himaliketo
Replies to this thread:

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Eeuta kabita!!
[VIEWED 5704 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-05 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please enjoy this Nepali poem.hand wirtten by himaliketo...

 
Posted on 08-04-05 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Himaliketo,

I could hardly read your "Kabita." You got bad handwriting man...lol
 
Posted on 08-04-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाली केटा, कविता बुझ्नै सकिएन । टाइप गरेर राखे हुन्थ्यो ।
 
Posted on 08-04-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मेरो देश कीन फर्कौ ?

भनत म मेरो देश कीन फर्कौ ?
सगरमाथा र बूद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म कीन बेर्थमा मरू?
बेर्थमा मर्न का लागी म मेरो देश कीनं फरकौ?
न म स्बतन्र बोल्न सक्छु न त नीरध्कक कतै डुल्न सक्छु
न म फुल बनेर कतै फुल्न सक्छु
म आतन्क बन्न सकदीन ,कसैको निहत्या हत्या गर्ने शैनिक बन्न सकदीन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सकछु

अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढू'गामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यिढू'गामुढा र टायर हरु म फर्के को बिरोधमा बरषिरहेछन्
अनि भनत म मेरो देश कीन फर्कौ ?

म हिडीरहने सडकमा कृशणाभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तार हरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?

मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बष्रौ भयो ओईलाऐको सयप्रत्री ,जसमा कुनै फुल छैन रे,
मेरो स्कुलमा त आर्मि बयारेक बस्यो रे
मेरो घर खालि गरी माओवादी बस्यो रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश कीन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,

अनि भनत म मेरो देश कीन फर्कौ ?

सहदेब





 
Posted on 08-04-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one......
 
Posted on 08-05-05 4:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाँऊ तर्ने त्यो पुल छैन रे,
बष्रौँ भयो ओइलिएको सयप्रत्री, जसमा कुनै फुल छैन रे,
... ... ...
मेरो घर खालि गरी माओवादी बस्यो रे
... ... ...
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाउन सक्दिन भक्ति गित राजाहरुका लागी,


ओ हो हो हो !
खतरा छ सहदेब ब्रो। पौडेल बाबु, लेखनाथ बाजेको सन्तान हो? रे क्या।
 
Posted on 08-05-05 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता राम्रो छ, हिमाली केटो । तर हिमाली केटोजस्तो मान्छे नफर्कने हो भने त सधैँ यस्तै
हाल रहिरहने होला नि ।
 
Posted on 08-06-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पशुपतीमा आगो लगाउछन मान्छेहरु
मौन बस्छन भगवान अनि बुद्दहरु
म त देशको छोरो
मेरो आवाज न त भगवानले सुन्छन न त मान्छेले नै बुझ्छन
बुझ्ने ती राजाहरु देशद्रोहि भन्छन
अनि बेकारमा म मेरो देश कीन फर्कौ ?
 
Posted on 09-01-05 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bloody road geet रक्त रोड
बन्दुकहरुले पट्पट् गित पड्काउन थालेपछि
अशुरग्यासबाट आशुहरु बग्न थाल्छन्
ढु'गा मुढा र लाठिहरु बोकेर तान्डब नाच गर्न थालेपछि
रगतहरु बाटो बनाउदै बग्न थाल्छन।

आवाजहरु निस्फिक्रि बोल्न थाले पछि
बिचार बाट बिचारहरुले परिबर्तन खोज्न थाल्छन
तछाड मछाड गरेर हामी दौडिन थालेपछि
रगतहरु बाटो बनाउदै बग्न थाल्छन॥

युद्धै युद्ध बाट शान्ति खोज्न थालेपछि
लाशहरु गिडिन र गाडिन थाल्छन
तै रानि मै रानि गर्न थालेपछि
रगतहरु बाटो बनाउदै बग्न थाल्छन॥

sahadev
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters