[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी-५७--

[Please view other pages to see the rest of the postings. Total posts: 619]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 274634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-31-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५७


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको 57 औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of ५७ editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ बसुम यही चौतारीमा




चौतारी-५६

चौतारी-५५
चौतारी-५४
चौतारी-५३

जदौ!!

:-)
 
Posted on 06-01-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता, बसिबसाउ कता पर्यो ? थुलि आर्को पालामा दुर्गेमातालाइ पनि म:म: खान बोलाउनि है ।
तितौरी पनि यतै नजिक हो ? अरु को को छन हात उठाम है । चित्रेले धरहरामुन्तिर पिकनिक गर्छु भनेको छ के रे ।

वा वा मदनवा, गज्जब लेखिलियो,
बुढापेले भेट कर्यो साला हमिले लरकि पाएन ।
 
Posted on 06-01-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमने लरकी पाएन khit khit khit launa yo birkhe dai le kati hasauna sakeko bhane. hasda hasda pet nai dukhi sakyo.
 
Posted on 06-01-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Lol Madanwaa!! ha ha ha!!
 
Posted on 06-01-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा, देशी कम्पाउन्डरबाट् कब् से गालिब बनि गयो? बहुत अच्छा प्रेम गीत् लेखिलियो। दिल बहुत् खुश् भो आज।

२-४ साल देख्दै बित्यो लरकि एउटै फसेन
हमलाई लइन मार्नेहरुसंग सला हम्रो दिलै बसेन
 
Posted on 06-01-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा वा वा वा वा
 
Posted on 06-01-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hariiiiiiiiiiiiiii ke saro bg ho timi. hamlaai boldani nabolne kya :(
 
Posted on 06-01-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छेको जात अचम्मको हुन्छ भन्ने त सुनेको थिएँ आज प्रत्यक्ष देखियो। यहाँ हामीलाई कहिले भोली (शनिबार) होला र घरमा बसौँ जस्तो भा'छ, हाम्रो हरितालिके ज्यु, कम्मर कसेर आज वीकेन्डको दिन अफिस तिर लाग्नु भएछ। :-)

मदनवा!! दामी हान्यौ यार कविता!! पढेको पढेकै भैयो!! हा हा हा!!
 
Posted on 06-01-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, बिजी भा को त हैन, हाम्रो त फुन सुन पनि नउठाउने रे, भोइस मेल पनि चेक नगर्ने रे। अनि के वास्ता गराई भो त, रे के! :P
 
Posted on 06-01-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्ले, खै के भा को के भा को, वीकेण्ड धेरै भा को जस्तो छ, रे के !!

उहिलेई कैले हो हाम्रो मामाले एउटो कविता लेख्या थे नि, तेस्तै हो - जिन्दगी यो साला!!
 
Posted on 06-01-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari i was taking nap kyaa.anyway sorry
 
Posted on 06-01-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा! म्याड ब्रो, साह्रो डेस्परेट भयौ कि क्या हो लरकि नपार? :P त्यस्तो म्याड नि नभइहाल क्या, पाउँछ पाउँछ।;)

तिरू, के छ तिम्रो हालखबर?

हरी, कुम्ले, राहुलदाइ, चनादाइ, दुर्गे आन्टी, ठूली, तिरू सबैलाइ ह्याप्पी विकेन्ड!
 
Posted on 06-01-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मुसुक्क हँसेको मुखडा बनाईलिँदै, उदित नरायनवाके अस्टाइलमे)

....आज् तपाईँहरुको आशिर्वाद ले..(मुसुक्क)...हमिले जो गना कबिता भनेछ (मुसुक्क) तपाईँहरु हम्रो भगवान पशुपतिनाथके आशिर्वादसे (मुसुक्क) कबिता मन पराएछ, धेरै मन पराएछ (मुसुक्क), हमि बहुत आभारि छ...(मुसुक्क) खुस छ!:):)
 
Posted on 06-01-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गइलिनुभयो सबै भैयाहारु?? लाग्छ मेरो गनाले जो छ सला रियलाइज करेर लरकि खोज्नेको कामम जानुभयो।:):)

तितोरि जी, उस टेममे हुजुरको कविताइमे जबाब पाए थिएँ भुँरिको कवितामा। यो टेममे पाएन।:)

बड्कि बहन, उ जो छ कबिता हमि लेखेछ धनवाद बिरखवाले पाएछ??

चितरे बाबु, उ जो छ हुजुरको भोकाबलरिवा जो छ बडो तगडाको छ। एगजाम उगजाममा काम लागि हाल्छ शुभ्काम्ना छ हम्र।
 
Posted on 06-01-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा, देशी कम्पाउन्डरबाट् कब् से गालिब बनि गयो? बहुत अच्छा प्रेम गीत् लेखिलियो। दिल बहुत् खुश् भो आज। मदनवाले सबलाई धन्यबाद् जो दिएछ, ठुल्दाइलाई बिर्सी लिएछ। अरे मदनवा, मूड् अफ भैगएछ त हो, नत्र हमी पनि इलाहाबादि, सायरि वायरि करिलिन्छ। बचन्वा को नाम जो याद् छ? हरि बंश राय, हां उसि से हामी ले नि कुछ कबिता सिकिलियो। कालेज मे जब कबिता भनिलियो, बहुत लड्कीले वा वा भनि लियो। उसिमे से एक जना सङ इलु इलु भै लिएछ, हमार कबिता नि उही हो, सबिता नि उही हो। जय राम जी के।
 
Posted on 06-01-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे राहुल भैया, कस्तो बात करिलिनुहुन्छ बिरादर? थोडै हमिले हुजुरलाई धनवाद् दिएको छेन?
अरे उदितवा नरायनके अस्टाइलमे सबको एक्टा बड्का टोक्रिमे रखेर धनवाद दिएको।
कुछ देर पहिले ३ जनेलाई केहि सोध्नेको दिल कर्यो, एक बार को त सोचेँ धनवाद् फिर से
दिहालु सबको। त सोचेँ सला बार बारको गुड भि कडवा भैहाल्छ।

अरे हुजुलाई त दिलसे झन नर्म नर्म धनवाद् छ, किन? भनिदिउँ? अरे उ जो छ सला पुरे कविताको फनके पिछे जो सला सेन्टिमेन्टवा छ ऊ हुजुरले बुझेछ र मेरो कविताको लाइन जो छ कपि पेड्ट करेछ।
थोडै हमि धनवाद् दिँदैन हुजुरको??
त बात बातमा एको अलाहावादि कबिता लेखिदिनोस। हम्रो दफ्तरवा बन्द हुने टेम भयो हमि घरको जान्छ हुवाँसे देखिलिन्छु हुजुरको कबिता।

जे राम जि कि।
 
Posted on 06-01-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर

शुक्रबारे जदौ यो बिर्खेमाइलाको

साहूले जोतायो आज, त्यही भएर ५:२० को हाटा गर्दैछु है। गफ त निकै चल्या रहिछ आफुलाई फुर्सद नभा बेला। लौ त, तारेमाम्, अनि एभ्री वान् ह्याब अ गूड् वीकेन्ड्।
 
Posted on 06-01-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर

पूजाको फूल जस्तै दिन दिन मरेर हेर
ढुङ्गाको मुर्ति हस्तै दोबाटोमा बांचि हेर
छातिमा एउटा घाइते मुटु बोकेर हेर
मायालु को सम्झना मा आफूलाई बिर्सी हेर
तिमीले पनि म जस्तै माया दिएर हेर.............

सुनसान रात संगै एकान्त भएर हेर
सागरको लहर जस्तै आक्रान्त भएर हेर
आँशुका थोपा जस्तै भुइंमा खसेर हेर
मायालुको सम्झनामा आफूलाइ बिर्सी हेर
तिमीले पनि म जस्तै माया दिएर् हेर।

वा वा चिप्ले, यस्तो दर्द भरिको गीत याद दिलाई दियो। छाति चसक्क दुख्यो। आँखा अनायसै सजल भो। श्रष्टा भीम बिराग ( धन बहादुर् महर्जन) अनि नारायण गोपाल प्रति नतमस्तक् छु। चिप्लु धन्यबाद्।
 
Posted on 06-01-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) मदनवाले मेरो राम कहानी लेखि लिएछ। जो छ सब सच्चा छ। धन्यबाद लिइहाल्नोस :p

कुम्सपाट, के छ हउ खबर ! ल ल, तिम्रै छ दिन। साथिलाई फोन हान्न नि डर लाग्छ हउ अचेल त। :p

तारेमाम राहुल-दा। दुर्गेस्वरी माता की जय !

तितौरी, चेक योर ईमेल। :-)

चितरे, थुल्ननी सबैलाई जदौ !
 
Posted on 06-01-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो संबन्ध!
****************

तथाकथित होइन
अकथित हो हाम्रो संबन्ध
अपरिचित होइन
अपरिभाषित छ हाम्रो संबन्ध
युग युग सम्मको
तेत्तीस कोटि साक्षीएको
कुनै बाचा बन्धन रहित्,
सङै हिडेका पाइला अनि
गोरेटो साक्षि सहित।
मायाको अथाह सागर ओर्लेर पनि,
त्रीष्णाको कुनै छाल छछल्किएन।
आसक्तीको गहराइमा डुबेर पनि कतै
यौबनको कुनै जाल फ्याकिएन।
भावमा एक अर्का मा पूर्ण समर्पित
कुनै चखेवा को जोडि जस्तो
हुरि बतास सङ भयभित
कुनै परेवा को जोडि जस्तो।
पबित्र सबन्ध हाम्रो
पबित्र अनुबन्ध हाम्रो।
 
Posted on 06-01-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai, kya khatara khatara jaado raicha ni ho..taali taali..
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters