[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 281243 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-16-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ग्वाँचे एक ट्रिप सकि सक्या हो । ब्रो हरुको बल्ल भाले खोज्ने सुर सार हुदै रहेछ ।

हा हा हा हा हा हा हा हा
भौते गुरुआ जुक्ति, माने बा माने ।
ग्वाँचेले पुन्टेदाइलाइ भट्टीमा भुलाएर राख्यो भने जुरेली सङ्ग मज्जाले गफ गर्ने मौका खोज्या ।:P:P
 
Posted on 03-16-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के सोल्टि, मेरो नि दर्शन, के छ प्रभो हाल्खबर? मुटुमा जलेको आगो कम भयो कि, अझै जल्दै छ?
 
Posted on 03-16-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब को पिलान बना रैछन । चिलिम लिएर म तयार छु । काले काले मिलेर खाउं भाले । मुखै रसायो हो, अलि मसला खतरा हाल्नु नि ।
 
Posted on 03-16-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ! चौतारीका सम्पूर्ण आफण्तहरुलाइ ।
राहुल दाइ, चिलिम्को मसला त मैले यता लुका एर राखेक छु, ल भुटुवा तताउदै गर्नुस् म आएं ।
 
Posted on 03-17-07 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ नमस्कार है मेरो,

ओहो कति रमाइलो हो यो चौतारीमा त,
म एउटा गीत गाउछु आज चाहि,

बल्ल बल्ल भेट भाको दिन,
बोल्दा पनि बोल्दैनौ किन,
माया बैगुनि, नभै नहुने
 
Posted on 03-17-07 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो आधारातमा मलाई नि गीत गाउन मन लायो

तिम्रो घर चाँचरी, त्यैं तल हैन र
तिम्लाई हाम्ले चाँचरी, चिनेको छैन र
बाबरी फुलको बोट
आयो ढल्काउदै झमझम ईष्टकोट!
 
Posted on 03-17-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यसो एउ दिन पुन्टे दाइका बासा बसेको ह्या त कत्रो गलफत्ती ? भउते जुरेल नपाए त यइ राम्दीमा हाम फाल्छु, यो जाडा पानि सारै चिसो होला, सुइटर लार हाम फाल्छु भनेर मेरो सुइटर तान्न पो खोज्च है ? त्या बाट भउतेलाइ गालि गरे जा न त्यो जुरेली लाइ तानेर ल्या । अनि त के भन्च भउते भनेको त ति पुन्टे बुडाले जुरेलीलाइ बाख्राकोखोरमा लुकाका छन अनि खोर को ढोकामा भोटे ताल्चा लगार कालो भोटे कुकुर बाधेर राखेका छन । त्या बाट सुली नेकाल्ने ढोकाबाट जुरेली तान्न गको पुन्टे बुडा आइहाले नि । भउते मोरो बचाउनु पर्छ नि, टाप कस्यो । अरु केइ गर्न नसकेनि चौतारीमा आर ग्वार मा्ग्यो । सारै माया गर्च भउते बज्जेले ।
ल हेर रामे बियारको तालमा कस्तो चित्त दुखाका । नदुखाउ न चित्त । यता उता नाम छुट पुट हुन्च क्या कैले काही। अनि फेरि मेसो मिलार कुरो मिलि हाल्छ नि पछि । कस्तो नौली पौली बुहारी जस्तो गरेको त नि ? फरेलाइ (foreachother) पनि स्वागत छ चौतारीमा, आफ्नै सम्झेर बस ।
 
Posted on 03-17-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयका ला? सानीश्चरबारस्य नम्स्ते सु ।
 
Posted on 03-17-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै
निकै रमाइलो अरेछन। माथि गोठाँ भकारो सोर्दै अर्या बेला हास्या त सुनेकिम के रे । फुर्सद नै नपा'सि क्यार्नु।
' भावी ज्यू ! मलाई त डाउटर-सापले " भउते तिमी बुढो हुन लाग्यौ। यो उमेरमा धेरै दाँत देखाएर हे हे नगर। धेरै हे हे गर्यो भने दाँत-साँत फुकाल्दिन्छु।" भन्नुहुन्छ। त्यसैले म आजकाल हे हे गर्न छोडेको नि त। :p :p :p (मन मनै: यो भावीज्यूहरु जो पनि किन उस्तै होला। देवरलाई त देखिनसक्ने। देवरानीलाई त झन के गर्ने होलान बरै ! :p)
'
---हेहेहेहेहे देवरजी डाउटर सा'प बदमास रचन उसो'भा । हास्न न दिनि बुढो हुदाझन हास्नु पर्छ नि । हसाम्ने मुन्छे थुप्रै जन्मिसक्या हुन्छन।
अनिखेरि देउरानी लै अहिले देखि नै भावी सअ चै नबोल्नु भनेर सिकाम्दै गर्या त हैन?:P:P:P
 
Posted on 03-17-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि कुरो त्यसो रेछ।
 
Posted on 03-17-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै को हो तेस्तरी नाचेको, म यहाँ हासेर मर्न लागे। कत्ति कम्मर भाचेको हाम्रो राहुल् दाइले चिलिमले झिलिमिलि हुनु भएछ। म पनि एउटो गीत गाउनु पर्यो आज त। लु जा त

हे।।।।
वरि जमुना परि जमुना,
जमुनाको तिरैमा मनकामना,
हि हि हि , लाज पो लाग्यो हौ फेरि मलाइ त अहिले
 
Posted on 03-17-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरीssssssssssssssssssssssssssssssssssssssssssss काँ ssssssssssssssssssssssssssssssssss !!!!

हिजो भाले खाएर सुतेको, बिहान उठ्ने बित्तिकै बास्न मुन लाग्यो। :p
 
Posted on 03-17-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे र हरि ले चोरेर लैजालान् है (कुखुरा रे'छ भनेर) पुरस्कार् भन्दै भौतेदादु हजुर् लाइ फेरि :D खोज्दै हिन्दै थे क्यारे अस्तिनि देखि !
 
Posted on 03-17-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले बल्ल कुरा बुझे ।

ए भउते पो म त कता कुखुरो करायो भनेर पकाएर खाने भनेर स्टोभमा दम दिन थालेक , बित्यासै पर्यो ।
 
Posted on 03-17-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाई ।
नमे एउटा खुट्टा मलाई पनि है, कुखुरोको ।
मुग्लान बाट
उहि,
मिस्टे
 
Posted on 03-17-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? आज हाम्रो गामको जात्रामा गएर आएको, रमाइलो भो। लौ यौटा फोटू नि हेरम्।

 
Posted on 03-17-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डा सुड्डिहरु पनि क्रिकेट हेर्नु लाग्यो जस्तो छन्त नि हौ!
आबो नमस्ते पनि कोसलाई पो ठोक्नु!
लु मो त एक न्याप दिन लागेँ यहिँ चौतारिमा!
 
Posted on 03-17-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai namaste bhanda paap laagchha ki ke ho :(
 
Posted on 03-17-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsssssssssss...........!
के कुरा गरेको हौ तित्स सालि! स्याड भैदेको? तिमी स्याड भयो भने त फिरि मेरो दिन नै ब्याड हुन्छ नि हौ!
आबो तिमी छैन भन्ठानेको नि त! तिमीलाई त नमस्ते र माया गरेन भने पो पाप लाग्छन्तनि हौ!
लु सालै ज्यो आन्द्रै देखि, आपुई हैन हैन दिलै देखि नमस्ते ठोकेँ ल!:)
आबो त मुसुक्क हाँस?
 
Posted on 03-17-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मलाइ त हिजो जगल्टे भन्यो भनेर रिसाए जस्तो ला'थ्यो के,
हजुरबा लाइ भन्दिया मात्र हो कहा हुनु जगल्टे ..कसतो ह्यान्सि देखियेको छ लामो कपाल ले
बरु छ्या कति धेरै तेल् लाएर हिन्या नि कपाल् मा कानै सम्म चुहिने गरि हरे शिव...... त्यो पनि डाबर् अवला केश तेल ehehe
अनि हिजो डिङो हजुर्बा ले लाएर हिन्नु भा'थ्यो नि फिर्ता लिन जादा ढुङा ले बजाउनु भयो रे हो भौतेदाइ ले भन्या ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters