[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 344882 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-18-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि , ठुल्दाइलाई म न देखु ला त, भोली देखी मलाई चौतारी आउनु छैन र
कठै बरा रिट्ठे
कामचोर पातकीहरु सबै आएचन
आफुलाई कस्ले  भन्ने आज?  काम चोर्या भये पो भन्न मिल्छ
ठुल्दाइ, जिम्माल बा, भउते इsss खाsss, लहरे, ठुलि, हरी, बिस्टे, हर्के , नेपचीभाभी
सबै लाई होससेलमा जदौ तारेमाम, नमस्ते



 
Posted on 02-18-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नाले रिट्ठे मार्साबको छुट्टी आज? म: म: खाइयो त फ्राइ गरेर? ( कस कस्को अब र्‍याल छ्याल्ब्याल हुने भयो आज चौतारीमा।)
 
Posted on 02-18-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ, आज अड्डा छुट्टी, तेइ भएर आज काम चोर्न नपाको हो
म:म नि खायियो फराइ गरेर, हाम्रो शिशिरदाई ले हिजो बेलुका ठुल्दाइ को मा गएर म:म ले'र आउ भन्दै थ्यो बुढाले बुढा नि पल्के छ, खेँ खेँ खेँ


 
Posted on 02-18-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते कसरी पर्‍यो तिमी मेरो ज्वाँई लौ बिस्तार लार भन त, तिम्रो आनी बानी ले त ज्वाँई भन्न सुहौने छैनौ केरे।
फेरी ससुरा त भन्छौ, बेला बेला बङारा सँगरा झार्ने कुरा नि गरी हिड्छौ।
हरे बिचार लहरे ले चौतारी नि बनायो सबै को भनाइ पनि सुन्नु पर्‍यो,ठिकै छ लहरे, पुरानो चौतारी अली धेरै जना बसेर
अली लच्क्या जस्तो लाग्थ्यो,नया बनायोउ ठिकै गर्‍योउ। अनी क्या हो रिट्ठ्'स आ आफु मात्रा फ्राइ म:म:
हिजो ठुल्दाइ काडँ ल्याउ कि कसो २ पिलेट जती पलास्टिकाँ हालेर।


 
Posted on 02-18-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन पनि हो, हतार मा कतार गए जस्तो बिर्सें छु, अली बढी नै म: म: प्याक गरेर पठाउनु पर्ने । पछी याद आयो, शिशिर दाई भाउजुलाई नि पुग्ने गरी प्याकिङ गर्नु पर्ने भनेर। अर्को पटका एकमुष्ठ पठाउने छ भनेर भनेको छ भन्दिनु अब। क्या बोर भयो भने, पछी सम्झिदा। आज बिहान अनी भरे साँझको खाजा समेत लाई पुग्ने गरी बाँकी छ। व: खाएर म: म: बाकी रह्यो खास मा।

 
Posted on 02-18-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे मलाइ अलि नरमाइलो लाग्या छ। I wish I could send some more to शिशिर् दाइ+भाउजु.
 
Posted on 02-18-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते-मान् न मेहेमान् मे तेरे ज्वाइं मान् रे। बिस्टेले भनेको है।
 
Posted on 02-18-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही छैन ठुल्दाइ+भाभी, बाडी चुडी हजुरहरुलाई सम्झदै खाएउ, रमाइलो भयो
बिस्टे ले कस्तो ठ्याक्क था' पाको, जासुस हो कि कसो?
ठुल्दाइ भाभीको हात को म:म खान त यि हामी जस्तो भाग्यमानी हुनु पर्छ,तेसै छ?
अनुहार न दनुवार पान्डव सुनुवार भन्थ्यो एउटाले सोइ परी छ
 
Posted on 02-18-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाउजु ले दाइ+भाउजु लेख्दा, पहिले नेपालाँ पान बनाएर
तेस्भित्र लहरे+लहरी लेखया याद आयो,
क्या वो दिन थे।
क्लास सकीनासाथ केटी हेर्न बस्यो, अनी होलीमा त केटी हरुको
बेहाल बुन्थ्यो,
अँ साची होली पनि आउन लाग्यो क्यारे,
 
 
Posted on 02-18-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" लहरे+लहरी"  lol

"क्लास सकीनासाथ केटी हेर्न बस्यो" कति किलास् को कुरो हो त्यो बाउचा?
बिस्टेजि, बसाइं सरौं न हो यततिरै।


 
Posted on 02-18-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले होली सम्झायो फेरी साह्रै रमाइलो गरिन्थ्यो होलीमा उमेर छ्न जेल
'चाहे भिगे तेरी चुनरिया चाहे भिगे रे चोली.... हो खेलेंगे हम होली'
हो रगं बरसे भिगे चुनरवाली रग बरसे....

हजुर भाउज्यु सर्नु त हुन्थो केरे अझै २-४ मैन बाँकी छ् काज, तेस्पछी त आउछु तेतै तिर
एत तिर बुहारी लाई नि पट्टक्कै मन पर्या छैन, गरम मा आउने बिचार छ् तपाईं हरु कै छेउ छाउ मा

Last edited: 18-Feb-08 02:17 PM

 
Posted on 02-18-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa hamro birkhe dai kasto alchi bhako haamro naami linani gaaro maaneko. ahile ta thu matra lekhnu bho bholi dekhi ta mukha aaaaaaaaaaaaaaaaaa matra garne hola. ani hami aafai le kaslai bolaunu bhaeko bhane ra bujhnu perne hola.
 
Posted on 02-18-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिस्सी नपरेकी थुल्ननी सप्पैलाई जदौ :O bhaaute kaaute sigaane dai

lahare kina rahul dai lai ph garne? rahul dailai first banaauna testo jheli garna paaudaina. feri jheli garyo bhane masterni didi lai bhandera kukhuraa banaauna lagaaula ni.:(

Last edited: 18-Feb-08 02:23 PM

 
Posted on 02-18-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त हो नि भाउजु,
७ ८ क्लास तिर, हैन केटी हेर्न सुरु गर्या ६ देखी हो क्यारे,
९ १० सम्मै हो क्यारे। के गर्ने आफ्नो त स्कुल नै तेस्ताइ पर्‍यो,
केटाहरु अलगै अनी केटी हरु अलगै रे, अब भो त, केटी हरु हेर्न लाइन लाग्नु पर्ने,
कहिले अप्सराहरु आउछ हेरौला भनेर कुर्नु पर्ने, एस्तो भएछी पढाईमा मन जान्छ र
भन्या, तर के गर्ने काम नम्बर आयो भने बाउको झाप्पु खाइन्थ्यो, तेसैले करैले
पढ्नुपर्‍यो,
कस्ता राम्री राम्री थिए तेती बेला, तर गुरु हरु पनि तेस्ताइ थिए, केटी हेर बस्यो कि त
टुप्लुक्क आएर कुतीहाल्ने के, आफो उमेर मा तिनिहरुले पनि हेरेका हुन केरे अहिले आएर
कती न सोझो जस्ताइ,

 
Posted on 02-18-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि आफ्नो त कुखुरा बन्ने धेरै traning छ,
कोइ बाट नही,
अब भन्ने मान्छे को मुख थुन्न सकीदैन क्यारे,
भन्दे भन्दे आलुखान्दे।
पहीले पहिले तेसै भन्थ्यो, अहिले के भन्छ थाहाछैन  
 
Posted on 02-18-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-18-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहो सबैलाई जदौ,
 
एउटा कुरा चाइ मलाई अती नै रिस उठ्यो, यो बिशेष अंकलाई अली लामो बनाउने कुरा थियो , जे होस् राम्रै भयो तर मलाई भने पटक्कै चित्त बुझेन यो कुरा। मेरो मनमा लागेको कुरा लेखेको हो,  ठुलु तिम्रो लागि भाउजु खोज्दै छु हे हे

 
Posted on 02-18-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"७ ८ क्लास तिर, हैन केटी हेर्न सुरु गर्या ६ देखी हो क्यारे"  
यो बाउचा त चर्कै रैछ। त्यो सिंगान पुछ्दै केटिहरु पछिलाग्ने रैछ अन्त अहिले सम्म त्यो फोरी सिंगाने भनेर कसैले टेर्-पुछ नलगाउने। इम्प्रेसन नै खराब।


हि हि, झिल्केको रिस त के सारो नाकको टुप्पोमै


 
Posted on 02-18-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि भाउजु, अब त्यस्लाई हजार सम्म पुर्यायको भये कस्को के नै बिग्रन्थ्यो र? हुन त ७०० भएपनी हजर भएपनी मलाई के नै हुने हो र? पहिला देखिनै सोचेको कुरा भएर अली चित्त दुख्या हो।

 
Posted on 02-18-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँच किन अलमल्ल पर्या हुँ टुल्टुल्ती, अनी झिल्के ले चै साह्रै चित्त दुखायो, हुन्देउ अब के गर्ने त कि लर
टास्नु पर्‍यो १०१ को सप्पै १०० अंकमा। तर ठिकै छ् रमाइलो गरिहालियो, सबै जना भेला भये, अली लच्की
पनि सक्या थ्यो। अनी ठुल्दाइ,सम्धी ज्यु, रिट्ठे,चित्रे सप्पै कता हो ?

अनी भाउजु त दिउसो मन्डलाँ आउनु हुन्न थ्यो नि पैले,आज कता बाट पाल्नु भो नि ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters