[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 467588 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-19-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अघिन को उत्तर फिर्ता लिये मैले त्यो बालाजु माथि तपोबन जाने बाटो हो कि बुढानिलकण्ठ जाने बाटो हो।
सुर्जे भाई दर्जन त हैन ३ चोटि जती चाइ पीईन्छ। आफै बस्या अघिल्तिर राख्देकी छे साउनी ले चिया को मिसिन अनी बेला बेला पिई रओ।

 
Posted on 02-19-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये सुरे तेत्रो बडेमान को बोर बाटाँ राख्या देखेनौ मनमोहन मेमोरियल अस्पातल ९ कि मि लेखेको ! के को ठमेल ९ कि मि हुन्थ्यो नि !
हैन बिस्टे थानकोट मुङ्लिङ नि हैन त्यो उही दक्षिणकाली जाने बाटो तिरै पर्‍यो !


बौचा अली राम्रो गीत लाउ है अहिले रिस उठेको बेला पर्लाउ नि फेरी


 
Posted on 02-19-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत डेडिकेट गरे है मैले - कसलाई भनेर नसोधे हुन्छ मलाई


बोलाउदा तिमीले आएकै छु
रिसाउदा तिमीलाई फकाएकै छु
तिमी मान या नमान, मैले तिमीलाई चाहेकै छु


नोली रहनु पर्दैन होला, बुझाई रहन पर्दैन होला
नछुट्ने कसम खाएकै छु
तिमी मान या नमान, मैले तिमीलाई चाहेकै छु ।।।।।।


 
Posted on 02-19-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।

फोटोमा देखिएको डाँडो त चन्द्रागिरिको हो। चाल्नाखेल र चोभार बीचको कुनै ठाउँ हुनु पर्छ।  

<<<<१० डलर भा' भे त १० वोटा ब्या गर्थे होला नि>>>>>

रिट्ठेको लागि यो गीत।

सानो हुँदा गाइको बाच्छो ठुलो भए बहर
घरमा जेठी भए पछि कान्छी ल्याउने रहर
भात खाउली मार्सी चामल तिहुन खाउली लौकी
म झिल्केलाई पत्याउने भन कोही छौ कि
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


उहिलेका बुढा पाका औंला भाँची गन्थे
कती वटी दुलही भन्दा दश बार्ह वटा भन्थे
आफ्नो भने एउटी माथि अर्की ल्याउन लाग्दा
सातो पुत्ला एकातिर घरकी स्वास्नी जाग्दा 
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


एउटीले त पत्याइहाली तर रहिछे काली
त्यो कालीलाइ ल्याउने लगन छैन यस पाली
घरकी सिरिमती गोरी तर मनकी जाली
जसो तसो जोडी मिल्ने बरु आफ्नै साली
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


 

 
Posted on 02-19-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बौचा लाई बैराग किन लाग्या होला? लरकी न पाएर पक्कै होइन होला? जता जता ठिटी उतै उतै बौचा को सिटी ।



तै पनि राग नअलापेर बैराग अलापे होला।



हाम्रो देबकोटा बाजे को सम्झना आयो होला भनुं भने देवकोटा को नातीहरु सँग पनि चाइनाजान छैन होला।



अं बल्ल याद आयो, पक्का यही कबिता को सप्रसँग वाख्या गर भनेर एस एल सि मा सोध्या थियो, लेख्न न सकेर झन्डै फेल भाको।


 
Posted on 02-19-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ को जुन सँगै
आउछौ कि भनेर
आझ को जुन सँगै
आउछौ भनेर


टोलाई रहन्छु आकाशमा
रातको तारा गनेर
साँझको जुन सँगै
आउछौ भनेर

 

Last edited: 19-Feb-09 01:12 PM

 
Posted on 02-19-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको पहिलो शायरी


लोग कह्ते है प्यार मे नीन्द नही आती
आर कोइ हम्से भि प्यार कर लो हमे नीन्द बहुत आती है


 
Posted on 02-19-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल एउटा गतिलो राग गाए छ। साग खाएर आएको हो बौचा?

 
Posted on 02-19-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ किन जहिले नि निहु खोज्ने हँ म सँग


सबै को अगाडि भन्न नमिलेर मात्र हो नत्र पोल खोल्दिन्थे किन भनेर


 
Posted on 02-19-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एकछिन आएकी छु है म पनि थचक्क बस्नु पर्‍यो। एक गिलास पानी भए पिउन बरु। सार्है थाकियो। खुईीईीइ 


सबैलाई नमस्कार गरे है। मामालाई दर्शन। ठुल्दाइलाई तारे, सुर्ए, चन्द्रे, मन्सुली, पोखरेली, बास्मती,....... जुन-जुन माम भन्नु हुन्छ त्यही त्यही माम।


 


 
Posted on 02-19-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा


कर दिया इज्हार इश्क हम्ने टेलिफोन पर,
लाख रुपये कि बात थि,
दो रुपये मे हो गैइ।।।। 


 
Posted on 02-19-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो टुपु लोङ टाईम नो सि


हिजो राती पछी एकैचोटी अहिले आयौ नि


के छ त नयाँ नौलो



 
Posted on 02-19-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो दीपूलाई कती गार्हो हो देख्न पनि। हिंजो राती भने टन्न गीत बजाएर गैछौ। भोक लाग्या जस्तो छ तारेमाम ठोक्दै भात खान पाउँ भने जस्तो लाग्यो है। हिंजो अस्ती त ल्याएका थिए टन्नै भात र अरु खानेकुरा, के खाले चामलको हो त थाहा भएन।     

 
Posted on 02-19-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दिपिका नि आइ आज त, गाममा मेला लाग्या जस्तो छ बै। तारेमाम थोकें है सबैलाई, अगी बिहान भेटेकालाई दोस्रो, नभेटेकालाई भे पैलो

 
Posted on 02-19-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riththe  ahilelaai yati buji raakhau .................


Good day...........


 
Posted on 02-19-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो धन्यवाद बौचा। तिमीनै छौ एउटा साथी भन्ने।
मैले झन हिजो गीत बजाइदेको थिएँ नि तिम्रो लागि भनेर, सुन्यौ?


चिप्लु आरामै? हा हा हा हजुरले चै बुझ्नु हुन्छ है मेरो मनको कुरा। भोक लाग्यो साह्रै। मामा काँ जानु पर्ला जस्तो छ। 


पुरे हाम्रो चौतारीमा जहिले मेला नि, होइन त?


 


 
Posted on 02-19-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे गर जसो गर जेपिटी भन मलाई, तर काम परेको बेला आउने मै हुँ क्यारे


सुने मैले त्यो गीत राम्रो छ - धन्यवाद भनी रहनु त नपर्ला तर पनि -


 
Posted on 02-19-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाँही रिट्ठे को खेर छैन जस्तो छ - वो हर्के दाई थुतुनो नै थुतुनो मा है


धेरै थुतुनो चलाऊछ मूला ले - चार पाँच वटा बङरा नि झारे हुन्छ -


अनी ढाड मा दुई चार चोटि स्याबास गरे पनि हुन्छ -


अनी दुई झापड गालामा - गाला रातो हुने गरी है -


अनी चार पाँच चोटि खोट्टा पनि


अनी लास्टाँ दुई किक जमाएर


 


 
Posted on 02-19-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भान्जी धेरै पछी आएछौ,भोकार आको जस्तो छ् ल,मैले एकैछिन अघी मात्रा खाए।
ल तिम्रो भाग राख्दी राको छ् माइजु ले। टन्न खाउ है। खाएर अनी घाममा बसेर कुरा गरम्ला मामा भान्जी।
धेरै भो कुरा नगरेको।

 
Posted on 02-19-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु ले त ठुलदाई लाई देखे पनि न देखे झै गर्न थाली , के भाको हो?



तारेमाम ठोकें - दीपिका नानू र हर्के हावाल्दार लाई ।



बिस्टे ले निम्तो नै पठाएन, सुटुक्क मन्दिरमा गएर गन्धर्ब विवाह जस्तै गरी छोरो को भात खुवाइ कार्यक्रम सम्पन्न गरे। नजिक को आफन्त भन्ने मै एक जना त थिएं। नजिक को देबता हेला भनेको यही रहेछ, पर्भू। अब छोरो ले जानी हाल्यो, पक्कै गन्धर्ब विवाह गर्ने भए।


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters