[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 279352 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-31-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवारे जदौ यो बिर्खे_माइलाको !!!
उप्स्........... हैन हैन....... जिम्मालबाको हैन, जदौ यो ग्वाँचेको

( हत्तेरिका यो सुगा रोगले चाइ कैलेइ नछोड्ने भो !!! )
 
Posted on 01-31-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-31-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D

कस्तो मिलाउन सक्या हो कथामा पात्रहरू पनि!

त्यो बाघ बन्ने चैं को रैछ नि? निशे पो हो कि? गाँजा, स्टिकको कुरा गर्दैछ त। :P

ग्वाँचे ब्रो, के छ?
 
Posted on 01-31-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D
 
Posted on 01-31-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle haru!
Oi Thuli,
Hamro hijo ko fighting baaki nai chha.
k chha bichar?
 
Posted on 01-31-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D

कस्तो मिलाउन सक्या हो कथामा पात्रहरू पनि!

त्यो बाघ बन्ने चैं को रैछ नि? निशे पो हो कि? गाँजा, स्टिकको कुरा गर्दैछ त। :P
 
Posted on 01-31-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D
 
Posted on 01-31-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छीहरु!
आफू चाहिं कति लाइनको कथा लेख्छु, यिनीहरु चैं अरुको कमेन्ट कपी पेस्ट गर्छन्।
एक दुई शब्द आफैंले टाइप गर्दा हातको औंलाको छालै खिइएला जस्तो गर्छन् !!!

:-)
 
Posted on 01-31-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohhho gaale,
hehehe
kt jasto risako!
la hera hera...
risauda katti ramri dekheki lolz
hahahahah.
 
Posted on 01-31-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
बज्रस्वाँठहरु!!
बिहान बिहानै हसाँएर दिनको शुरुवात नै हसिन बनाएदेकोमा धन्यवाद भन्नु छैन अझ जोक्कर रे । जस्ले जस्ले गालब लै जोक्कर देख्छ त्यो नै जोक्कर :P लौ जा ( मनमनै अब म भागे भयो कत्तिले गालि गर्ने हुन)
 
Posted on 01-31-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस तारेमाम , नमस्ते । गालब गुरु सरी है । यस्तो चिसो यस्तो चिसो यहाँ भनी साध्य छैन । water टायप गर्दा ice भनेर छापिने ठाउं पर्यो, हात् जमेको जमेइ भनेर भर्खर् micro wave २ मिनेट् तताएर् टायप् हान आएको। त्यसरि रिसाउनु भएन नि। Copy paste त आफ्नो सफल्ता को राज् नै हो ( भन्दि हालें फेरि)। अहिले सम्म त्यहि गरेर यहा सम्म आइ पुगियो।
 
Posted on 01-31-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे मिस्ते म फ्लाईइङ किक्क प्राकतिस् गर्दै छु ।
गालु कस्तो राम्रो श्वासतनी लेखेको । साह्रै राम्रो लाग्यो । as usual u r so chweet.
मिस्, रहुल्, चित्रु, हरि सबै के छ हूऊऊऊ ताआआआआआअ
 
Posted on 01-31-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, राम्रो, अति राम्रो! गालब, त्यो सप्पै गोप्य कुरा तिम्लाइ कसरी था हुन्छ हँ?

मिस, तेइ त सप्पइ जना (इन्क्लुडिङ मी), अल्छिहरु कपेर पेस्ट मात्रै गर्ने, सुगा रोग लागेकाहरु !
मिस्टे के छ हालखबर? तिम्रो बुढीको समाचार नि राम्रै होला भुन्ने मानिछु!

ठुल्दाइ तारेमाम, के छ आज, खोकी कस्तो भो?

हरि, तिमी नि कस्तो जोकर रैछौ यार, हँसाएरै मार्ने!

चित्रे ब्रो तिमी नि चार्लिभन्दा कम छैनौ यार, मेरो सब ठीक छ, तिम्रो नि?

ठुलि...... ठुलि ............!!!!! तितेपति............. तितेपति ........... झ्याप.......... झ्याप........ झ्याप........!!!!! के छ हालखबर; आज नि म तिम्रो cheer leader बनेको !
 
Posted on 01-31-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ नाइस् तु सि यु अगेन । हुन्च तिमि मेरो सपोर्त् मा cheer leader बन। तर तितेपति............. तितेपति ........... झ्याप.......... झ्याप........ झ्याप........!!!!! भनेको के हो भने ताआआआआआआ?
 
Posted on 01-31-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनै बराल्ने न्याहुलको बोली
यहि बेला मैच्याङ के गर्दै होली
पिँढिमा बसेर के के कुरा गर्दि हो
कहिले रुँदि हो कहिले हाँस्दि हो
मलाई नै सम्झेर.....


जदौ! यो बिर्खे माईलाको!!

गालउ तो सोस्तानीलाई चाइन्जो उपन्यासको अस्तो एउडै कथा लामो बनाम्दै पात्रहरु थप्दै लग्दा कस्तो होला अब?
 
Posted on 01-31-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मलाई नि पुरानो प्रीत याद आयो, पुरानो गीत याद आयो । बिर्खे जी अनि गाम्ले हरु, पल्ला घरे जीतेन्द्र ले गाएको एक रात थियो, भर्खर को थ्यो, उ सँग मेरो।।।।। गीत छ भने चौतारीमा सुनाइ दिनु होला । न भए कपेर पेस्ट गरी डिणु होला ।
 
Posted on 01-31-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाई, मलाई तेति सउँजना आएन हउरले भनेओ गित सपै, तेई लेखेओ दुई लइन मात्तै आम्छ!
अरु भुराभुरिलाई त झन के आउला र, बरु गोताएँ, दादा र पुन्टे बुडा कोईलाई थाहा होला!
 
Posted on 01-31-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 01-31-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को त्यो जिम्मालबा बनेर आएको, जिम्मालबा त पैलेइ चौतारीमा गिद गाउँदै बसिरा छन !

ए....ए..... नमे पो रैछ, जदौ नमे!, के छ तिम्रो हाल समाचार ?
 
Posted on 01-31-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे!!! मिस्टे, म रिसा'को त कहाँ हुने नि? यसो थर्का' जस्तो गर्या पो त! :)

ग्वाँचे -- म त अन्तर्यामी पो परें नि त!!!

थुली, कोसँग फाइट खेल्नी हो?

राहुलदाइबाट अब नयाँ केही फुर्ला जस्तो छ। म अँझै केही समय जाग्राम बसुँ कि त?

जिम्माल बुढा -- कहाँ उपन्यास बनाउनु नि??? कहिले सांगे गर्न पाइएला भनेर कुरेर बसिया छ। तपाईंहरु लेख्दै जाने भए लख्नुस् है!!! तपाईंबाट केही सुन्न नपा' नि थुप्रो भो।
बाइ द वे, आइ वाज नट अनलाइन ह्वेन यु सेन्ट मि द अफलाइन मेसेज! सोओओरी!!!

:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters