गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।
अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!
नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा
आकासमा फाटेछ बादल चौतारीमा घन्काइदिऊँ मादल
जिम्माल बूढाको गीत
..आकाशको कालो बादल होsssssssss आकाशको कालो बादल पानी पर्छ छम छम पानी पर्छ छम छम जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया नाचन मेरि मारुनि आँगनीमा छम छम...
दीप ज्योको कविता
आङ्ग्नाँ बिस्कुन सरी फैलार हीन्दीछ निस्ठुरी मोरी ओछयानाँ उडुस सरी किचेर मार्लान भन्ने डर छ रे सधै भरी सिम्स्ले खै के गरी गरी असान्त छ निसान्त अचेल् भरी नलुक्नु लुक्यो चोर सरी चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!
निश बुरोको कविता
चित्रे बाबु तिम्रा शंका उपशंका त्याग चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
पुन्टे दाई को कथा रमाईलो छ। फिलिपिन्स तिर त खुब् हुँदा रेछन् के gay/lesbo हरु। एक्चोटि म मेरो फिलिपिनो साथी सङ्ग हिँडिरा बेलाँ उस्को लेस्बियन् साथीहरु दुबै जोडी भेट् भो। life मा पहिलो पल्ट कसैले परिचय गराएको मलाई त्यस्तो जोडी सङ्ग, देखिरा सुनिरा भे नि आफै गफ् गाफ् गर्न त कस्तो कस्तो भा थ्यो त्यतिबेला। अनि एउटी चाही अलि केटा जस्तो देखिन्थी। खुब् I love Canada भन्दै थी बिच् बिचा। अनि पछि तिनिहरु सङ्ग छुट्टिएपछि त्यो साथीलाई सोध्या किन तेस्ले तेस्तोबिधि I love Canada गर्या भन्या त, तिनिहरु Canada मा gay/ lesbian marriage legal हुन्छ भनेर मात्र आको रे।
Tehi bhayera po Punte dai le khaali Jenny le "bhanyo", "khaayo" etc words lekhnu hudo rahechha... he he he!!
Aba kasari bhanne yo Punte dai ko aafnai kathaa ho bhanera?? bhannai milena ni..!! Bichara hajruko room mate lai bore bhaeko rahechha ni.
That was an excellent story Punte dai.
The way you wrote, it really made me wait for another part to come everytime I finished reading one.
GREAT!!!
:-)
**************************************************************** PS: My unicode converter doesn't work at this time and I cannot wait to write about this story till the converter comes up. Sorry about the roman letters in here. :-)
Dami katha punte dai. Ek choti ma jatra ma hiddai thiye, euta ekdamai ramri keti le sarai mukh bangayera pachadi farkera heri. K raycha ra testo bhanera maile pani teti tira hereko ta dui jana keta majja la haat samatera hiddai rayechan.
हुन त ओपचारिक रुपमा कथा लेख्ने प्रयास मेरो यो पहिलो थियो। रुचाईदिनु भएकोमा गाम्लेहरुलाई धेरै धेरै धन्यवाद!
कथाको अन्त्य त्यसरी नै छोडिदिंदा अझ रोमान्चक होला भन्ने आशाले अझ चिलाई रहेका औंलाहरुलाई तह लागाएं। तर एउटा "Epilogue" को रुपमा नसमेटिएका भाग तल प्रस्तुत गर्दछु:
*************
छानाबाट खसै झैं अनुभुति, शरीर भित्रका सारा ईन्द्रिय अंगहरु एकै ठाऊँमा गुटमुटिएर मुछिएको जस्तो भान परेको रमैशलाई केहि बोल्न आएन तेतिखेर। तर उनको मनमा एउटा कुरा भने निश्चित थियो: जेन्नीसंगको मित्रता भने कायामै राख्ने थिए ऊनी। जेन्नीको भूमिगत रुपले केहि असर पारेको थिएन ऊनीहरुको मित्रतामा अहिले सम्म, र पार्ने वाला पनि थिएन।
ऊनीहरु Ithaca मा बस्ने भनेको जेन्नीको साथी नै उनको "पार्टनर" या "गर्लफ्रेन्ड" पनि हुन् भन्ने कुरा समेत जेन्नीले लगत्तै जानकारी दिएकी थिईन् रमेशलाई।
घर आएर निस्तब्ध अवस्थामा भए पनि रमेशले सारा कुरा उनका रुममेटहरुलाई सुनाए।
असारै लाग्यो नि सोल्टिनि खेत बाँझै छ तिम्रो मया नि सोल्टिनि मुटु माझै छ उमेर ढ्ल्क्यो नि सोल्टिनि बिग्र्यो घरबार बुढि आमा घरैमा लौरो सहारा मात्र तिमी आईदेऊ सबथोक मै गर्छु आकाशको जुन तारा पनि म झार्छु गुनद्रुक उमाल्छु म मकै फत्काउँछु ढाँट्या हैन सोल्टिनि मिठो पकाउँछु
फूल फुल्दछ सोल्टिनि त्यस्ति तिमि छौ जुन झुल्कन्छ सोल्टिनि त्यस्ति तिमी छौ माया बस्यो नि सोल्टिनि तिम्रो बोलिमा साह्रै राम्रि देखिन्छौ गुन्यु चोलिमा बनिदेऊन जीबनसाथि जीबन एक्लै भो सुख दुख बाँड्न हुन्थ्यो नत्र ब्यर्थै भो तिमी भए पँधेरिको पानी मै ल्याउँथे आमा संग तिमी हुन्थ्यौ ढिकि मै कुट्थेँ
यो निश पाटलाइ सोल्टिको गज्जब् याद आछ नि हो ।मो त्यो टाइगर हिल्मा सनराइज हेर्दा खेरि येसो छ्यौ म हेरेको त नि हो निश पाटले त क्या सोल्टिको फेस पो त हेर्दै बसेको। निश पाट क्य सद्दै रोमन्टिक !
आज हाम्रा गाम्मा बबाल हिमपात (यताको हिसाबमा) हुन थाल्यो; अड्डा बाट चाँडै निस्किने भनेर दिउसो एता यसो चियाउन भ्या'को पनि हैन । सबै एकैपल्टमा पढेर सकाईयो। ल पूण्टे दाई, कथा त घच्ची छ है । खतरा सस्पेन्स रख्दिनु भो नि त, हुन त अघिल्लो भाग मा क्लु न दया त हैन, तेतिखेर क्लु जस्तो नै लाएन ।
आम्म्मामा निश ब्रो, मो मात्र फ्यान भनेको यो गानाको त निश ब्रो पनि । ल निश ब्रो गीत मन परे पनि सोल्तीनएए त मोलाई हो । आबो समि र सोल्टिनि दुबै लिये त हामिलाइ रडिज् हुन्छ नि हौउ ।
बिचरा रमेश । ठिकै पर्यो कोही नेपाली केटी पभेन्ल जस्तो गेरी जेनी लाइ मन्पराउनु परेको । यस्तै हुन्ची यो जेनी सेनी हरु । :P :Copyright reserved 2006 @आपताउन गाल
कागत काट्ने बन्चरो त रूख काट्ने कैंची आहाल बस्यो बाँदर त रूख चढ्यो भैंसी ...: Copyright reserved 2006 @Gunte
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.