[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 345912 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-12-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, अब्बूईईईईईई मलाइ किन मार्ने? झन् तिमीलाइ सुटुक्क जिताइदिन्छु भन्या त रेफ्री भएर। :P

यो नेउचे पनि हाँडिगाउँको ग्याङ् मेम्बर हो कि क्या हो? :P
 
Posted on 06-12-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple chitta dukhayo js/to cha mero kurale . i was joking hai .plz paste aru pani
I eager to see more and more scenery pics.
 
Posted on 06-12-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nis dadu where is birkhe dai?

chitru :D
 
Posted on 06-12-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो चित्रे सोम फिरि। दिमाग को गिदि बनाउने हैन ल। म नि हाडिगाउ को ग्याङ् को हो भनेर पो सोध्छ? देखेन अस्ति त्यो हाडी गाउको ग्याङ को पोस्टर मा। निश पाटको छेउ मा कालो जिन्स अनि सेतो टि-सर्ट लाको त्यो टल, डार्क, ह्यन्डसम। त्यो मो त हो नि।
:-)
 
Posted on 06-12-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले ड्यान्स गर्न म्यारो बेस्ट फ्रेन ब्लेरसँग सिक्या, ठ्यो मोरो त याकदाम नाम्रो नाच्छा, लु ह्यारम्। आफैं पनि नचाउनु सक्नुहुन्छ ठपाइले!







 
Posted on 06-12-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uffffffffffffff bush
 
Posted on 06-12-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ठूलिलाइ जिताउने भनेको थियो ? म तिर लागेको भए ४ किलो चिनि ल्याइदिन्थे। BTW साढैलाइ चिनी मनपर्छ कूंढो बन्दा :P :P
ठूली हामीजिस्केको मात्रै थियो हगि यि साढेलाइ हो जास्तो लागेछ ।
 
Posted on 06-12-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehhe munni u r right we were just kidding. i think chiplu doesnt wanna talk to me anymore.

कूंढो bhaneko ke ho munni?
 
Posted on 06-12-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि ले चित्रे लाइ ४ किलो चिनि ल्याइ दिने रे? मुन्नि को चिनी को फ्यक्टरी छ हो ? फ्यक्टरी छ भने चिनी हामी लाइ पनि सप्लाइ गर ल। बरु चिया पकाएर ख्वाउला नि।
:-)
 
Posted on 06-12-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ही हि! मुन्नी मैले मात्र साँच्चिकै भन्या भन्ठानेको? :O म नि जिस्क्या त हो नि आज अलि मुड चलेकोले।

ठूलु, कुँडो भन्या गाइभैंसीले खाने कुरा हो।
लु, तिमी र म घुम्न जाम अब।;) :P
 
Posted on 06-12-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश पाट्, दार्ही आउनु भन्दा बर्षौ अघिको कुरा हो नि। म त्यसतै ६-७ बर्षा थिएँ होला, मामाघरमा भएको घटना हो। फिट्किरिले दार्ही काटेको ब्यक्तिगत अनुभव त छैन मेरो बरु निश पाट्ले मिश्री चोपेर काटेको छ कि कसो?
 
Posted on 06-12-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्युली, किन उफ्फ्फ्फ्फ गरेखो? ठीमीलाइ मो र ब्लेरले गरेखो ड्यान्स मोन पारेन?
आऊ मो ठीमीलाइ नि सिखाइदिन्छु बरू।
 
Posted on 06-12-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is hari todayyyyyyyyyyyyyyyyyyyyyy??????????????????????
 
Posted on 06-12-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्नानि! हरि हरिद्वार गओ होला के रे नि! :)

मंगलबारे तेश्रो जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 06-12-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिद्वार??????????? birkhe dai aaj bholi hamlai kina maya mareko ?
 
Posted on 06-12-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी ह्यारी पोट्टर फिलीम हेर्न गयो होला! ;)
 
Posted on 06-12-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मया मारेओ रे? हन क्यार्न माया मार्दाहुम तिउँरो?? के कुरो अर्या हो एस्तो?

बरु आज हाउँरि नातिनी कता लागि?

क्यार्दै छौ चित्रे? सपै बेसै होला के रे?
 
Posted on 06-12-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बरु गाइँगुईँ सुन्या हाउँरो कुम्ल चौतारिआँ आउन ला छ रे! :)
 
Posted on 06-12-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिहर भवनतिर हिडिरहेको देखेको थिए हरिलाई त मैले।
 
Posted on 06-12-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा सप्पै ठीकै छ मेरो त। तपाइको के छ नि हालचाल? जिम्मालनी आमैलाइ अमिलो खान मन लाग्यो भन्ने सुनेको, पठाइदिन्छु है म कागतीको अचार? :)

आज अलि बकबक गर्न मन लागेकोले बिहानै देखि प्यारप्यार गर्दैछु, कसरी मूड चलेछ आज मेरो? :) :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters