[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 296252 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-17-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आयो आयो!!
 
Posted on 10-17-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तास र जिन्तखी उस्तै उस्तै हुन ठुली।
तास मा आस गर्दा गर्दै  गास बास कहिलेइ जुरेन। माल नि परेन, ताल् नि परेन, न पर्यो टनेला। यस्तै ताल हो भने बिर्खे जिन्तखी बिताउन पर्ला अकेला।

 
Posted on 10-17-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री कस्लाई खोज्न आको तिमी? मलाई भन म धुइ पत्ताल ला'र खोज्दिन्छु तिम्रै लागि भये पनि

 
Posted on 10-17-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-17-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, उ माथी आइसक्यो तिमीले खोजेको एकजना! मस्ति गर अब! हे हे हे! इट्'स आँल योर्स! :P

जिम्माल बा, तेइ त! अचेल कसैले नि बाल दिन्नन् हाम्लाई! के भा हो?

रिट्ठे कत्ति चोटी नमस्ते अर्नु पर्छ तिमीलाई? अब त आजलाई पुग्यो बाबा!


 
Posted on 10-17-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट के हो यस्तो अन्याय, हाम्लाई देख्न चाँही हरियो चस्मा लाउनु पर्नी हो?

कुरो नि एउटा !


 
Posted on 10-17-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul da hajur haru saturday aaune ho.

 
Posted on 10-17-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमाल बालाइ के सारो चित्त दुख्या??????

हजुरलाइ डुप्लि डुप्लिको सुर्ता अनि मैले दर्शन् गरेको पनि सुन्नु भएन नि।

हजुर पनि buy one get one free ko आशामा हो?

la la all the best,


 
Posted on 10-17-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याटर् डे होइन ठुली, शनिबार आउने।

 
Posted on 10-17-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर पनि buy one get one free ko आशामा हो?

गहिरो अर्थ छ जिम्मालबा, पहिरो त गएन?


 
Posted on 10-17-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ,

हामीलाइ नखट्यामा नबोलाउने?

जिमालबा टिका कति बजे सुरु हुन्छ?

रिट्ठे, भैगो भैगो मैले भेटे उसलाइ।

कुम्ले ब्रो, किन तेस्तो डाढ लागेको हामीलाइ देखेर?

ठुलि, दशैको नाना के किन्यौ?


 
Posted on 10-17-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>मलाइ दिनको कतिचोटि सम्झिन्चौ?<<<

ये पूछ लिया होता उफ्री कि साँसे लेते हो रिट्ठे ?
तिम्रो हिन्दी कम्जोर छ थाहा छ मलाई -
तिमी सास फेर्छौ रिट्ठे भनेर सोध्या भये हुन्थ्यो बरू



 
Posted on 10-17-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""हजुर पनि buy one get one free ko आशामा हो?"""

लोल! अब त्यो एटा साबुन किन्दा दुइटा साबुन, एउटा चाउचाउ किन्दा दुइटा चाउचाउ जस्तो हुने भा' त हुन्तो नि! एउटा पैन्ट किन्दा ह्याङ्गर फ्रि आउने होला के को buy one get one free ko को आश गर्नु नि! लोल! नाईँ नाईँ एउटा कुरा नि!!!


 
Posted on 10-17-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

riTThe, kun hindi movieko dialogue ho yo ? timi ek minutema kati choti swaasa ferchau ta?

 

lau na, I can't stop lauhing

 


 
Posted on 10-17-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री यो दसैंमात कुम्ले दा ले मलाई पिन्क कलर को सारी किन्दिनेर। अनी टिका लगाउन जाती तेही सारी लगारी जाने। तिमी नि सारी लागार आउ ल।
अनी सानानी नि ब्लु सारी लगार आउनी रे।


 
Posted on 10-17-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा रिट्ठे! लोल तिमीलाई किन नदेखौला र म! बरु त्यो तिमीले "धुइ पताल" भन्दा चाँहि एउटा कुरा सोध्न मन लाग्यो। त्यो साँच्चिकै "धुइ पताल" भन्ने ठिक शब्द हो कि? हामी पुर्वेलीले बिगारेको शब्द हो? म नि त्यहि भन्छु तर किन किन त्यो सहि शब्द हो जस्तो लाग्दैन।

हे हे हे उफ्री नानी! तिम्रो कविता पढेँ उता बल्खुमा! सार्है राम्रो लेख्ने रहिछौ तिमी! यसो यहाँ चौतारीमा पनि राम्रो राम्रो कविता पस्क न हाम्रो लागी!


 
Posted on 10-17-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे भए पनि फाइदाको कुरा नै रैछ नि जिमाल बा। त्यो पनि फिरिमा हैन त?
 
Posted on 10-17-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो फेरि अर्को कविताको शिर्षक छ: "म्यारिज र तासको खेला: जवाफ अंक"

 

झुक्काएर भएनि सिक्वेन्स बना'र देखाउँथेऊ, के को पिर?

समाते पो १५ प्वान्ट, नसमाते त गुलियो खिर

अझ, आईमाई भए त चोरेरै ल्याउँथेऊ "म्यान"

तिमी जस्तो बुढाले म्यान भित्र्याए त, लुकाएर बसे भो ज्यान!

 

छेऊकाले देखाउँदा टनेला, निल्येऊ थुक

साथी भाइले दुलही भित्र्याउँदा, देखेकै हो तिम्रो न्यास्रो "लुक"

लौ जा! अर्काले पारेछन् भुईं मेरिज!

भएन त अब तिम्रो भाग्य खारेज?

 

मेरिज पार्नु, टनेला पार्नु, "म्यान" नि खानु

सक्छौ भने तासको खाल बाहिर गरेर देखाउनु

तरुणी पट्टिन्नन् दु:ख नगरि, सुति सुति

लौ हेरम त! बिहे गरेर देखाऊ, छ भने तिम्रो हुति!

 


 
Posted on 10-17-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न:ख: र नख:त्या एकै चोटि यसपाली। चना दाइको मा ठुल्दाई, ठुलबुइनी, चित्रे जासुस सहितको  नख: मनाउंदै छौं। निम्तो २ हफ्ता अघि नै बाँड्या थियौं। प्राप्त न भएको भए, यसैलाई आधिकारिक निम्तो मानी उपस्थित भै दिन सबिनय आग्रह गर्दछु।
नख:= चाड (पर्ब)
नख:त्या= छोरी चेलीको सम्मानमा आयोजना गरिने चाडपर्ब पछि को अर्को पारिवारिक जमघट।

 
Posted on 10-17-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तुम आगये हो... नुर आगया
ठुल्दाइ तेस्पछी थप्नु न मैले बिर्सें हौ


कून मुभि को कुरा गर्या पारो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters