[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 237921 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-05-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सब् गाउलेहरुलाइ सलुट् छ।

क्या नाम ! ज्यान् को रेपोर्टिङ् टेम् थोद देर् से भो जस्तो छ। के गर्ने! तेहि तल जिम्मदारको मा गाको, आधा टेम् बुढा को सङ् बाझ्दैमा गो, बाकि टेम् छोरी चाहिन् लाइ ताकेरै गो। क्या नाम्! मोरी त बिल्कुल् हिरोनी भाको छ हो। कौसि से मकैको फुलाले फाइरिङ् गरेर घायल् बनायो।

खैर्, उ कुर जो छ सो छ। याहान् के छ हो खबर्। कहान् हो सब्, बिर्खे काका, मिस्, कुम्ले, पून्टे और् सब्।

कहिन् कहिन् से आज रातभर पत्ता भीड्ने सुनेझै लागो।
बताम् न हो के छ पलान्।
 
Posted on 10-05-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो त्यस्तो मालु भनेको? छत्रीमा राख्नी पात मालुको पात हो? आफू सा-----नू हुँदा १-२ वटा छत्री देख्या जस्तो लाग्छ। आजभोलि त कल्ले पो चलाउला र?
 
Posted on 10-06-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा क्यारी सेतै फुल्नुभर'च खै?? गालव ले भने ह्स्तै चोयाबड बनेको छत्रो अनि खेरि त्यसैलै छोप्ने ठुलो ठुलो पात जो वनमा पाइन्च लहरा हुने त्यसैलाइ मालु( सायद स्थानिय भाषा पो पर्यो कि ---था' भएन है ) भन्चन् क्या

हन यो रिगल गालि अरेको हो कि कुरा अरेको हो क्यै बुज्दिन् ओ म त
 
Posted on 10-06-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईई!

कुन जुनिको पाप हो गाँठे अहिले भोग्नु परेको? दिन दिनै भूतसँगै घर आउन लेख्या यो चिल्लो खप्पराँ। सुईईईईईईईईईईईईईईईईईईईईईईईय! मरिजाम् थाकेर ज्यानै लल्याक लुलुक भो!

गुट नईट।
 
Posted on 10-06-06 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसलाई म कभी गाली देला र?

क्या नाम! त्यो गोर्खे डाडाको हलुवा बाड्ने इस्कुल्मा छदाको टेम् मा तेहि को मिस् ले थोडा ज्यादा केयेर गरेको भर त आज् जाके सावा लेटर् पेह्चान्ने बने।

यो ज्यानलाइ मिस को इज्जत् गर्न त आउछ नि हो।
सलुट गरे मिस!
 
Posted on 10-06-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते नि मोरेचन चौतारीयाँ.
नेपालाँ त विकाश भअच पैला भन्दा त.

च्याँकेले नि मोबाइल लिएर हिन्दोरच. जुग्ले - नाउडाँडा माइक्रो बसको खलाँसी रेच अहिले.
 
Posted on 10-06-06 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha dada bro,
Jugle gako tapai?
Pragati Nagar jaanu Bhayena?
 
Posted on 10-06-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-06-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ? तितौरी, सानानी नक्कलीहरु के छ तिमी हरु क हालचाल । मिस्, वीरखे दाई, पून्ते दाई , चित्रे, कुम्ले, नमे, नेम्छे, चिप्ले, गोतामे, ग्बचेँ, यामे, सान्काँचो र सबै चौतारीका साथीहरु लाई मेरो नमस्कार छ ।
आझ भोलि अलि बिजि भाको कारन ले गर्दा नियमित् हुन्नसके को म माफि माग्दचु। र् चितै मौका पाउने बितिकै नियमि रुप् मा हजिर् हुने बाचा पनि गर्द चु।
 
Posted on 10-06-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु लाइ मेरो पनि नमस्ते।

दशै त सकियो, अब स्कुल चाइ कैले खुल्छ होला कुन्नि? तिहार सकिए पछि मात्र खुल्ने हो?
 
Posted on 10-06-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरूलाई मेरो नि नमस्ते!

ए नेप्चे, के छ, धेरै दिनसम्म गायब भयौ नि?

तितौरी, किन यौटा थोप्लोमात्र लेखेर भागेकी?

ठूल्नानी, के छ हालखवर? अझै बिजी? आज त शुक्रवार पो हो त। यो विकेन्डमा फिलिम हेर्न जाने हो सँगै? ;) अचेल तिमी नभएर चौतारी नै शून्य लाग्छ मलाई, आउने गर है ट्याम ट्याममा। ;)
 
Posted on 10-06-06 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-06-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राधा ज्यू,
किन मुसुक्क हाँस्नु मात्र भा'को? केही बोल्ने पनि गर्नुस् न। :)
 
Posted on 10-06-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

रात परो फेरि शुक्रबार को होलान र हुन त चौतारिआँ...
 
Posted on 10-07-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु! सबैलाई आरामै होला के रे!
खुशी लागो, जुरेलीका पोइलाई पनि फुर्सद भएछ!
 
Posted on 10-07-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Gotame And Gamle Haru:)
 
Posted on 10-07-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dashai ko foto tasne bhaneko haina sabaile??
la maile suru gare hai
mero family.

 
Posted on 10-07-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-07-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे,
के छ हालखबर? तिम्रो दशैंको फोटो राम्रो लाग्यो। अनि तिमी कुन चैं पर्यौ नि? टी‍ भी को ठीक मुन्तिरको हो? अनि भान्जालाई नेपाली टोपी कस्तो सुहाएको। :)
 
Posted on 10-07-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छु चित्रे,
तिम्रो के छ नि हालखबर ?
फोटो मन पराएकोमा धन्यवाद है ।
तिम्रो दसैं कस्तो भयो नि ?
तिम्रो फोटो पनि टाँस् न!
अनि सबै गाम्लेहरु ले टाँस्छन कि ?
म चैं ठीक टि भि मुन्तिरको:)
राइट गेस्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters