[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 338091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-10-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial jyu ko chautariko naam rakhdinu aryo sathiho.

 
Posted on 10-10-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिलको धड्कन सेरियल, 

आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें।
मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।

उही तिम्रो,
शब्बु

 
Posted on 10-10-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मोर्निन् चौतारी।
शुभको कविता कति रम्रो रहेछ। तर कर्तब्य र दायित्वबोधबाट किन थाक्नुभएको? गज्जब छ दिदि।(सबैले दिदि भन्नुभएकोले भनेकी हुम्।)
दीप दाईको भाउजुलाईपनि चिनियो। कस्तो फन्नी कथा।
रहुल्वै दाई दशै कबितापनि राम्रो लग्यो।
सान्नानी, थुली, उफ्रि दिदि, रित्थे दाई, सिरियल्, लाई नमस्ते छ मेरो।

 
Posted on 10-10-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुलि 
क्या लेख्दिने क्या बेला बेला मा त !
सान्नानी, त्यो बलुवा मै जौ छर्ने त थाहा छ क्या, तर पूजा अरू बिधी पनि गर्नु पर्‍यो, बलुवालाई पनि त न्वाइ दिनु पर्ला हेहेहे
चित्रे सोम के छ? हिजो किन बेपत्ता?

 
Posted on 10-10-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप । हजुर त  देविको मन्दिरमा मात्रै जान्छ होला है । देवी पनि ठिटि भा'कोले  के :)

कति कल्पना गर्न सकेको ?!!:)

 

 देउताथान मात्रै कति  सकेको धाउनलाइ

परैबट टुलुटुलु कति छड्के गरेको हेर्नलाइ

कस्तो  तोरिलाउरे रे'छन बाबै  उनी त

भेटे हुनि  नि हिम्मतै गरेर  बा-आमालाइ ---

 धन्यवाद है टुक्रा मनपराइदिनेलाइ--तर दिपदाले कहिले पनि मेरो कविता मन नपराउने किन होला? कहिले केहि प्रतिक्रिया नदिने ? :(

 

कालु(माया गरेर भनेको),

 मलाइ यो दिदी शब्द निकै मनपर्छ है तर । यसो रमाइलो गरेको नि  दिदी त मिस छदैछ नि  फेरि दिदी भने पछि दिदिकोकर्तबय निभाउनु पर्यो एउटो ज्यानले दुइटा दिदीको भुमिका निभाउन नसकिएला कि भनेर :) 

Last edited: 10-Oct-07 10:18 AM

 
Posted on 10-10-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाँही तेती राम्रो पत्र लेख्ने ठुलि लाई

तुम्हरी इ्स अदा क क्या जवाब दु
अप्ने दोस्त को क्या उपहार दु
कोही अच्या सा फूल होता तो माली से मङ्वाते
जो खुद गुलब है, उन्को क्य गुलब दु


 
Posted on 10-10-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे दाई
भएन है काली कलौटी बैनी
हेहेहेह

 
Posted on 10-10-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kali maile ni namaste farkae. ani ke cha kali timro haal chaal. 
ba aamaa sabai lai sanchi hunuhuncha hoina ta.
Last edited: 10-Oct-07 10:20 AM

 
Posted on 10-10-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जो खुद गुलब है, उन्को क्य गुलब दु" serial jyu yo line sarai ramro lagyo. :D


 
Posted on 10-10-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timilai nai bhnaya ho maile tyo gulab bhanera --  thuli
 
Posted on 10-10-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial  जी नेपळीमा लेख्नुस न । म त हिन्दि बुझ्दै बुझ्दिन  भनेको :)
 
Posted on 10-10-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन: एक पटक तारेमाम् । अन्तै गाममा  यसो  चियाउदै थिएं। बिदेशमा बस्ने नेपालीको बारेमा बुझ्दै न बुझी खोकेका रैछन्, त्यही भएर एक छिन् त्यता मैले को खोकिदिएं लौ जा भनेर।
शुभ दि, म यहाँ छु, राहुलभाई।

 
Posted on 10-10-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial jyu thank u so much for calling me gulab. u r so sweet muahhhhhh

 
Posted on 10-10-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गए म मिस सअ घाँस काट्न ल :)

 राहुलभाई तैले भकारो सोरेर सफा राखेस् गाइभैसीलै पराल राख्दिनु भओकै होला नि फेरि 


 
Posted on 10-10-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hindi bhujhena ra la. khoi traslator cha bhane tranalate garnu paryo. shubha didiko lagi
 
Posted on 10-10-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को लुव लेटर अयओ ल

My beloved सब्बु

You just have no idea how much I miss you!!
 My arms miss holding you. 
 My eyes miss your smile. 
 My ears miss the sound of your laugh. 
 I miss the smell of your hair and the taste of your lips. 
 I miss your head resting on my chest. 
 I miss snuggling close to you in front of the fireplace. 
 I miss looking at you across the couch as I rub your leg.
 I miss brushing back your hair, exposing your neck to loving and tender kisses. 
 I miss holding your face in my hand and staring into your beautiful eyes.
 I miss being held by you.  I miss being near you. 
 I miss you.

With love from a longing heart,

सिरिएल


 
Posted on 10-10-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! सब्बूको चिठी नि आएछ सिरेलको लागि?! हा हा! त्यो नि ठूली मार्फत!
सिरेल बाबू त लक्की रैछ! ल बधाइ छ!

रिट्ठू पिट्ठू, म हिजो यहीं त थिएँ नि, तिम्रो के छ हालखबर? उफ्रिलाइ कुरिरा' हो?

काली केटी, नमस्ते!

शुभ दिदी, दामी कविता!

राहुलदाइ, चियापान भो?

 
Posted on 10-10-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मलाई कसरी था हुनु त रिठ्ठे त्यो बिधि।
पुन्टे दाईको यो थ्रेड् मा बिधि त हैन सामाग्री च्सहि रैछ के के चाहिने भनेर ल हेर।
काक्रो, उखु, मूला, कुभिन्डो पनि चाहिदो रैछ बाबै।

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=51830


 
Posted on 10-10-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, आर्ना भान्जीलाइ कस्तो छ?

ठूली, तरकारी बेच्न सकियो तिम्रो? ल रमाइलो गरम्!
 
Posted on 10-10-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ दिदी को लागि भनेर नेपालीमा अनुवाद गर्ने कोशीस गरेको:
हिन्दीबाट नेपालीमा अनुवाद गर्दा केही शब्द सोर्है डलर नमिल्ने भ'कोले 
केही शब्द आँफैले थपेर मिलाउने प्रयास गरेको !

तुम्हरी इस अदाका क्या जवाब दु
अप्ने दोस्त को क्या उपहार दु
कोही अच्या सा फूल होता तो माली से मङ्वाते
जो खुद गुलाब है, उन्को क्य गुलाब दु
के जवाफ दिउ तिम्रो यो बानीको
आफ्नो साथीहरुलाई के उपहार दिउ लौ न

केही राम्रो फुल भको भये माली सँग अर्डर गर्थे


जो चाँही आँफै गुलाब छ उस्लाई के गुलाब दिउ हौ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters