Viewed 234
· Posts 1 · Viewed 284
· Posts 1 · Viewed 403
· Posts 1 · Viewed 293
· Posts 1 · Viewed 308
· Posts 1 · Viewed 481 · Likes 1
· Posts 1 · Viewed 513
· Posts 1 · Viewed 382



Travel Partners
Travel House Nepal