[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 288084 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-26-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा !
यहीसाल घोर्ले छोरो पाए।
 
Posted on 06-26-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!! भउतेको यो गाना अघिल्लो चौतारीमा नि राख्या रहेछ, मलाई थाहै भएन। क्या बोर!!

अनि भउते गुरु कस्तो चल्दैछ त त्यतातिर?
 
Posted on 06-26-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै बेसै छ कुम्ले-दा। जे जे चल्छ त्यतै तिर चल्छ। यता के चल्नु र। सब खिया लागेको मेसिन जस्तो छ।

त्यो गाना राखे बापत प्रत्येक पल्ट ५०० डलर तिर्नुपर्छ मलाई। ह्यारिशले क्याश नै पठायो। ब्यक्तिगत चेक पनि स्विकार्य छ। तुरुन्त चेक भेज्नुस्। नत्र म सु गर्छु (वाशरुम तिर गएर )
 
Posted on 06-26-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा !
यहीसाल घोर्ले छोरो पाए।
 
Posted on 06-26-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त्यसो हैन भौते। बरु त्यो गाना राखेबापत हरी लाई हरेक पटक $500 घुस दिएको कुरा चैं साँचो हो।
 
Posted on 06-26-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो मक्करेलाई निशेको आहारा भनेर छाडेको मैले।
हातै उठाउन परे पछि किन झारे झुरेमा उठाउनु भनेर।
 
Posted on 06-26-07 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो नबङ्याम्न मित्र। कुरो निकाली हालेउ, निशे लाई त मैले तिमीलाई ठीक गर्न पठाएको। तिम्रो घाऊ निको भाईसक्यो एती चाँडो।
 
Posted on 06-26-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त साह्रै व्यसत छु आज। के के को टन्टा के के को। :(

बरु, चौतारीमा नि काम लाग्ने सुँना टाँस्दि हालम्:

साझा कुराकानी हेर्दा, नेपाली साहित्यका हस्तिहरु थुप्रै देखेको छु, र वहाँहरुको रचना पढेर बरोबर आनन्द पनि लिएको छु।

"अलायन्स फर डेमोक्रेसी एन्ड ह्यूमन राईट्स ईन नेपाल" ले बर्षेणी आयोजना गर्दै आएको "भानु जयन्ती" बनभोज कार्यक्रम यसपाली आउँदो जुलाई १५, २००७, रविवारका दिन न्यू योर्क शहरको क्वीन्स ब्रिज पार्कमा आयोजित गरिंदै छ।

सहभागी हुन सक्नु हुने महानुभावहरुले कविता वाचन प्रतियोगितामा पनि भाग लिन सक्नु हुने छ। छुट्टै बाल कविता वाचन र भलिबल पर्तियोगिताहरु पनि आयोजना गरिने कुरा जानकारी गराउँछौं।

उपस्थित भएर सहभागी हुन नसक्नु हुने महानुभावहरुले आफ्नो कविता, गजल, मुक्तक, लघु कथा, आदि साहित्यिक रचनाहरु निम्न ई-मेल मा पेश गरि यसपाली सो समारोहको उपलक्ष्यमा प्रकाशित गरिने बुलेटिनमा समावेश गराईदिन हुन आग्रह गर्दछौं।

नगेन्द्र ईङ्नाम ([email protected]; or [email protected])
सुजित ढकाल ([email protected])
मणि बाङ्देल ([email protected])
गीता खत्री ([email protected])

समारोह स्थल बारे:

Queens Bridge Park
40-10 Vernon Blvd. (41st Ave)
Long Island City, NY 11101

Closest Subway:
"F" train to 21st/Queens Bridge; or

"N", "W" or "7" train to Queens Borough Plaza

Walk towards the East River. The park is at the end (edge of the river)

Date & time: Sunday, July 15th, 2007; 11:00 am onwards
 
Posted on 06-26-07 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीको लागि कुम्लेलाइ धन्यवाद! यही साल पुत्री लाभ होस्!

भौते बल्ल आएछ, दिनभरि सुतिरा' हो? मैले अघिल्लो चौतारीमा हिजोको फोटू राख्याथें, फेरी राख्दैछु भौतेको फोटू।

 
Posted on 06-26-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खें खें खें!!
निश दाजुको पतलुन जम्मै गिला भइहालेछ कि दाँतके दर्द के मारे। अनि त वहाँ आउन नसक्ने भइहाल्नु भो। त वहाँको दाँत दो वटा नि तोडिहाल्नु भे'छ गावँवाले मिलकर।त रातभर वहाँको रो रो के बुरा हाल भैहालेछ। सुबहको वहाँको माँ आउनुभो हेल्थ पोस्टवामा त म जाँच्न गए वहाँको घर।
"ए मदनवा, म चपलाइ चिनी हाल्छु चपलाइ चिनी हाल्छु ।"भन्दै हातमे वह आलु काट्नेके चक्कु ले कर जम्प मारिलिनु भे छ।
अव दाँतकि बात तक तो ठिक थ्यो के, पर दिमाग तो हमार वस कि बात होइन। तैपनि हमने वह तेल दे के आइलेको छु, सायद दो चार दिन मे आइलिनु हुन्छ होला वहाँ।

कुम्ल्वाको जय होस्!! यहि साल इक लक्ष्मिके जैसन बिटिया होस् घरमे।

जय राम जी कि सबलाइ यो मदन्वाको!!

 
Posted on 06-26-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस कुम्ले ब्रोको !!
यसै पालि छोरा होस् या छोरी पाउन चै घोर्ले नै पायेस्
 
Posted on 06-26-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASKAR ! NAMAKAR !! NAMASKAR !!!
 
Posted on 06-26-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AMASKAR ! NAMAKAR !! NAMASKAR !!!
 
Posted on 06-27-07 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASKAR ! NAMAKAR !! NAMASKAR !!!

धन्यवाद छ कुम्ले! जय होस्!!!!

 
Posted on 06-27-07 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ho gotame! bepatta, khali blog ra thesis lekhera nabasana ho
 
Posted on 06-27-07 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ वेपत्ता हुनु नि राजा ब्रो! म त दिनदिनै यतै छु। बरु तिमी भने हरायौ यार, स्यालको सिङ हराएजस्तो! के छ हालखबर?
 
Posted on 06-27-07 3:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जदौ जदौ!!!!
कुम्लेको मनले चिता'को पुगोस!
 
Posted on 06-27-07 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जदौ जदौ!!!!
कुम्लेको मनले चिता'को पुगोस!
 
Posted on 06-27-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namasteeeeeeeeee gamle haru taaaaaaaaaaaaaaaaaaa

kumle dadule kya daami chautari banako ke.
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters