[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 221926 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-21-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमाबारे सेताम्य शिवमय जदौ ।


माथि ठुल्दाइ देखी तल पुरे सम्म सब औतारी लाई तारे ,


लौ आफ्नो काम धेरै छ लागियो काम तिर । पुरे सर हिजो त्यो ignore गर्या होइन है , म थीन त्यो च्याट चाँही ओन नै थियो


 
Posted on 12-21-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रि-प्रणाम ठुल्दाइ, बैरे

ठुल्दाइको प्रगती भाकोमा बधाई, अझ उत्तरओत्तर प्रगती गर्दै जानु।

बैरे पाट, ठिकै छ नि त, अब अरु कुनै दिन भेटुम्ला नि त। त्यो बज्ये लहरेले चाइँ तिमी त्याइँ छौ भनेर सुनायो तेइ भएर नि, आगो लाउनी तेइ मान्छे हो, भनेर भन्न भएन, फेरी बहिस्कार भनेर गै दिन्छ केटो, छुनै नहुने भा छ अचेल क्यार्नु!
 
Posted on 12-21-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे अकाल सैतानी बुढा का गाम हस्तिनापुर तिर, चैनी, हिम परो भन्नि खबर सुनेको अस्तिनै। बुढालाई हिम्ले पुरेर गाढी दिएनी हुन्थो भनेर प्राथना, चैनी, गरेको हो के रे। गणेशलाइ चढाको लड्डु पुगेन कि के हो, काल देखुन, चैनी, साँचेछन दैवले। तर बुढा त आयिस ले जमेछ।

मर्ने बेलाँ हरियो काँक्रो झैँ अरेर भित्र्याको उन्की बजै, चैनी, कस्सेकी रयिछे के रे। बुढालाई मिठो मिठो ख्वार, चैनी, टु~~~न्न सुन्नाछिन। हिम्ले जम्दा नि गल्बन्धी, टोपी, टिका लाइदेर, चैनी, श्रिङ्गार्न जानेकी कस्ती!

"ए, पातकी बुढा! फोटो खिच्दिम?" भन्दा हुँदी, चैनी, जमेको मुख नि ङ्ईच्च पारेर, चैनी, गमक्क फुल्दै हाँसेथे  ति "डि पि डि"... दुस्ट, पापी, धुर्त बुढा!

           
Last edited: 21-Dec-09 12:10 PM


 
Posted on 12-21-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, बैरे अनी पून्टे दाई



ओह हिममानव त क्या झिल्के ?? साच्ची बिर्खे बुढा हुन कि उनको हम्सक्ल हुन ?? कन्फुसमा परें ।


 
Posted on 12-21-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho birkhe ba kasto hansy bhashan dina lako neta ji jasto gajakka!

daduSssssssssssssssssssssssssssss

 
Posted on 12-21-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


करेला काटेर कोटको टाँक र आँखिभौँ! बुडाले एकछाक तरकारी मलाई सिँगार्न सक्काएछन्।


हे पापिष्ट पुन्टे बुडा, हाम्लाई त हिउँले लएन लएन तिम्रा गिदि जम्लान चिसोले, टाऊकाँ सातपत्रे  माकल टोपि त ला' होलाऊ के रे? अन्खेरुन राम्रो मुन्छेओ फोटु त राम्रै आउनि भओ के रे नि, तिम्रो फोटो खिच्या जस्तो हो र? मेरो उमेराँ त तिमि काउलिबारिको बुख्या:चा जस्तो देखिन्छौ, भन्तो भन्नु!


आखिर हाम्रै खुसि नानीले भनिन म के जाति ह्यान्सि देख्या कुरो, यिनि बुडा खाडा ठिटाहरु त जलेर तेसै तेसै मर्न खोजे अनि किन देख्ते त मलाई ह्यान्सी। एसो घ्यू खाने गर कसरत गर्ने गर ठिटा हो अन्खेरुन म जस्ते ह्यान्सि हुन्छौ!


 
Posted on 12-21-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि, खुशी बुइनी! चैनी, नेतै भैइ खाका छन के रे बुढा! चैनी, चोर, फटाहा, घुसिया न परे बिर्खे!

ई, य्हाँ, चैनी, अङग रक्षकले सलुट थोक्दै छन... कठै बिचरा सर्बसाधारण को गाम्ले आमै, चैनी, अन्जान मै नमस्ते गर्दै छिन्। के थाहा आमै लाई ति बिर्खे को असली रूप?
**************

buiniiiiiiiiiiiiiiiiiiiiiii! :D




 
Posted on 12-21-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै!! साचीकै फोटा आ रेछन। दुरुस्तै ल!!
 
Posted on 12-21-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


भन्न पा छैन बुडाले ट्याँस्स टोपि ला फोटु टाँसे! अंगरक्षक रे? यस्टा अंगरक्षक राखो भन्देखुन त भंग हुने चानस नभा' अंग नि भंग भएर अपाङ्ग भइन्छ। बरु गाम्ले आमैलाई नमस्ते भन्दिनु मेरो।


 
Posted on 12-21-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज रामे खै? कतै हिउँले त पुरेर राखेन? कि जाडो छ भनेर कान्छीको मै ब्यानै देखी? कसैलाई केइ अत्तो-पत्तो छ?
 
Posted on 12-21-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे हिजो सम्म त जिम्दै थ्यो, जिउमा हिउँ भरिएर माथि पुन्टे बुडले टाँस्या जस्तो भएछ। तरकारि टाँसेर नाक, मुख आँखा मात्र हैन के के जाति सम्म बनाईदिएछन गाम्लेले, त्याँसि आफ्नै जिउको हिउँ खुर्कँदै छु, भोलि ब्यान सम्ममा म निस्कन्छु कि भन्दे थ्यो के भओ कुन्नि!
 
Posted on 12-21-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-21-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे किन हस्या ? हाथु द्यो जस्तै ।

Last edited: 21-Dec-09 12:52 PM

 
Posted on 12-21-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सम्झिने मन छ म बिर्सूँ कसरी
तिमी नै भनिदेउ ए जाने निष्ठुरी


सोमबारे जसौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, हिंजो हारजीत कति भो?
बिष्टेले त फोन पनि गरेन। बोनटकी तरुनीसँगै भुल्यो जस्तो छ।
रिट्ठे सर , हिउँ कत्तिको खेलियो त?
मदनवाले चाँही पूर्व जन्ममा ठुलै पाप गरेको हुनुपर्छ।
बाउचा, के के लेखेको थुतुने किताबको भित्तामा?
बिर्खे बुढोको फोटो पनि राख्न भ्याएछ पून्टे बुढाले एक छाक तरकारी खर्च गरी गरी। अनी के रोग लाग्यो दिन दिनै डाउँडरकहाँ जान? शीघ्र स्वास्थ्य लाभ होस्।
बाँकी सबैलाई तारेमाम।        
 


 
Posted on 12-21-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न, बुढाको त खाने मुख नै बनाइदिएनन छ पुन्टे बुढाले ! बुढा लाई खाइरहनु पर्नी कत्रो बिजोग गर्दिया हुन ! त्यो गलबन्दी चाँही दु दु वोटा गुथेछन !


बिस्टे बुढा घर पुगेसी त नाक मुख देखिएन त आज ! बुढा आराम को निन्द सुत्दै होलान !



 
Posted on 12-21-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गल्बन्धिले छोपेछन नि बुढाले तेस्का हन्तकारी मुख! घिच्न त घिचेकै हुनु पर्छ ...ज्यान सुन्नेर बेलुन झैँ भा छ त नि। दो-चार गोटा भाँचिन ला हड्डी न्हुँदो त हावामा उढी सक्थे।

 
Posted on 12-21-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले लेख्या होइन चिप्ले - के के भो भो थाहै भएन


यसमा पनि ठुलो षड्यन्त्र छ - ठुलो ग्रान्ड डिजाइन को आशंका छ   


 
Posted on 12-21-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देहात बाट मदनवाको आ.वा


हमरो लैटरवा पइढके और लैटरवामे लिखेको इमोशनवा देइखके खालि खुसिया सुन्द्री और रिठे दाजु हि हमिलाई सान्त्वना दियो और कोनो सुसरा दिएन। रिठे दाजु भि दिन्थेन ऊ त मारनेको आवँथ्यो, बस् पहले खुसिया सुन्द्री दियो त सुसरा सोच्यो कि देनेको पर्छ। त दुखके ई सान्त्वनामे भि हमि बहुते खुस छु, खुसिया सुन्द्री जो हमरो तकलिफ बुझेछ आइज।


खेँ खेँ खेँ..... तपाईहरु सोचेहोला कि हियाँ काहेको खेँ खेँ खेँ,  उ त हुजुर हमिलाई पुन्टे बुह्रोको थोबडा याद आइलियो खेँ खेँ खेँ


 
Posted on 12-21-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर जदौ !
म्यारिच खेल्न छोडेर हिउ त के खेलाई भो र? हिउ ले निउ खोजेसी त बर्सिउन्जेल म नि उठ्दिन भनेर ब्यान ३ बजे सम्म जमियो शंचरबार !


अनी के छ त त्यता तिर को खबर?


बौचा ले कस्को भित्ता फोर्यो हँ?


 
Posted on 12-21-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ मदन्वा भाईचा, तिम्रा चिट्ठी पढेर ल्याएछी, याँ मनमा कस्तो गार्हो भेर ल्यायो, टेयी भेर मैले केइ नलेख्या। मिखाबाट व्हाल व्हाल आसु निस्केर ल्यायो, ल्हातँ: कामै गरेन, म टिम्रो पिदा बुझ्याको छ नि। टर त्यसरी चिट्ट चाइँ नदुखाएर ल्याउ क्या, त्यो लहरे कुलङारले त केटी भेटेर ल्याउँछ भने, टिम त झन्नै डाक्डर, त्यो अघिको भुँडी बोक्या भन्दा राम्री पाउँछ, खुशीचा नभे अरु भेटेर ल्याउँछ नि। पिर का: म्वा या:, ठुल्दाइ भेछी के को दर! मखुला ठुल्दाइ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters