[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186258 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-23-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी
म हासेको कारण चाहियो तिमीलाई नि । नहाँसेर बस्न नि नजानेकि म ...हास्दा स्प्रष्टिकरण दिनु पर्ने...:Dलौ जा फेरि निहाँसिदिए

गालव,
झन फी: माफ गर्देको त आँ गर्दा अलंकार भुझ्नु पर्थो के । मेरो प्रस्न नै नबुझेर म माथि नै शंका गर्ने । खै मेरो प्रस्नको जवाफ??छात्रबृति खोसिएला है।

प्रितीलाई---
मेरो उपस्थिति यदि तिम्रो लागि खूसि भए
मैले मेरो साराखुसि तिमिलाईनै सुम्पिदिए
खोज तिमी भावहरुलाईशब्द शब्दगीतमा
भेटाउनेछौ सामिप्यता ति शब्दको गहिराईमा



कुम्लेजी!
:D ( म नि नछोडने कुम्ले भन्न त)
किन हास्नु भाको?
 
Posted on 06-23-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी मैले तपाईं को हासो को कारण सोद्नु को कारण म नि एसो हास्नु को लागि नि । धरै दिन भो नहासेको । la m smiling too :D :D
 
Posted on 06-23-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हरु म पनि आएको छु है ।
 
Posted on 06-23-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वत?वत्त?? ल स्वागत छ तपाईं लाई यो चौतारी मा ।

मास्टरनी दिदी यो वत?? वत्त? को नि नामाकारण गरिदिनु पर्‍यो
 
Posted on 06-23-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D

आज ब्राजिल ले जित्नुपर्छ है । म त हेर्न पाउदिन:(
 
Posted on 06-23-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी को क्यालेन्डर मा मिस्टेक रहेछ। ब्राजील ले त हिजै खेली सक्यो नि।
:डी
 
Posted on 06-23-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाइना जान लागेको हैन तितौरा। तेत्तिकै time kill गरेको नि। :)
मास्टर्नी दिदिले कस्तो राम्रो र भावुक कबिता लेख्नु भयो ल कबितामै answer दिन आउने भए त कति मजा हुन्थ्यो होला।

thank you मास्टर्नी दिदि।
 
Posted on 06-23-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रेनी तिमी कस्तो चलाक लौ हेर वत ?वत्त ? ? लाई नजिक बस्न आउ रे । मास्टरनी दिदी ले थाहा पौनु भो भेने तिमी लाई कुखुरा बनाउनु हुन्छ । :P
 
Posted on 06-23-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ गाम्ले wot wott welcomeछ है !
अनि इन्द्रेनि कत्ति छिटो लेख्न जान्ने भैइछौ,तर कहा हराएअको येत्रो दिन्?
पिरति, बल्ल म ढुक्क भए तिमि चाइना कम्पनि येत्तिकै गए को भन्ने सुनेर । अनि कुम्ले, चित्रे,सनोकन्छा ,ठुल्नानि सबै जना लाइ नमस्कार् छ है।हिजो म आएको थिए ,कोहि थिएन यहा म त गाम्ले हरु नया चौतारि पो बनौन लगेछन् कि भन्ने सोच्या।
ल ल मिस् लाइ है यो चाहि-
आइ दिए दिनको एक पटक् घुम्दै चौतारिमा
खोज्नै पर्थेन समिप्यता हामिले शब्दजाल मा
उफ!कस्तो गारो काम् खोज्नु रे भाब् हरु लाइ शब्द गीत् मा
अनि समिप्यता चै शब्द को गहिराइमा
बिर्सनु भयो मिस्?
तेस्तो पाठ् त पढाउनु भए कै छैन तपाइले चौतरि इस्कुल् मा।
 
Posted on 06-23-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा!!

सबै एक से एक हुनु हुँदो रहेछ। राम्रो कबिता सुनाउनु भयो तितौरी जी ले।
 
Posted on 06-23-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) thanks camoflaged ji !
 
Posted on 06-23-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हो गाम्ले हो चौतारी एस्तो भा,कोही छैन बा ।भएन भरे तिर आउदा चै लाहुरे मामा को दुर्पिन् मागेर लेराएर डाडा मा गएर हेर्नु पर्ला ।कोहि देखि हाल्छन् कि
 
Posted on 06-23-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो तर तात्तातो र ताजा कविता सुनिहाल गाम्ले हो! तात्तातो किन भने अघि अड्डा आम्दा बाटाँ फुरेको हो। फुरेपछि, दिमागबाट सोझै कम्पुटार र कम्पुटारबाट सोझै चौतारी चाइन्जो छिरेको हो।

बबेको थेगो "शेर खाँ" साह्रै मन परेकोले सोध्दै नसोधी प्रयोग गर्देको हो। प्रतिलिपि (कपी राइट) शुल्क मागि हालेछन् भने, एक चिलिम गाँजा, एक बोतल चोख्खो रउसी र एउटो भाले दिम्ला; भेट भो भने, नमरी बाँचे कालले सँचे शेर खाँ!

 
Posted on 06-24-06 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! गोतामे ज्यू, अत्यन्त राम्रो कविता, समसामयिक एवं व्यंग्यात्मक। धेरै दिनपछि चौतारीमा तपाईको कविता पढ्न पाउँदा खुशी लाग्यो। अरू पनि लेख्दै गर्नुस् है!
 
Posted on 06-25-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु मैले गित बजाएको छु । यो गित चाहि चित्रे र ठुल्नानि को लागि हो।




 
Posted on 06-25-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा,गीत मात्रै बज्यो,चित्रे र ठुल्नानी कता हो कता ?
 
Posted on 06-25-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा हिड्ने बाटोमा सान्कान्छीले निलकाडा रोपिदिइछन् क्यारे! किन हो यस्तो? भर्खर पिर्ती बस्या भन्या हैन?
 
Posted on 06-26-06 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत चैं खास्साको लाग्यो है मलाई त:) किन काढाँ रोप्यो नि म आउने बाटो मा....
******************************************************
हे इन्द्रेनी (म्याडोक्स् को मम्मी), तिमी पनि भर्ना भाको यो इस्कुलमा ?
खुशी लाग्यो तिमीलाई पनि यहाँ देखेर
ब्र्याड ब्रो को के छ नि हालखबर ?
 
Posted on 06-26-06 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-26-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी, कति राम्रो अंग्रेजी बोलेकी! मलाई पनि अंग्रेजी बोल्न सिकाइदेऊ न।

अस्ति अर्जेन्टिना जितेकोमा मलाई खुशी लागिरा'छ। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters