[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 136039 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-21-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को साईत थो र, मास्टार्नी नानी?
 
Posted on 07-21-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ ,
कहा हराउनु भा थिओ :D
 
Posted on 07-21-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठेछन् पल्ला(अम्रिका) गामका केटकेटीहरु! ओयासुमी! आफ्नु त भोलि पनि हल नार्न जानु छ।
 
Posted on 07-21-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DADA tapai kun gam ma ho ni ?
 
Posted on 07-21-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका दम्तरीहुर के साह्रो करा’को
म छैन कतै हरा’को
कामै कामले खुत्रुक्कै भुईंमा लडा’को
आज बल्ल अलि कति फुर्सद….(अरु त राईम नै गर्न सकिन…हापें!)

यस्तै हो बुईनिहुर र दम्तरीहुर! हात मुख जोरनै परो। सन्तान पाल्नै परो। तेस्माथि नि फेरि गको साता मेरो ईनटर्नेटै झ्वाम्! बज्जेहुरले ५ दिन पछाडि को अपोईन्टमेन्ट दिन्छ फेरि! आज ब्ल्ल जाग्यो फेरि ईन्टर्नेट सिन्टर्नेट।

चित्रे र गालबेको कथा नि पढ्न भ्या’भे मरिजाम् पढ्दै अरम्ला फुर्सद पा’ बेलाँ!
 
Posted on 07-21-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा, जदौ!!

हजुर नआउदा त साच्ची खल्लो हुने भन्या चौतारी। एक दुइ ओटा ट्वाक्क हुने खाल्का कबिता, गाना जाओस दादा।
 
Posted on 07-21-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहि चौतारीमा हो मैले नि केहि भाका हालेको!!! त्यो नि केहि जुनि अगाडि नपत्याए सोधे हुन्छ हाम्रा दादालाइ!!!तर यसो नाम हेर्छु आफ्नो त नामै देख्दिन!!!...:o(...:'(
म पढ्न शहर झरें भन्दैमा गाम्लेहरुले यस्तो बिर्सन त नहुने हो के रे!!! तै बिर्सिहालेछन्!!! चाहिन्जो बरा चित्त नै दुखो!!!...:o(
तै पनि दौतरीहरु जम्मैलाइ बिर्सेको छैन मैले!!! ल है नमस्कार जम्मैलाइ!! लागे म फेरि शहरतिर!!!...:o(
"म तिम्रो गाम् छोडि टाढा शहर जाँदै छु....कसम चाहिं खाइनहालुम के रे!!"...:oपि
 
Posted on 07-21-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई सन्तानहरु मात्र होईन साली नि पल्नै परो भनु न किन चुतौनु भाको साली लाई चै ।
 
Posted on 07-21-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha Thulnaani raamro kuraa pakdiau ? ke chaa khabar timro :-)
 
Posted on 07-21-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु त, ठुल्बुईनीले भनि हाली के रे। अधि लाजले नफुटेको बोली फुटाईदि हालम्:

सन्तान मात्र हो र? मेरी जेठी, माईली, साईंली, काईंली, राईंली, ठाईंली … “कान्छी” चईं भनि नहालुम् के रे… कान्छी ल्याएसि त सिद्धि गो नि… “कान्छी” त मर्ने बेलाँ घाट पुगेसि बल्ल भित्र्याम्न पर्छ, अनि ढुक्कले मर्न हुन्छ!

बाँकी? मेरी बारोटै सालीहुर नि पाल्न परो। अनि के रे, मेरी प्यारी धोबिनीलाई पनि!

यत्रा सन्तान पाल्न परेसि ठुल्बुईनीको बिहेमा काँट दाईजो हाल्नि होला?

कुम्ले, जदौ! म नभएसि सुनसान भो रे? त्यत्रा नयाँ चौतारी बनि सकेको देखेनौ के? लु, मेरो नै धेरै सम्झना आउनी भए, म बोलेको टेप दिम्ला, तेई बजाएर बस्नु! ;)

निरे नि आएछ लौ! शहराट यो बुढो दाईलाई के ल्यायौ, हँ? साईको घडि छ? नत्र काली तर्नै दिन्न के म! ढिंगा हानी हानी पारि बाटै लखेट्छु! लाखो बज्जे! :p
 
Posted on 07-21-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मलाई सबै ठीक छ । अहिले काम मा छु । तिम्रो के हाल् खबर् छ नि?

लु हेर मेरो पून्ते दाइ आफ्नो बुइनि को बेहे मा त राम्रो र् महङो दाइजु दिनु पर्च नि। कति सालि को लिप्स्तिक् र पाउदर् मा मात्र आफ्नो पैसा खर्च गर्नु हुन्छ।
 
Posted on 07-21-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि बिचरा निरेलाइ बिर्सनि । उसले हालेको भाका यो त्यो भीत्ता अझै बझ्दै छ ।
पन्टे दाइ ले क गरेछन कुन्नि आछ्यु पो गर्दै छन त ?


 
Posted on 07-21-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha kasto ramailo gana rahechha name. dhanyabaad.
 
Posted on 07-21-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-21-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, तेस्तरी सोल्टिनीहुरसं मस्कि मस्कि नाच्न पाम्नि भए त बारै मास रुगा लाएनि हुन्थ्यो! बोलेकी हाछ्यूँ का हाछ्यूँ लाईदिन्थें, गाँठे!

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽछ्यूँ!!!!!!! कोई छन् सोल्टिनी चौतारिआँ? हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽछ्यूँ!
 
Posted on 07-21-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो पुन्टेदाइ लाई के भा होला, घरमा जेठि --- -- ---- ---- ----राइलि ,१२ वटा सालि , अझ नपुगेर सोल्टिनि रे। ल बैनि हरुसबै मिलेर ठुल्भाउजु लाइ न उक्साइ भएन बा :) हाम्रो ठुल्भाउजु सारै सोझो पर्नुभो जस्तो छ :D
 
Posted on 07-21-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि! तिम्री ठुल्भाउजु चुलेसी जस्तै सोझी छे। रिस उठ्यो कि तेई चुलेसी जस्तै खप्पराँ गाडिन पुग्छे!

खबरदार कोई मेरो पोल लाउन तम्से! हाम्ले नि जान्या’ छ! तिहारको टिको निधारको साटो नाकाँ लाईदिन्छु! गुररररररररररररररररररररररररर
 
Posted on 07-21-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर डराको ठुल्भाउजु सित तर्साएरै राख्या रे छ ल था भो, तालु किन खुइल्या भनेर :)
 
Posted on 07-21-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अब चईं पिर्ती बुईनीले नि नाख सेकेर राखे भो, तिहारको टिको थाप्न! त्यो तालु खुईलिएको होईन के! खुईलाएको हो! अमरिस पुरी बन्ने रहर छ के हाम्लाई नि!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters