[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 193721 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-02-06 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चही नामकको लिस्टो , सजिलोको लागी । ल है चित्रे तिमीलाइ यसो हातो सारो गारेको यसपटक ।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे
 
Posted on 12-02-06 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असल काम अरेउ नमे अभियनता, नयाँ चौपारी खानेर्, धेरै धेरै धन्यवाद!

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"

जदौ है सप्पैलाइ!!
 
Posted on 12-02-06 3:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असल काम अरेउ नमे अभियनता, नयाँ चौपारी खानेर्, धेरै धेरै धन्यवाद!

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" Regd. Trade Mark.

जदौ है सप्पैलाइ!!
 
Posted on 12-02-06 3:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ धन्यबाद नमे!

नयाँ प्र्स्तावित राष्ट्रिय गान हालेनौ टुप्पाँ? जे होस् ठीकै छ। गालउ आइपुग्ने बेला भा छ बाटाँ छन् रे।
 
Posted on 12-02-06 3:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा जदौ, सँचै हो ?
 
Posted on 12-02-06 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ल नमे अभियन्ता, धेरै धन्यवाद है नयाँ चौतारी बनाएकोमा!

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"
 
Posted on 12-02-06 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पैलाइ!!
Gwanche bro.............
 
Posted on 12-02-06 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्!!

गालव बोल्दैछु, दादाको मुखबाट। बाफ्रे १२-१४ घन्टामै कति गफ भैसकेछ गाँठे। बल्ल जापुन आइपुग्याँ।

नमेदाइलाई नयाँ चौतारी चिनेकोमा धन्यवाद!

ठुली -- म यहाँ छुSSSSSSSSSSSSSS!!! सम्झेकोमा धन्यवाद!! म त कहाँ भागेर जान्थें र चौतारीबाट!!!

चित्रे -- बिद्युतपत्रको लागि धन्यवाद! अमेरिका बसाइ के राम्रो भन्ने के नराम्रो भन्ने! कामको लागि गएको दिनभरि भाषण सुन्ने काम जो हो गरियो। अनि आफूले पनि भाषण दिइयो। चौतारीका मान्छेहरुसँग फोनबाट भालाकुसारी भयो् त्यो चैं राम्रो भयो।

ल, अब चौतारीमा फेरि रमाइलो हुन थालेछ। राम्रो छ।

--- गालब
 
Posted on 12-02-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम!!


नमेलाइ नया चौतारीबनाएकोमा धन्यवाद!

लौ हिजो अउरिकाँ छु भुन्ने मान्छे आज जापान पुगिसक्या भनेर बोलिराको --त्यो नि दादाको मुख भित्र बसेर

ए दादा गालवहजूर कै मा भए मैले भून्या अस्तै अर्नुस है ।

उता चित्रेको भूगोल पढेकि कति उट्पट्यांग अर्दोरे"छ यो केटो त सानै देखि ।
 
Posted on 12-02-06 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी मिस्?
 
Posted on 12-02-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काईदाको चौतारी बनाएछ नमेले। धन्यबाद नमे।

नमस्कार सबै गाम्लेहरुलाई।
 
Posted on 12-02-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धेरै धेरै धन्यवाद नमे, घक्चिको चौतारी बनाएछौ ।
सबैलाई जदौ गरें है ।
अनि गालब सकुशल पुगेछौ, फुनाँ भएनि चिनजान भो, खुशी लाओ ।
अनि मास्टर्नी दिदी के छ हालखबर?
 
Posted on 12-02-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ धनिया कता छे ।
दादा त्यो नया गित राख्ने हो ,यस्सो हेर्दै गर्नु होला , कुन दिन छुस्स आइपुग्छ ।
 
Posted on 12-02-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे! राम्रो चौतारी बनाएछौ! अब चौतारीको अभियन्ताले बनाएको चौतारी न हो, हेर्दै राम्रो!! धेरै धेरै धन्यवाद छ तिमीलाई।

अनि गालउ राम्ररी पुगेछौ जापुन, ल तिमीलाई नि रमाइलै भयो होला भन्ने मान्छु है। कस्तो गर्यौ नि भाषण यहाँ नि??

सबैजनालाई नमस्ते छ है मेरो!!
:-)
 
Posted on 12-02-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालेले भाषन देको रे ? यो गाले चाइ तेइ सम्बिदान सभामा उठ्न लाग्यो कि क्या हो? ल है गालब मेरो भोट चाइ पक्का, गनि राख ।
 
Posted on 12-02-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हे म पनि आए । नमे ले बनाएको चौतारी मा नाऔने कुरै भएन, कि कसो नमे
 
Posted on 12-02-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नमे राउँरो इन्जिनेरि अरेर चौतारो बनाएछौ छिटै बाबु भएस!

चित्रेओ कथा बल्ल पढ्न भ्याएँ, धेरै राउँरो छ!

को को छ अइले ?
 
Posted on 12-02-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि छु, तर अब हुन्न! :D
 
Posted on 12-02-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भा' मुन्छे क्यार्न लुकेर बसिरन परेओ नि?
अब काँ जाने?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters