[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 251961 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-18-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै खजा खाइन आज मकै भटमास कती धेरै हाल्द्या रैछ नि त।

हिउँ पर्न थाल्यो हजुरबा, शुरु शुरुमा त रमाईलै लाग्छ धेरै हुन थाले पछी त वाक्क आउछ साह्रै गाह्रो पनि हुन्छ जाडोले।


 
Posted on 11-18-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आज मकै भटमास कती धेरै हाल्द्या रैछ नि त।" हा हा हा कस्तो हास उठ्यो अनी माया पनि लाग्यो
बिचरी मेरी नातिनी हउरआँ ले हाल्देकी त्यो पनि ठेट्ना मकै,भोली देखी तलाई रोटी तरकारी हाल्दिम्ला है।
तेही त एक दुई दिन रमाइलो अनी त दिक्क लाग्न थालछ,धन्न आफु चै तराइ तिर छु,अचेल रमाइलो छ। हिउ भन्या बर्ष मा एक दिन पर्छ होला। तर फेरी पहाड तिर जान लाग्या छु। आइ हेट विन्टर।
 
Posted on 11-18-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै पर्‍यो - आइ लोप साउथ भन्दैथ्यो - अब हिउँ खाउ -
 
Posted on 11-18-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे के गर्नु लहरे अब तेही हिउ खार बस्नु पर्ने छ्। ठिकै छ हिउ खाए नि यहाँ जस्तो सन्नटा त हुन्न नि। त्यह अर्कै रमझम छ नि त।
ठुल्दाइ का चै गैन्छ अब २-२ हप्ता मा म्:म: खान।
 
Posted on 11-18-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक छिन् अ-सन्चो भएर सुत्या जस्तो गरेको त भुसुक्कै निदाएछु। चौतारी सुनसान भईसके छ।
 
Posted on 11-18-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाझम भएर के गर्ने - छोराको बाउ भइहालेछ क्यारे - तरुनी हेर्ने त चान्स नै भएन - भाउजुले बिस्टे को दारी उखेल्छ नत्र - कम्ता कि छे
अनी २-२ हप्ता मा जाने रे ठुल्दै कहाँ - मेरो त हप्ताइ पिछे जाने प्लान छ - चाखी हालौ न हैन कस्तो हुदो राइछ ठुल्दाइ ले बनाको म: म: हामीपनी 
 
Posted on 11-18-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न थर्काउ न लहरे बिस्टे।
हफ्तै पिच्छे म: म: खुवाउन सक्दिन म । म: म: पसल खोल्या छ भन्थानेको हो कि क्या हो? यसो बेला बखतमा साइत हेरेर भने अर्कै कुरा।

 
Posted on 11-18-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरा को बाउ भयो भन्दै मा तरुनी हेर्न पाइदैन भनेर कहाँ लेख्या छ ए लहरे,आखा हुन्जेल जे जे हेरे नि हुन्छ भन्छ भाउजु ले त


जे पि टि पो गर्न हुन्न त कसो ठुल्दाइ।


ठुल्दाइ का २-२ हप्ता मा आउने पो भन्या त म्:म: खानै पर्ने भन्ने के छ र ठुल्दाइ,की आउन पनि नाअैज भने त्यो पनि २-२ मैना मा मात्रा आउँला।


अनी अगिको अदुआ चिया ले अली सन्चो गर्‍यो त ठुल्दाइ।


 
Posted on 11-18-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: पो खुवाउन सक्दैन भन्या। आउन त दिन दिनै आए नि हुन्छ। अली सन्चो त भएको छ, बिस्टे। साह्रै बोर हुने यो रुघा भन्ने आतंकारी ले सतायो भने त।

हेरे हुन्छ बिस्टे हेरे हुन्छ। आँखा को के काम नत्र ? अन्धालाई हेर्न नपाएर कस्तो भाईराख्या होला। सद्दे आँखालाई यो अबसर दिएन भने बेकार हुन्छ है लहरे।


 
Posted on 11-18-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाझम भएर के गर्ने - छोराको बाउ भइहालेछ क्यारे - तरुनी हेर्ने त चान्स नै भएन - भाउजुले बिस्टे को दारी उखेल्छ नत्र - कम्ता कि छे

 

 

अनी बिस्ते दाई , कुन साउथ म बस्नु भएको त्यस्तो सन्नाता हुने ताउमा
ल है जो जहाँ मुभ भएर  गएनी   अग्रिम शुभकामना!!
फलोस ,फुलोस उन्नती होस्  सबैका

अनि प्रीति,  मकै भत्मास बकि छ कि सकियो?
मलाइ पनि कस्तो मन् पर्छ नि, छ भने मलाइ नि देउ न


 
Posted on 11-18-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त ठुल्दाइ ले ठीक गर्नु हुन्छ,अनुभवी मान्छे जो पर्नु भो।


अहिले त मिड साउथ मा हो अब तिम्रै छिमेक मा आउन लागेको केली।


 
Posted on 11-18-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त हेर्छु ठुल्दाइ दोहोराइ तेहराइ हेर्छु, आफ्नो त हेर्ने दिन अझै बाँकी छ। अनी म: म: नै खुवाएन भने के आउनु ठुल्दाइ कहाँ, म: म: खान त आउन ला - त्यो पनि भएन भने त ग्यास खर्च गरी गरी को आउछ -

अनी केली मैचा के छ, सान्नानी छुच्ची ले कहाँ दिन तिमीलाई भटमास, अरुलाई दिनु पर्छ भनेर सबै खाइसकी       


 
Posted on 11-18-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र?
ल स्वागत छ  तपाईं लाई
 खोइ गेली  कता गएकी हो , उस्को गाउमा नि  सेतो बर्फ जमेर  चौतारी अौन नसकेकी जस्तो छ|
अनी चेली , समुन्द्र  तिर घुम्दै  होली , चौतारीमा नाइकन  नक्कलि

 
Posted on 11-18-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli la khau, aba bhana ko chhuchho hola? ma ta bolda ni boldina chhuchcha sanga.


 
Posted on 11-18-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थन्कु, प्रीती
लौ हेर झन्डै मैले लहरेको कुरा पत्याको
कस्तो रहेछ भाई यो लहरे त

 
Posted on 11-18-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>कस्को  रहेछ भाई यो लहरे त<

सान्ननी कै  हो - अब दिदी त्यस्तो छुच्ची भएपछी भाई पनि अली अली हुन्छ क्या - साइड इफेक्ट भन्छ एसलाई


 

Last edited: 18-Nov-08 03:38 PM

 
Posted on 11-18-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्ननी कै  हो - अब दिदी त्यस्तो छुच्ची भएपछी भाई पनि अली अली हुन्छ क्या - साइड इफेक्ट भन्छ एसलाई LOL

LOL

LOL


 
Posted on 11-18-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली के भो किन मुख खोलेको - कत्रो मुख बन्द गर झिङा पस्ला अनी थाहा हुन्छ    
 
Posted on 11-18-08 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज लहरेलाई ठिक पार्न पर्‍यो, हाउँरी सान्नानिलाइ हैरान पार्‍यो भनेर गीत फर्माइश गर्दिन भन्ने बिचार थ्यो तर के गर्ने, कत्ति समितिको अदक्छे छ लहरे, रिसार फेरि एक दुइटा समितीबाट राजिनामा गर्द्यो भने बरबाद हुन्छ।

लु लहरे फेरि उहि गुलजारका भुपिन्दरका स्वरका हाउंरो जमानाका केहि गीत बजाउ बा सुनम बसेर।

१) बीती ना बितायी रैना, बिरहा की जायी रैना (परिचय)
२) दिल ढ़ूँढ़ता है फिर वही फुरसत के रात दिन (मौसम)
३) एक अकेला इस शहरमें (घरौंदा)
४) हुजूर इस कदर भी ना इतराके चलिए (मासूम)
५) नाम गुम जाएगा, चेहरा ये बदल जाएगा (किनारा)
६)  थोडीसी जमीन, थोडा आसमान (सितारा)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters