[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 322273 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-10-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वांचे, सन्नानी, हरिलाई नि तारेमाम् है।
हरि, हिन्दी सिनेमा हो र यो चौतारी महोत्सब , हाफ ट्यामम हेरे नि बुझिने,?
पढ्नु पर्छ बाबै। पढ्ने बेलाँ लुच्चा भएर गुच्चा खेले सि यस्तै हुन्छ।
गोलमेच सम्मेलनमा भाग न लिने आफै बडारिन्छ ( माकुनेको डायलग )।
 
Posted on 09-10-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अन्मरिएचन सप्पै ?
ठुल्दाइ टिरेनको ट्याम भयो?
अन्तरे त साहु को डर ले भागेछ क्यारे
 
Posted on 09-10-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैजना!

:-)
 
Posted on 09-10-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते एकजाना

:-)
 
Posted on 09-10-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता हो कता? जम्मै काम् चोर्।
 
Posted on 09-10-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेफ्रेश गर्दै बस्दै होलान सप्पै भनेको, हो त रइछ
 
Posted on 09-10-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा ओठ चुम्ने उनको अधर कस्तो होला?

अब तेई सोचेर बस जिम्माल --- अत्ति गर्नु अत्तिसारो चैं नगर्नु के!


मात लाउने यौवन छ रे रुप मधुर मधुर
मेरा ओठ चुम्ने उनको अधर कस्तो होला?

भट्टीमा काम गर्छे सुन्तली अब मात त लाउने नै भई -- ४० वाटको त्यो पर्कास केबुलको बत्ती दलिनाँ झुन्डाको जुग भो -- मधुरो मधुरै छ क्यारे -- अब ओठाँ बिझाम्नी बिमिरा रान भन्थो लास्ट्याम टेके --त्याँटी था छैन --

उता किन भाँड्नु भनेर नी --
 
Posted on 09-10-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले त तिमी जवान छौ हो अन्त च्वाँक देखिन्छौ
सुड्डी हुदाँ त बबाल देखिने तिम्रो मदर कस्तो होला?

उता रोमान्टिक गजल थ्रेडमा लेख्न मन लागेन छ हाम्रो निस पाटलाई अनि मलाई फेडेक्स गरेर पठाएको यो युथ गजल। लु ह्याँ टाँसिदिएँ!

Jimmal baa ko tyo sher ta babaal chha hai!

:-)
 
Posted on 09-10-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हाहाहा सकिएन दीप पर्भो! ओठाँ बिझाम्ने बिमिरा रे लोल! क्यार्नु सपैले लेख्न थाले फेरि रोमाउठिक हुनु पर्ने रे मेरो पालो लेख्दया मात्तै हो तेस्तो सोचे मरिजाम!

हाहाहाह कुम्ले! लोल मदर कस्तो होला रे! हाहाहा
 
Posted on 09-10-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol ramtik kabita ma kati chamkeka hun sabai uta ...
 
Posted on 09-10-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलकारहरुको गजल
गगल्स लाउनेको काजल
हर्ष न बिस्मात
न बेल न पाक्यो काफल्।
 
Posted on 09-10-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेललाई काग पाक्यो
हर्ष नि विष्मात !
 
Posted on 09-10-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी शरणम् पर्भू!

के हुँदैछ याँ?
 
Posted on 09-10-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेललाई काग पाक्यो
हर्ष नि विष्मात !
 
Posted on 09-10-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म लाई ठुल्दाई पाक्यो
हर्ष न विस्मात!

 
Posted on 09-10-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई लाई म: म: पाके पो? सही बात, बिर्खे जी। सही बात।
 
Posted on 09-10-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईलाई मम पाक्यो
ममलाई बिस्मात्
 
Posted on 09-10-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोडशेशमा जिस्काउँदान्त हो खाको कुम्लेले "ऐया" तिम्रो झापड
साईड खेल्न डर लाग्छ रे सम्झि झन प्याच्चे तिम्रो ब्रदर कस्तो होला?

माफ पाम, अब जाम।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters