[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 145549 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-18-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ! थुल्ननीले त बिहान बिहानै तहल्का पिटिसकेको हो रे'छ यता तिर।

त्यो उता हाम्री थुल्ननीको ह्यान्सी सँग खुशु खुशु कुरा गर्ने फेरि कुन चैँ नखर्माउली रे'छ हँ ! यो केटा मुन्छेलाई जहिले नि पथभ्रष्ट बनाउँनी त केटी नै हो के। नत्र त केटा मुन्छे  (जिम्माल बाहेक) जस्तो सोझो र इमान्दार यो सन्सारमा अरु को होला र ! 

अब जिम्मालबुढालाई पर्खेर नबस थुलु। भोलि नै हुइँकेर नेपाल जाउ, अनि त्यो केटीको जगटा-सगटा च्यातेर ले'र आउ, अनि पुन्टेदाइको टाउकोमा टाँसीदेउ।

 


 
Posted on 01-18-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ! थुल्ननीले त बिहान बिहानै तहल्का पिटिसकेको हो रे'छ यता तिर।


 
Posted on 01-18-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म नि पढ्दै जान्छु है ठुलु, तिमी लेख्न नछोड नि फेरी, तिम्रो कलमको बेगलाई गोवा एक्स्प्रेस जस्तै हुइकिन दीइराख है त


 
Posted on 01-18-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो केटा मुन्छेलाई जहिले नि पथभ्रष्ट बनाउँनी त केटी नै हो के। नत्र त केटा मुन्छे (जिम्माल बाहेक) जस्तो सोझो र इमान्दार यो सन्सारमा अरु को होला र . यो भाउते दा कती कुरा जान्ने पहिलेत यो भाउते दाई हो सबै भन्दा बेमानी अब अरु केटाको त कुरै नगरुम। हिस्सी नपरेको सिगाने दा.

आज् भोलि सुन्तले के बिदि अल्चि को पोका भाको। उ बेला कथा कबितानि लेख्नु हुन्त्यो आज् भोलि त त्यो केजाति कपि र पेस्त मात्र गर्ने भाको च। त्यो कपि पेस्त् गेर्ने  झरे हुन्त्यो नि । अनि हेरुमला कसरि कपि पस्त् गर्दा रैच।

Last edited: 18-Jan-08 12:33 PM

 
Posted on 01-18-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptwngl, आज को कथा ले खुब हसायो,  त्यो ह्यान्सि संग खासखुस गर्ने को रैछे कबाब्मे हड्डि  - - - -अस्ति ह्यान्सि लाइ गरेया जस्तो खलास गर्दिनुस।    अनि फेरि यो मोर्डन स्वास्थानि  - -  -- भर्खर सतरि बर्सटेकेको व्हिलचेयर मा गुड्ने बुडो मान्चे को बिहे हुने अरे-- मलाइ स्वास्थानि को शिवशर्मा को कथा याद अौ। ल अब कथा अझ रमैलो होला जस्तो छ/ 

लेखाइ दिनदिनैरम्रो हुदै गै राखेको च।


 
Posted on 01-18-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे भै हाल्च नि। उबेला खै तिम्ले नि कथा लेक्चु भनेको थियो त तो कुरा के भो। म त तिम्रो कथा अझै पध्न कुरिraaको चु।
pjna007 त्यो कानमा खास खुस गेर्ने केतिलाइ हुइक्याउन हजुरको नि हेल्प् चाएला जस्तो च। बरु त्यो फ्ल्यिङ् किक्क् को प्राक्तिस गर्दै गर्नुस् है।


 
Posted on 01-18-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त ठुल्नानी व्रतकथाको शिबशर्मा परिएछ प्रभु, अब प्लेनमा के के गर्या हो त्यो पनि सुन्न पाए हुन्थ्यो ठुली। अब तिम्रो बर्णन गर्न त हजार बैँश भएको भउते, हजार दा हरु भएको तिमी आफैँ, शेषनाग त के किङ कोब्राले पनि नसक्ने, सुमेरु पर्वत त के माउन्ट सेन्ट हेलेन्सले समेत नसक्ने म बृद्धले कसरि सकौँला! जावस जावस!


 
Posted on 01-18-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च अप्टाउनगल म हेल्प गरुला-- तर बरु यो फ्ल्यिङ् किक्क्  भने को के होला? 


 
Posted on 01-18-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री ठुलीको लोल! हाहाह 'फ्ल्यिङ् किक्क्'   भनेको ठुलीकै भाषामा भन्नुपर्दा - " खुताााा थादो थादो पारेर रिस उथ्थेको मान्छेलाई किक्क् हान्ने"


 
Posted on 01-18-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


pjna007  'फ्ल्यिङ् किक्क्'   भनेको बिर्खे दाले भनेको जस्तो हो खुट्टालाई थादो थादो बनाएर नाक मा हाने।
भाउते दा हुन्छ त्यो केटीको कपाल सपाल लुचेर ल्याउर अनी हाम्रो पून्ते दकोटाउकोमा ग्लु लगाएर तास्देनी। खित खित खित
दाई भनेको बिर्खे दा जस्तो हुनु पर्छ। बुइनिले आ गर्दा नै कुरा बुझ्ने। बिर्खेले मलाइ कम्ता दुख दिएन नेपाल् जादा यो नि नलेखि चोर्दिन। बिर्खे दा सबै पोल् खोल्दिम


 
Posted on 01-18-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् भोलि सुन्तले के बिदि अल्चि को पोका भाको। उ बेला कथा कबितानि लेख्नु हुन्त्यो आज् भोलि त त्यो केजाति कपि र पेस्त मात्र गर्ने भाको च। त्यो कपि पेस्त् गेर्ने  झरे हुन्त्यो नि । अनि हेरुमला कसरि कपि पस्त् गर्दा रैच।

मेरि बास्सै। 


 
Posted on 01-19-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, सरी है अली ढिलो भयो यो धागोमा आउन। काम बिशेषले बाइर ग इया थ्यो, तिम्रो कथा पढ्ने ट्याम नै भएन, हुन त तिम्ले साझामा मचाएको धामाका त टुर मै हुँदा था पाइया हो। सबै भाग एकै चोटि पढ्दा मजा आयो। बिचको एउटा भागमा ह्यान्सिको एक्सिडेन्ट हुँदा झसँग भइया थ्यो तर थ्यान्क गड सपना मात्रै रइछ, a sweet twist in the story. You surely are talented and with time you are going to be a good story teller in Sajha, keep the good work up!

Waiting desperately for next part. And ya,  what did our very own Birkhe da did in Nepal? Did he finally get married? How was our Birkheni Bhauju, was she also on Wheel chair? Btw, what about that feminine voice in the background on the other side of telephone?  Ohh man, I m running out of patience.

Once again well deserved Clap........ Clap.......... Clap....!


 
Posted on 01-22-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले ज्यु किन रिसाउनु भएको। मैले त माया गरेर पो भनेको खित खित खित
ग्वाछे तपाईंलाई धरै धरै धन्यवाद। हुन त म हजुर जती राम्रो लेख्नेमान्छे होइन तर नि मलाई लेख्न प्रोत्साहन दिनु भएको मा फेरी एक चोटि धनयाबद


 
Posted on 01-22-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part: 11 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

त्यो दिन भरी मलाई कामै गर्न मन लागेन। मनमा उही केटी को स्वर गुन्जिदैथियो। काम सकिए पचि घर् फर्किए। घरमा नि बस्नै मन लागेन। फेरि एक चिन खातमा पल्तें। उता मेरो फोनको घन्ति बज्दै थियो। फोन उथाएर कसै सङ कुरा गर्नै मन् लागेन। फेरि फोनको घन्ति बज्यो। फोनको कलर आइदिमा मैले भाउते दा देखे। अब आफ्नै दाइले गरे पचि कुरा गर्नै पर्यो भनेर र कुरा गरे। उता भाउते दा, "थुलि तिम्रो नेपाल जाने तयारि सकियो होलानि। लु त्यो बिर्खे बुधाको राम्रो सङ ख्याल राख। तेस्लाइ झ्याल सङको सितमा बस्न नदेउनि। फेरि झ्याल बात ताउको निकालेर बस्लानि।" मैले, "हुन्च दाइ" भने।

भाउते दाको कुरा म चुप् चाप् ले सुन्दै थिए, खै उहा के के भन्दै हुनुहुन्थ्यो भाउते दाले मलाइ भन्नु भो ,"अस्ति त तिमि नेपाल जाने कुरामा सारै खुशी थियौ नि आज् के भो? तिम्लाइ सन्चै च?" मैले ,"थिकै च" भने। तर भाउते दा पत्याउनै भएन। हुन त म मेरो मनको कुरा भाउते दालाइ सबै भन्थें। खै तर यो कुरा उहालाइ कसरि भनुम भो। भाउते दाले कर् गरे पचि मैले सबै त्यो ह्यान्सिलाइ फोन गर्दा केतिको आवाज् सुनेर कुरा भने। भाउते दा मलाइ भन्नु भो, "होइन थुलि यसरि मनमा कुरा राखेर केहि हुने वाला चैन। अब त्यो ह्यान्सिलाइ राम्रो सङ सोध र कुरा क्लिएर गर" भनेर भन्नु भए पचि मैले नि ह्यान्सिलाइ यो कुरा सोध्ने बिचार गरे र नेपालमा फोन गरे।

ह्यान्सिले फोन २ घन्तिमै उथायो र खुसि, " हुदै के हुदै च? आज भोलि त तिम्रो मन नेपालमै च जस्तो च नि?" भन्यो। मैले नि ,"होनि त मन त नेपालमै च खालि मान्चे मात्रै अंेरिकामा हो।" हामि कुरा गर्दै थिम उता बात फेरि केतिको आवाज आयो। मैले ,"के को हल्ला खल्ला हो?" भने पचि उस्ले भन्यो, " मेरो फुपुको छोरिहरु पोखराबात मेरो बहिनिको बिहेको लागि आएको हो तेसैको हल्ला खल्ला हो। हिजो नि तिमि सङ राम्रो सङ कुरा गर्नै दिएन। कराको करै गरेर।" उस्को यो कुरा सुनेर म धुक्क भए। र मन मनै भाउते दालाइ धन्याबाद दिए। र ह्यान्सि सङ चादै भेत्ने कुरा गर्दै मैले फोन राखि दिए।

यता नेपाल जाने दिन आयो। हाम्रो फ्लाइत साझ ५ बजेको थियो। म बिर्खे दाको घरमा गए। उता बिर्खेदा त पुरा तयारिका साथमा मलाइ पर्खिदै रैच। मलाइ देख्ने बितिकै बिर्खे दा रिसाएर ,"थुलि फुलि किन धिलो आर मरेकि" आफुलाइ त्यो उध्ने चिल चुत्तला भन्ने कत्रो पिर। यो मोरिलाइ चै हेर हेर दस थरि मुखमा पोत्दै थिक। लु त्यो हिल भाको जुत्ता हातमा बोक लु जाम!" भन्दै मलाइ हप्काउन थाले। हामि ऐरपोर्तमा ३ घन्ता अगाडि नै पुगेम। सब काम सकाएर उध्ने चिल चध्ने गेत तिर लागेम। मैले एउता उध्ने चिललाइ देखाउदै बिर्खे दालाइ भने ,"दाइ हेर्नुस त हामि चिध्ने चिल गादि तेहि हो" भने।

उता चै सबै धमा धम अरु मान्चेहरु चिल भित्र छिदन थालिसके। तर बिर्खे दा भित्र छिर्नै मानु हुन्न। मैले, "ए बिर्खे! दा अगि त तपाइले मलाइ हप्काउदै हुनु हुन्त्यो नि चिल गादि छुतिएला भनेर। अब हजुरलाइ के भो नि। किन भित्र चिर्न नमानेको?" बिर्खे दा गाला रातो रातो बनाएर ,"होइन मलाइ त दर पो लग्यो थुलि! नाइ भो भो म त जान्न।" फेरि मैले ,"त्यो पातलि (हुनेवाला मेरो भाउजु) हजुरलाइ कुर्दै होला" भनेचि दाइ ,"साचि है। तर नि भो मलाइ त दर लाग्च।" सबै मान्चेहरु चिल भित्र छिरिसकेको थियो। उता बात २ जना तरुनि केतिहरुले बिर्खे दालाइ सम्झाउदै हात समाएर भित्र चिराए। बिर्खे दा एक चोति दाया हात समात्ने केतिलाइ हेरेर मुसुक्क हासे। आर्को चोति बाया तिरको केतिलाइ हेर्दै हासे। म चै मन मन हेर यो बुधा केति देखेर मक्ख परेको भन्दै सराप्दै थिये।

हामि झ्याल तिरकै सितमा परेम। उता भाउते दाले भने झै मैले बिर्खे दालाइ, "हजुर छेउको सितमा बस्नुस् है। म झ्यालको सितमा बस्चु" भने। बिर्खे दाइ भन्नु भो ,"पर्दैन पर्दैन! तँ खुरुक छेउको सितमा बस् म चै झ्यालको सितमा बस्चु" भने पचि मैले यता बुधा सङ कराउनु भन्दा नकराउनु नै बेस् भनेर झ्याको सिथ मा बस्न दिएँ। र मन मनै ,"यो बुधा झ्यालबात तरुनु हेरुम्ला भनेर होला" भनेर सोचे। एक् चिन पचि चिले गादि गुद्न थाल्यो। बिर्खे दा चिल गादि गुदेको देखेर कराउ थाल्नु भो " ए गाम्ले हो मलाइ बचाउ बचाउ" भन्दै सबै मान्चेहरु हाम्लाइ हेर्दै काने खुसि गर्ना थाले। मैले ,"बिर्खे दा अब जत्ति कराएनि गाम्लेहरुले सुन्दैन खुरुक चुप् चाप् लागेर झ्यालबात् बाहिर हेर" भने। चिल गादि उध्न थाल्यो।

बिर्खे दा नि झ्याल बात हेर्दै एकै चोति ,"हरि भान्जूऊूऊूऊूऊ!! हरि भान्जूऊूऊूऊूओ!!!" भन्दै कराउन लागे। मैले ,"के पागल जस्तो कराको?" भने पचि मलाइ झ्याल बात एउता मान्चेलाइ देखाउदै भन्यो ,"हेर त त्यो मेरो हरि भान्जो जस्तै च।" हुन त बिर्खे दा आफ्नो भान्जोलाइ सारै माया गर्थ्यो। बुधा भन्दै थियो, " हिन्ने बेला भान्जो सङ कुरा नि गर्न पाएन"। बिर्खे दा यसरि कराएको देखेर ,"अब बुधा झ्याल बात बाहिरनि हेर्नु पर्दैन्। आखा चिम्लेर बस भने।" बिर्खे दा २-३ घन्ता चुप् चाप लार बस्यो। तेस पचि म नि एक् चिन निदाए।

येस्तै करिब ४ घन्ता पचि तेहि अगिकै २ जना तरुनिहरु खाना बाद्न आए। मैले ,"बिर्खे दा हजुर के खाने? हजुरलाइ भोक नि लागि सक्यो होला।" बिर्खे दा ,"म बाहुनको छोरा हु। येस्ता गाइ खानेले छोएको खान्न!" भन्न थाले। मैले नि हासेर ,"बिर्खे दा हजुर गाइ खानेले छोएको चै नखाने तर गाइ खाने तरुनि चै मन् पेर्ने?" बिर्खे दाले मलाइ मुसुकै हाँस्दै भन्यो ,"अब तरुनि त गाइ खाने जे खाने भएनि मन पर्च नि थुलि
!"पो भन्च बा। तेस पचि मैले बिर्खे दा लाई ,"बुधो मान्चे भोकै बस्नु हुन्न केहि त खानुस्" भने तर उहा मान्नै भएन। र आफ्नो ब्याग खोतल्न थाल्नु भो । २ ता प्लास्तिको झोलाको सानो सानो पोका खोल्न थाल्नु भो। मैले ,"बिर्खे दा यो के हो?" भन्दा ,"थुलि, मैले अलि कति चिउरा र आलुको तरकारि चिल गादिमा खानु हुन्च भनेर ल्याएको। तेहि खान लागेको।" मैले नि के भन्ने अब ,"लु खानुस् खानुस्" भने।

खाना खाइ वरि फेरि एकचिन म निदाउने कोसिस् के गर्दै थे बिर्खे दा कराउनु भो। "ए थुलि, थुलि उथ कति लम्पसार पर्न सकेकि" मैले के भो दा किन कराएको दाइले "थुलि यहा पाइखान कता च? मलाइ पाइखाना जना मन लाग्यो" मैले पचादि तिर देखाउदै उ तेता तिर च ल बिस्तारै जानुस् है भने। बिर्खे दाइ पचादि तिर लाग्नु भो र उता बात कराउनु भो " थुलि! बज्जे खै कता च पाइखाना? कति सुतेर मरेकि आफ्नो पेत दुखेर मर्न लागि सक्यो। खै कता च पाइखाना?" चिल गादिका मान्चेहरु फर्कि फर्कि हेर्न थाले। म उथेर गए र मन मनै खुब अगि मित्तो मान्दै मान्दै चिउरा र आलु मलाइ दिदै नदि खाएको थियो नि हो तेसै को पाप् लागेको भन्दै मैले दाया पत्ति देखाउदै ,"लु जानुस्" भनेर देखाएर र फेरि आफ्नै सिथमा फर्के।

२ मिनेत पचि बिर्खे दा भुत्भुताउदै आउने भो। मैले ,"अब पेत कस्तो छ बिर्खे दा?" बिर्खे दा ,"कस्तो हुनु तेस्ताइ छ। मैले जनै लगाउनइ बिर्सेंको छु। अब आफुलाई कानमा जनै नराखी दिसै न-आउने। लौन ठुलि के गेर्ने होला मेरो पेत त साह्रै दुख्न थालयो!" अब मलाई आपत पर्‍यो । यो बुढाले सुरुवाल्मै दिसा गरिदेयो भने के गेर्ने होला भनेर मैले उपाए निकाले र मेरो ब्याग खोतल्न थालए। मेरो ब्यागमा मैले एउटा सुरुवाल कुर्था राखेको थिए। तेसै सुरुवालको इधार निकालेर जनै जस्तो बनाइ दिये. फेरि अब यो बिर्खे दाले लोता माग्यो भने के गेर्ने होला भन्दै सोचे तर माग्नु भएन  र बुधो कानमा जनै हालेर पाइखाना तिर लाग्यो।
Last edited: 22-Jan-08 09:59 AM

 
Posted on 01-22-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूलीले नि हँसाएरै मार्ने भै!
बिर्खे बुडालाइ त उडाउनुसम्म उडाइछे!
जोक्कर केटी!
 
Posted on 01-22-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा!

सकिएन प्रभु सकिएन, ठुली संग सकिएन! लौन के गर्ने होला?

हाहाहाहाहा


 
Posted on 01-22-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sorry birkhe daa maile hajurko sabai kuraa bhande. love u daa

जोक्कर केटी

 
Posted on 01-22-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे तिमिनै जोक्कर


 
Posted on 01-22-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हसाएर मार्यो अपटाउनगल ले, what next? 
 
Posted on 01-22-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा..... नपत्याउने खोलो ले बगाउंछ भनेको यहि हो। लु देख्यो त सबैले हाम्री ठुलीको कमाल।
जिम्माल बा को त सर्बनाश नै गरीन
बुढोले दुख: दिनु सम्मन देका रैछन हगि ठुली तिमिलाइ।

कत्ति हांस्नु आज त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters