[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 276045 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-23-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् सान्कान्चु

चौतारी नै देख्दिन नि काहा बस्नु अब , कि मेरो कम्फुटाराँ मात्र न आएको :(
 
Posted on 02-23-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रयास घच्ची छ बन्धु, चौतारी त देखिंदैन तैपनि भर्चुएल चौतारी मै भे नि थकाई मेटाउनु परो!

भर जन्म ट्याम दिइ धन कमायो
नाम केइ रहोस भनेर चौतारी बनायो

तिम्रो किर्ती चा इतिर फैलिरहोस्, सन्तानले डाँडा काँडा ढाकुन्, अस्ती नै कोल्ले हो दे को आसिस जस्तै तिम्रो सन्तानले एउटा जिल्ला नै कब्जा गरुन, सान्काँचो स्वसासित प्रदेस नै बनोस ।

जय होस्!!
 
Posted on 02-23-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्चा धरै धरै धन्यवाद नयाँ बनाउनु भाको मा ।
 
Posted on 02-23-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्चा धरै धरै धन्यवाद नयाँ बनाउनु भाको मा ।
 
Posted on 02-23-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ ठुली, कता प्रीन्स् खोजेको हँ? :P
तिरु साथी कस्तो भेटै नहुने अचेल? आउन भेटन यसो। :)

सान्कान्चा धरै धरै धन्यवाद.
 
Posted on 02-23-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर जन्म ट्याम दिइ धन कमायो
नाम केइ रहोस भनेर चौतारी बनायो

तिम्रो किर्ती चा इतिर फैलिरहोस्, सन्तानले डाँडा काँडा ढाकुन्, अस्ती नै कोल्ले हो दे को आसिस जस्तै तिम्रो सन्तानले एउटा जिल्ला नै कब्जा गरुन, सान्काँचो स्वसासित प्रदेस नै बनोस ।
Kudos Sankanchha!
 
Posted on 02-23-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी के गर्नुम त हाम्रो चौतारी गाम्का केटा हरु को धमा धम बिहे बुदै छ । अनि एसो तल्लो गाम तिर खोज्न गाको नि। खै त्यता नि नभेतिएला जस्तो च। :प्
 
Posted on 02-23-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद सान्कान्छा, नयाँ चौतारी बनाको मा। ग्वाँचेले भनेको जस्तै तिम्रा सन्तानले जिल्लै ढाकोस। फेरी जिल्ला ढाकेसी छुट्टै देश चाईन्च भन्न लाउने हैन नि सन्तानहरुलाई :)

चौतारी देखिन्न भनेर हेर्दै जाँदा, त्यो sanokanchha लेख्या ठाम्मा मुसोले ड्याम्म हिर्काको त चौतारी पो टुप्लुक्क देखा परो त। भनेसी यो चोटी चैं चौतारी हेर्न मन लाग्नेले सान्कान्छा लाई मुसोले हान्नुहोला! :P

लौ को को छ, फेरी एक राउण्ड नमस्ते है!
 
Posted on 02-23-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती,
मेरो नाम के अरे?
बिर्सें मैले त ।

थुल्नानी, पल्लो गाम तिर के कोज्नु गको रे ?
केता त चन नि जती बय पनि छौतरी गाम्मा नै ।
रोज न एउता ।
:प
 
Posted on 02-23-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे सान्नानु खै त म आउदा तिमि नहुने तिमि आउदा म नहुने = लुकामारि लुकामारि भएछ ।

ओइ ठुली, कता प्रीन्स् खोजेको हँ? @ saannaani मार्दिम् तिम्लाइ ऐले चित्रे लाइ भनिदिन्छु अनि :P

हरे मुशा पुछर् ले हिर्काउनु पर्ने चौतारी हेर्न लाइ छ्या छ्या घोर् कलियुग आएछ :D
 
Posted on 02-23-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नआत्तिउन ठुली, तिम्रो प्रीन्स् कतै न कतै भेटिहाल्छ नि, ह्याभ् पेशेन्स् के। :P :)

सान्कान्छा लाई मुसोले हानेर चौतारी हेर्ने रे? कति जानेको यो हरिले कुरा पनि। :)

ए बेदे कस्तो बिर्सेको हो अफ्नै नाम पनि? :O
 
Posted on 02-23-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नेपालाको अहिले सम्म बाँदरहरुले च्यात्त्न नभ्याको झन्डा फहराइरहेको हेर्न मन लाग्या भा चाहिँ माथि chautari लेख्या ठाउँमा झ्याम्मा मुसोको टाउकोले हान्ने।

सानो कान्छा लाइ प्रयासको लागि साधुवाद।
 
Posted on 02-23-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nVidia हाम्रो चौतारी गाम्ला सबै ले आफ्नो जीवन साथी खोजी सके का चन्। तेसैले त सब् केताहरु धमा धम् नेपल् सवारि हुदै च।
लौ चित्रे लाइ भनेर के गेर्नु तिरु। उस्को नि बिहे र आर्को साल् मा :(
 
Posted on 02-23-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रयास घच्ची छ बन्धु, चौतारी त देखिंदैन तैपनि भर्चुएल चौतारी मै भे नि थकाई मेटाउनु परो!

भर जन्म ट्याम दिइ धन कमायो
नाम केइ रहोस भनेर चौतारी बनायो

तिम्रो किर्ती चा इतिर फैलिरहोस्, सन्तानले डाँडा काँडा ढाकुन्, अस्ती नै कोल्ले हो दे को आसिस जस्तै तिम्रो सन्तानले एउटा जिल्ला नै कब्जा गरुन, सान्काँचो स्वसासित प्रदेस नै बनोस ।

लौ हेर ठुली प्रिन्स खोज्न पल्लो गाम तिर गा रे ? तेस्तो थाहा भए त म नेपाल तिरै जान्न नि ????????? :P
 
Posted on 02-23-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्यु ह्यारि द गूड् बोय्! उता अर्को गाम् का गीत् बजाइ दे'को मा :)
ROTFL yaamu! :D
 
Posted on 02-23-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सान्काँचोलाई धनियाँवाद नयाँ चौतारीको लागि।

ठूली, मेरो बिहे अर्को साल हुन्छ भनेर चिन्ता नगर। बरू आज हामी टूकी डिनर गरम् है त! ;)
 
Posted on 02-23-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु आज मुन् लाइट् डिनर् गर टुकि सुकि नबालि ;)
 
Posted on 02-23-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु लौ हेर उस्लाइ त मुन लाइत दिनर भने पनि थाहा रैछ । मोरी तिमी कहिले को सँग मुन लाइत दिनर गाको लभन त ।
 
Posted on 02-23-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू, आज पूर्णिमा हो? त्यसो भए मूनलाइट डिनर गर्नु पर्ला आज, कसो ठूली? ;)
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters