[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 344888 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-20-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यि जिम्माल बुढा कता हराउँछन् बेला बेला,

भनेको हो नि, धेरै नखानु चिसा सेल भनेर । अब, दिन भरि काल्ना तिर बास होला ।
 
Posted on 02-20-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बा सम्झी ल्याउदा मुटु छोयला कचिला हुन्छ। हाहा हा हा कार भए त ठिकै थियो, हाहाकार भएर बर्बाद भो।


हुन त मेरो राजनैतीक अनुभव ( रिट्ठे, यो अनुभव त त्यो लिस्टाँ जोड्न बिर्सेंको) ले अहिले भैराख्या  घट्ना क्रमलाई सामान्य मानेको छु। त्यो भन्दा नि कहाली लाग्दो द्रिश्य परिद्रिश्य देखिरहेछु। टाल्टुले भाँडा भएको छ देश, पाङ्ग्रा नभएको गाडा भएको छ मेरो देश।


 
Posted on 02-20-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे के च?
रित्थे हो हो तेस्तै हुने दिन अौन बेर चैन।


 
Posted on 02-20-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, ठीकै च मेलो, तिम्लो नि?

जिम्माल बाको नेपाल भर्मण र यात्रा राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु!


 
Posted on 02-20-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो ठुल्दाइ हो, देश को हाल सम्झेर आफ्नो आँखा बाट तुरुक्क आशु चुइन खोज्छ
गाडी छ तेल छैन, बत्ती छ बिजुली छैन, स्टोव छ ग्यास छैन
धारा छ पानी छैन-- कुन दिन यस्तो आउछ कि मान्छे छन तर मन छैन


 
Posted on 02-20-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज् सबका सब गाम्लेहरु हलो जोत्न बिजि जस्तो च नि।

 
Posted on 02-20-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई मुलाई नि त्यस्तै लाग्यो । अनि ठुलि तिमि मकै छर्न जानु पर्दैन??

 
Posted on 02-20-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ठुली,
देश सम्झेर गम खाएर बसेको। जती गम खाए नि कम् हुने होइन।

 
Posted on 02-20-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो बिजी त हैन आज, तर पहिले जस्तो किबोर्ड बजाउन अल्छि लाग्यो!


 
Posted on 02-20-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, धेरै गम खानु हुन्न, फेरी गमले मुख च्याप च्याप पारेर बोल्न गाह्रो होला नि!


 
Posted on 02-20-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


होइन ठुली,
देश सम्झेर गम खाएर बसेको। जती गम खाए नि कम् हुने होइन। hasayo rahul da le khit khit khit

 

सोमे मकै छर्ने बेला अकि भाको चैन। अनि सोमे नेपालको हालखबर् सुनाउनुसन।


 
 
 

 

 
Posted on 02-20-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"halo jotna" ki khet jotna? lu lu thuli chai guff joti ra jasto chhani..

sabailai mero pranam.. bela belama tuchha tuchha chhirera sabaile joteko herdai

baschhu ma chai.. ani yasto mukh banaudai baschhu..

sabaiko jaye hosh..

 
Posted on 02-20-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केलाई नि छड्के सलाम।
साच्चै आज त गाम्लेहरु नून खाएको कुखुरा भा हुन कि? कुखुरा मा नून राखी राख्या? केही बुझ्न सकिन नारान।
 
Posted on 02-20-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माया को बारि मा प्रिति को फुल"

'माया को बारि मा पिरति को फुल'

'पिरति होईन, प्रिति, प्रिति को फुल'

मायाको बारि मा प्रिति को फुल,
होओओओओओओो

मायाको बारि मा प्रिति को फुल, संगालि राखेको कुसुमे रुमाल, कुसुमे रुमाल।।
लाहुरे दाईले बिदा लिए सानो रेलैमा चढेर, कान्छि नानि रुन्छिन् । सम्झना कोशेलि बोकेर ।


सावनका महिना, पवन करे शोर,
सावनका महिना, पवन करे सोर,
सोर नहि, शोर शोर।
पवन करे शोर ।
सावनका महिना पवन करे शोर,
हां
सावनका महिना पवन करे शोर, जिया रा रे झुमे ऐसे जैसे मनमा नाचें मोर ।।।

जे पायो तेहि।।।
but i like both of  them...




 
Posted on 02-20-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम के हुँदै छ,
सबैलाई आरामै छ भन्ने आशा छ।
जिम्बाल भोली जाने नेपाल, ल त गूड् त्रिप भन्छ कि के भन्छ है,
फेरी त्रिप भनेको चिलिम त्रिप होइन नि, फेरी गाउलेहरु चन नि यहाँ
जस्ताइ हाम्राइ रिट्ठे सान कुरै नबुझी बिचमा पोक्क बोल्न बेर्लाउदैन।
ठुलिको आज तरकारी बेच्न जानु नपर्ने जस्तो छ,
ठुल्दै छु दु हालखबर, ने सिरौला:
हर्के आफ्नो भोजनालयमा खाँदै होला,
चित्रे को चौतारी इतीहास को अर्को भाग कहीले आउने हो। 
चेली, सोमे, पर्बते, नारायण सबैलाई तारेमाम।

 
Posted on 02-20-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो ।

चौतारी १०० औं भाग मा भेट्न पनि सकिएन ।
गाम्ले ले रमाइलो गरेछन् ।
के के जिम्बाल बा भोली नेपल जाने रे ??
ल जिम्बाल बा शुभयात्रा !
एक हप्ता पछि नेपालमै भेटम्ला नी ।
अब धेरै छैन गाम्ले सँग चौतारीमा भेट्ने पनि ।


 
Posted on 02-20-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बोरो,
यो चौतारि १०१ लाई साझा चौतारि अन्तरगत नराखेर, किन कुराकानि अन्तरगत राखेको?? 

 
Posted on 02-20-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,सोमे, ठुलि,चित्रे,पर्वते,हर्के,सम्धी ज्यु,ठुलदाइ सप्पै मा बुधवारे जदौ
हन सम्धी ज्यु भोली सबारी हुन ला भन्या? ल शुभ यात्रा अहिले देखी नै,घरमा सप्पै लाई सम्झना मर्जी होला ,

अनी देश को हाल बिहाल छ् कुरै नगरम,सम्झेर दिक्क लाग्छ , गर्न सकिने केही हैन यहाँ बसेर।


 
Posted on 02-20-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, खै अब मूड चल्यो भने लेख्मला नि चौतारीको इतिहास जरा खोतल्दै!

ओहो! यामे नि नेपाल जान लाको? बाटो नभा' देशाँ बस्न पुग्यो? अब उतै बस्ने गरि जान ला' हो कि के हो?
लु जिम्मी बुडाको जन्ती बाख्रो खान पाउने भयौ तिम्ले!

बिस्टेलाइ जदौ!

Last edited: 20-Feb-08 10:47 AM

 
Posted on 02-20-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे, यामे, लहरे
यि तीन माहरथी हरु लाई नि छड्के  सलाम
यामे पनि नेपाल हुइकिन लाग्या रहेछ
ल ल यामे रमाइलो गर गएर
लहरे बौचा-गन वने? छु दु हालखबर? ने रिसौला:?



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters