[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 427826 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-15-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज लाई यती नै अड्डा हापें मैले। मझौला खालको काम छ। सबैलाई तारेमाम छ।

 
Posted on 12-15-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दुई हप्ता जस्तोमा एक खिल्ली मागेर खाने मान्छे अहिले हप्ताको ५ दिन दिनको एउटा वा दुइटा खाने भएको छु। पहिलो बट्टा त सिद्धियो। अर्को सिद्धिएपछि चाँहीं ब्याक टु मंगलमान हो म पनि। सूर्य भए पो ताप्न निस्किनु यो जाडोमा।  

 
Posted on 12-15-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ् चिप्ले यो जाडो म गोडा एक दुई बढी खाएर केही हुन्न, तर त्यस्तो जाडो हुने गाउ त हैन त्यता कस्ले बिगारयो हँ तिमी लाई
लु म पनी बिस्तारइ लस्किनु पर्‍यो एक्छिन मा।
 
Posted on 12-15-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टे, बिगार्ने काम त बाउचाले गर्‍यो भन्नु कि तिम्रै सम्धिले गरे भन्नु। बाउचाले पठाएको मध्ये दुई बट्टा हातैमा दिएपछि नाइ भन्न नि गार्हो लाग्यो। हातमा परेपछी त्यत्तिक्कै मिल्काउन नि नसकिने रहेछ। त्यही दुई बट्टाले गर्दा हो कि के हो, पोहोर भन्दा यो बर्ख अलि जाडो जस्तो लाग्या छ यो ठाम पनि। अस्ति त अलिकति हिउँ नै पर्‍यो गाँठे।     

 
Posted on 12-15-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह् कुरो त्यस्तो रछ सबै को जड् चै लहरे नै हो,अब भोली आर कुर्लिन थाल्छ,सब्बै लाई बट्टा का बट्टा पठाउनु पनि जस पनि नपाउनु भनेर। यहाँ पनि आज त कम्ता जाडो छैन र। चाडै बन्द गर्ने हल्ला गर्दै थे गरेनन असतिहरुले। लौ त लौ भोली भेटम्ला अब।
 
Posted on 12-16-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि
खुशी मिलनमा रम्ने हो
यहाँ बिछोड भएको देख्यौ कि

मंगलवारे जदौ सबै गाम्लेहरुलाई। यो चिसो बिहानीमा तातो चिया नास्ताको ब्यवस्था गरिदिने कोही छन् कि? 

 
Posted on 12-16-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!

चिप्लु आरामै?
ठुल्दाइ किन ढिलो हो आज? सुतेको सुत्यै हुनु भयो कि के हो?

ल मैले चिया चै लेराएँ है।

मामालाई, हजुरलाई र ठुल्दाइ लाई मात्रै छ। अरुलाई त बेड टी टक्र्यौन सकिन्न


 
Posted on 12-16-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपू, धेरै पछि तिम्रो हातबाट चिया खान पाइयो, धन्यवाद। बेड टी होइन, अफिस टी भन न।
अरु त खोइ कता गए कुन्नी। आज पुष १ गते, पञ्चायत दिवस मनाउन गएका त होइनन् होला।    

 
Posted on 12-16-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !

मंगल्बारे गनपताय नमह: जदौ सबैलाई !

गन्नु भाय ले हामी सबैको रक्षा गरुन !


 
Posted on 12-16-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
चिप्ले,भान्जी र रिट्ठे लाई जदौ।
धन्यवाद भान्जी मिट्ठो चिया को लागि।
रिट्ठे हिजो दिन भर कता गायब हो ?
ठुल्दाइ त आज हाजिर गर्न नि आउनु भएन,फेरी नाके आतंककारी हरु ले आतंक मचाए कि कसो।
 
Posted on 12-16-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, नमस्ते चौतारीबासी,

धेरै दिन पछी आउन पाये

सञ्चै?


 
Posted on 12-16-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे हिजो दिन भरी निन्द्रा लागेर हैरान ! तेइ भ'र धेरै आउन न'पाको !
अनी अस्ती त साची नै लुकामारी (आसपास) खेल्या जस्तै भयो !

स्प्रिङ्ग नमस्ते !

सञ्चै हो हामी त ! अनी हामी नि?


 
Posted on 12-16-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेज्यु नमस्ते
हामी नि सञ्चै नै भन्न पर्‍यो
नेपाल को यात्रा कस्तो भयो?
चौतारी क अरु औतारी हरु कता गए?

 
Posted on 12-16-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साँच्ची नै पञ्चायत दिवस मनाउन गए कि के हो सबै जना। 

 
Posted on 12-16-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु हाम्रो पो अफिस टि त अरु कुम्भकर्णहरु को त बेड टि  होला नि

मामा दर्शन! हजुर आउनु अगाडि नै तयार बनाएकी चिया।
के के नै गरेको झै सुनाकी के मैले फेरी

रिट्ठे के छ त?

पिया धेरै दिन पछी आयौ नि। आरामै?


 
Posted on 12-16-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चिप्लु हाम्रो पो अफिस टि त अरु कुम्भकर्णहरु को त बेड टि  होला नि <<<

 

नेपाल को यात्रा हरिप भयो नि ! कुनै सन्कै छैन नि तेस्मा त ! अनी तिम्रो हवाइ को यात्रा कस्तो भयो नि? केही सुन्न पाको छैन !

चिप्ले, हन को खोज्या हो त्यसरी बोराँ हालेर? हाम छम त यही ! कुरा बुझे मरिजाम !

दीपीका, ठीक छ मेरो ! अनी हाम्रो के छ?

ठुल्दाइ हिजो गफ दिदै हुनुन्थ्यो 'बौचाले देको जस्तो नाके आतंककारी सुर्य होइन, यो त असली सुर्य हो' भनेर ! तेइ असली सुर्यले ढलाएछ लोल


 
Posted on 12-16-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेइ असली सुर्यले ढलाएछ लोल

मलाई पनि त्यस्तै लाग्यो रिट्ठे। हिंजो मझौला खालको काम छ भनेर निस्किएको, यत्तिका समय त लाग्न नपर्ने हो। नाके आतंककारीको फन्दामा नपरेको भए पक्कै पनि त्यो लौकाको फन्दामा परेको भने हुनसक्छ।  


 
Posted on 12-16-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।

के को हल्ला? एक दिन ढिलो हाजिर भयो भन्दै मा खेदो खन्नु पर्ने? काम नपाए खेत खन्नु, खाल्डो खन्नु, खेदो न खन्नु भन्थ्यो ।

माझौला खाले काम हिजो सकिएन, आज फेरी जानु पर्‍यो, ब्यान ब्यानै। गृह मन्त्रालय अन्तरगत को काम पर्‍यो। शान्ती सुरक्षा को सवाल छ।


 
Posted on 12-16-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ह्याकरको कब्जामा परेछ साझा  

 
Posted on 12-16-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajha pani hacked?

gbnc.org le kaam garyo dhanna

 

taremam thuldai


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters