[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140474 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-31-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ गौतमजीको कविता ( कि गजल हो? था भएपो हुन्छ र?कानो गोरुलाइजहिले नि हरियो रे क्या)
म त विरक्तिएको हैन है .....ट्राइ गरेको विरक्ति गन्थन । दिपजी चै पहिले देखि नै त्यस्तै हो रे बरु यो तिरु किन यस्ती भा'की हुन कुन्नि ??:D

मउत्सव मा म चै गौतमजीले भने जस्तै कविता को टुक्रा टाक्रि क्वीज राख्ने है त :)

बेल्बेलाँ आँशु(विरक्तिएको) र हाँसो ले भरिएको गन्थन पनि :)
 
Posted on 08-31-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तत्काल नेपाल जाने क्वै छ?
 
Posted on 08-31-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गाले नेपाल जाने कुर अर्च के रे ? म त हिजो सपना गको , हिजै भन्नु पर्दैन ??

हुन्च हुन्च गोतामे, तिम्रो त्यो कबिता पक्का !
 
Posted on 08-31-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो हुट्टी सरलाई भेट्न जान मन थ्यो, क्यार्नी, यसपाली पनि ताल नमिल्ला जस्तो छ।
 
Posted on 08-31-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...भन माया पर्खीम म कति
धेरै भयो बसेको पिरती
सुर्जे चन्द्रमा
दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा...

 
Posted on 08-31-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिका तिर त ३-४ बिदा हुदै छ के रे, म पनि यै बिदा फलरिडा तिर जान लाए के रे गुन्टा जो कसेर । टुरिस्ट बनेर गोरा नेपालां आर सताए के रे, म नि तेस्को सट्टा गोराको देशां टुरिष्ट बनेर जान लाको । ल है चौतारीमा जम्दै गरम के रे, म नि बेला बेला चियाम्दै गर्चु । अब चाइन्जो एकै चोटी महो्त्सबको चौतारी बनाउने पर्ला , कसो हो ?
ल है जापानको ७-८, अम्रिकाको ६-७, ठिक छैन त मिती ???
 
Posted on 08-31-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है त चित्रेको जन्मदिन (sept.1 )मनाउ अब :)

 
Posted on 08-31-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई जन्मदिनको धेरै धेरै शुभकामना!

चौंतीस लागियो हैन अब? यस्तै हो चित्रे आर्को सितम्बरमा पैंतीस पनि लागिन्छ, नआत्तिनु!
 
Posted on 08-31-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि चित्रेलाइ सुपकामना ।
 
Posted on 08-31-06 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे मेरो तर्फ बाट पनि जन्मदिनको शुभकामना!
दुई बिश दशको लइन नै हो गोताएँले भनेओ अस्तो?:)
 
Posted on 08-31-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर त चित्रेलाई चौतिस रे १ विस १ पाँच र २ एक भाको मान्छे लाई ...:D
 
Posted on 09-01-06 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो, जन्म दिनको धेरै-धेरै शुभकामना
 
Posted on 09-01-06 4:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालव्, तुरन्तै नेपाल म जाँदैछु, १३ मा ।
 
Posted on 09-01-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो, जन्म दिनको धेरै-धेरै शुभकामना
 
Posted on 09-01-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई जन्मदिनको धेरै धेरै शुभकामना!

केटा मान्छेको उमेर २५ बर्ष देखि माथि चड्दैन रे बिहे नगरुन्जेल। त्यहि भएर तिमीपनि २५ नै हौ।

ल यार राम्ररी मनाउनु जन्मदिन।

भगवानले तिम्रो रक्षा गरुन्।


अनि साँच्ची, भोली त मिसको पनि जन्मदिन होइन र?? मिसलाई पनि जन्मदिनको अग्रीम शुभकामना! भोली पनि दिन्छु अर्को शुभकामना!
 
Posted on 09-01-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लाइ जन्म दिनको धेरै धेरै शुभकामना है
 
Posted on 09-01-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre happy buttday to u

 
Posted on 09-01-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre Brother,

Happy Birthday to you !

"You are as young as your faith, as old as your doubt,
as young as your self-confidence, as old as your fear,
as young as your hope, as old as your despair."

- Nepche
 
Posted on 09-01-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त सूनसान छ कि के हो? गाम्ले हो---! ए--- गाम्ले हो------!!!
 
Posted on 09-01-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, जन्मदिनको धेरै धेरै शुभकामना ल !

त्यत्ति भन्न छिरेको, अचेल अलि चापा-चाप छ के।





:-)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters