raitii
Replies to this thread:

More by raitii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हार्ने भएपछि काँग्रेसी गुण्डागर्दी शुरु
[VIEWED 5006 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोरखा को दुर्गम गाँउ लान्दागंबाट मत पेटीका ल्याई रहेको निर्वाचन आयोगको टोली माथि तरुण दलबाट खुकुरी प्रहार गरि पत्रकार घाइते भएको र उक्त मतपेटीका जलेको कुरा समाचारमा जनाइएको छ ।

For detail please see http://www.onlinekhabar.com

 

 


 
Posted on 04-10-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NC is not gunda, Mouist bloody baster is gunda and nc will wil more seat then others, if don;t believe :- you wanna beat me.
 
Posted on 04-10-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It must be from Maoest side, not NC.
 
Posted on 04-10-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dudes,
Remember one thing. Weapon is with Maoist and in those incidence where UML and NC has done wrong against Maoist, you should know that Maoist should have done more than extreme and other parties were forced to defend.

Good luck to UML and NC and SMC to Maoist and their MF supporters.

 
Posted on 04-10-08 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गुण्डागर्दी आँफैले गर्ने अनि , अरूलाई आरोप लगाएर मुतमाथिको ओभानो बन्ने जात हो कम्युनिष्टहरू । कम्युनिष्टहरू नै यस्तो समूह हो जस्ले हतियार र हिंसालाई माध्यम बनाएर प्रयोग गर्नुलाई जायज मान्छ । अब कांग्रेसको काम त तिनलाई सुमसम्याएर , फकाएर सत्ता र शान्तिमा झुन्ड्याइरहनु हो ।

हेर्नूस त नेपालका कम्युनिष्टहरू , गिरिजा र कांग्रेसलाई मरूञ्जेल गाली गर्दै उनै गिरिजाको फलानो चिज समातेर  चुँडिञ्जेल तुर्लुङ्ग झुण्डिराछन् , यसैमा आफ्नो उ्ददार देखेर, कि कसो ?


 
Posted on 04-10-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said sumedhu, but there are some good communists too. UML is one of the best parties of Nepal but with no leader with concrete vision is unable to perform to the people's expectation.

 
Posted on 04-10-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचारमा, अब उग्र कम्युनिष्टको क्रान्तिकारी राग अलापेर संसदीय राजनितिमा माओवादी पसिसकेपछि, एमालेले आँफूलाई खाँटी लोकतान्त्रिक पार्टी बनाएर कम्युनिष्ट धङधङीबाट मुक्त हुँदै कांग्रेसको विकल्पको रूपमा आँफुलाई उभ्याउन सकेन भने एमालेको स्खलनलाई कसैले रोक्न सक्ने छैन । नेपाली जनता तथा विश्व जगत कांग्रेसीका हजारौँ अकर्मण्यताका बाबजूद ऊ लोकतन्त्रिय मान्यतामा अटल छ भन्ने कुरामा विश्वस्त छन् । एमालेले त्यति नराम्रो कुरा केही गरेको छैन, तर सँधै दोधार वा मझधार रम्न खोज्ने , अरूको पछि घुस्रिने तर आँफू विश्वासिलो बन्न नखोज्ने , कुरा चर्का र उपदेश मूलक दिन खोज्ने तर कामको जिम्मेवारीबाट तर्किन खोज्ने तथा पूँजीवादी लोकतन्त्रको धारमा पूर्ण रूपमा रुपान्तिरित भएर पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओका पाण्डवफोटा बोकेर राजनिति गर्ने लालसा राख्ने जस्ता उदेकका गतिविधिबाट मुक्त हुन नखोज्नुले ऊसलाई महाको फटाहा पार्टीको रूपमा चित्रण गराइरहेका छन् । तर नेपालको सफल लोकतन्त्रका लागि कामना गर्ने जनता लागि एमाले कम्युनिष्ट एजेण्डा बोकेको छद्म लोकतान्त्रिक पार्टी हो वा सच्चा हो भन्ने खुटटिनु जरूरी छ । यसमा मुलुकको भलो छ । किनभने कम्युनिज्म अबको संसारमा राजनीतिक पद्दतिको रूपमा आदिम मान्यता भैसक्यो, यो केवल आक्रोस र क्षणिक आन्दोलनको तातोपन मात्र हुनसक्छ । अत: एमालेले कम्युनिष्ट काँचुली फालेर मात्र ऊ लोकतन्त्रको पक्षपोषी बनेको ठहरिन सक्छ किनभने त्यो हँसिया हथौडावाला झण्डा बोकेको देख्ने बित्तिकै, धेरै बुझेका मान्छेलाई यस्तो पार्टी पनि लोकतानत्रिक हुन्छ र भन्ने कुरामा विश्वास गर्न गराउन गाह्रो हुन्छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters