[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 245548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-20-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बुरोले ठूलीको कविता हुलाकबाट लेराइदेकोमा धन्यवाद।

तितौरी र कुम्ले, कविता आज फुर्दै फुरेन, बरू म गीत सुनेर बस्छु एकछिन, अर्को गाममा। :(

नमस्ते मास्टर्नी दिदी, नेप्चे, राते, आदी।
 
Posted on 12-20-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मिस आउनुभएछ!

मिस नमस्ते! ( माया लाग्दो अनुहार बनाउँदै) मिस् मोइले आज बबाल गरेको छैन। धेरै पढेँ । टाइममा टिफिन गरेँ। टाइममा क्लास गएँ। (झन सोझो र ज्ञानि face बनाउँदै) आबो मोलाई लट्ठिले नपिट्नुस ल? :)
 
Posted on 12-20-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु यो तिम्रो बज्जे भेनाले भेनाले के कविता लेख्छ नि? चटपटे बनौन बाहेक अरु केहि जानेको होला र? अघि भरखर तल रिक्सा तान्दै ' चल छैया छैया ...चल छैया " गरिरा्थ्यो । के भओ निशै बज्जिया किन एक्लै करौचस् भनेको त ' आम्बो मिसदी तित्स साली हिन्दि मनपराउछन्त अनि उसैको लागि हिन्दिमा कबिता सिक्दै छुन्त' भन्थ्यो के रे । अब सुनाउला नि एकछिनमा


नमस्ते चित्रे:)
 
Posted on 12-20-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-20-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मान पर्ने चौतारी, सधैं सबैको साझा चौतरि बनोस् येहि नै यो परदेशिको शुभकमना ! अनि सारा लोक्तन्त्र प्रेमि नेपालीहरुलाइ यो अ्एरिकन् नया बर्शको मङल्मय शुभकमना ।।।।
 
Posted on 12-20-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु मेरो चिरी हेर तिम्रै नाम देख्छ्एऔ
सधैं मलाई श्राप दिई किन चिट्ठी लेख्छ्एऔ
अतीतका यादहरु सबै पोखिएछ्न
धद्कन बध्यो हृद एको लौन किन झन - झन


"प्रेम्" भन्ने शब्दले दियो मलाई धोका
आउँदै थिए बाचाहरु बन्द किन द्धोका
बाचाहरुसबै फाल्यएउ रद्धी तोकारीमा
नपुकरा भगवानलाई नघिसक्यौ सीमा


गाली होइन, माया होइन न त हो सम्झना
निस्थुरिको याद अब मलाई चाँहीदैन
कसैलाई मन पराउनु साच्चै पाप होइन
तिम्रै निम्ती अब म "भ्रम" पाल्ने छैन
 
Posted on 12-20-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु मेरो चिरी हेर तिम्रै नाम देख्छ्एऔ
सधैं मलाई श्राप दिई किन चिट्ठी लेख्छ्एऔ
अतीतका यादहरु सबै पोखिएछ्न
धद्कन बध्यो हृद एको लौन किन झन - झन


"प्रेम्" भन्ने शब्दले दियो मलाई धोका
आउँदै थिए बाचाहरु बन्द किन द्धोका
बाचाहरुसबै फाल्यएउ रद्धी तोकारीमा
नपुकरा भगवानलाई नघिसक्यौ सीमा


गाली होइन, माया होइन न त हो सम्झना
निस्थुरिको याद अब मलाई चाँहीदैन
कसैलाई मन पराउनु साच्चै पाप होइन
तिम्रै निम्ती अब म "भ्रम" पाल्ने छैन


gokul vivas dhakal
 
Posted on 12-20-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह गोगो जी, सार्है राम्रो कबिता राख्नुभयो यहाँले। तपाईलाई चौतारीमा हार्दिक स्वागत छ।

:-)

अरु को को छन् चौतारीमा??

जिम्माल बा खोइ??
 
Posted on 12-20-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोस्तन बसाइ मेरो लागी नयाँ हो किनकी म त क्यलिफोर्निय अ बाट भर्खर आएको, साझामा कुरा गर्न सार्है जागर लागेर आको छ क्या
 
Posted on 12-20-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, गोगो जी दामी कबिता हाल्नुभो यार्!
स्वागत छ है चौतारीमा!!
कुम्ले के छ? मामा कता लाएचन कुन्नी? देखा पर्नु पर्ने हो यतिबेला तिर ।
 
Posted on 12-20-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पागल नवनिदिनु मेरो लागि
बिहानिमा आफ्न्त भाई गाथा बनिदिनु,
धोकेबाज रहेछ भनि सम्झिदिनु मलाई
निश्थुरी अन्जानमा आकाशजस्तै टाढा रहेपनि !
गोकुल "विवश्" - गोगो
 
Posted on 12-20-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो बिर्खे माईलाको!
क्यार्दै छौ गाम्लेओ? सपै बेसै होला के रे?

लु गोगेलाई स्वागत छ चौतारिआँ!
 
Posted on 12-20-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आज कबी सम्मेलन छ जस्तो छ, चप्पल्, सडेको अन्डा र गोलभेडाको खूब ब्यापार हुने भो । आफु लाई त भोक लाग्यो, म:म्: खान हिंडें ।
तारेमाम न्हीं पासा पिं ।
 
Posted on 12-20-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आज कबी सम्मेलन छ जस्तो छ,
 
Posted on 12-20-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले पातकीहर सप्पैलाई नमस्कार। रमाइलो गरिराख्या र'चन्। रमाइलो मनाउन आ'को म पुनि। तर सप्पै बूढानिलकण्ठ भईसकेहोलान्। जिम्माल र नमेचैं अझै गाँजा तान्दै र'चन्।

अनि जिम्माल, यो gogo को नेपाली नाम गोगे हैन घोघे राख्यो भने काइताको सुनिदो र'च, नाक पनि बज्जेको मकैको घोघाजस्तै र'च!
 
Posted on 12-20-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे लाई नि तारेमाम
 
Posted on 12-20-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-20-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गोताएँ बुडा चाइन्जो तिम्ले भनेओ अस्तो एसको नाउँ घोघे नै भओ!
अनि क्यार्दै छौ? बेन्तो हसुर्र्यौ?
 
Posted on 12-20-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल घोघे नै भयो यो, के हाल छ गोताएँ ज्यु? मामा, राते र ठुल्दाइ यतै रचन, ल मोज गर्दै गरुम है, म चैं पसारिन गएँ । :D:D
 
Posted on 12-20-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal, ma Jwai ..
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters