[Show all top banners]

gaurisharma
Replies to this thread:

More by gaurisharma
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वास्तवमा यो कुनै पूर्व-िऩ़योिजत प्रयास िथएन

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 28121 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-14-12 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणीय िमत्रजनहरू,

अमेिरकी सदनका पहिलो नेपाली उमेदवार दर्शन रौिऩयारजी कनेक्टिकटमा आउनु हुदा सम्पूर्ण
नेपालीको प्रितष्ठा स्थापना गर्ने प्रयाशंमा हौसला प्रदान गर्ने उद्देश्यले त्यहीदिन बिहान मैले चार हरफ कोरेको थिए । मलाई अत्यन्तै मन पर्ने लय
भरो हँुदा प्रसॅग नमिल्ने भएपनि उपस्थित स्ोतागणलाई कर्णप्रिय होला भन्ने उद्देश्यले सिरानमा राष्ट्कवि स्व. माधव घिमिरेको वैशाख
कविताबाट लिएको थिएं । त्यों कुरा कविता वाचन गर्नुभन्दा पहिलेनै मैले उपस्थित जनसमुदा़य
समक्ष इमान्दारीपूर्वक अवगत गराएको थिएं ।
त्यों चार हरफ कविता कतै छपाई प्रचार-प्रसार गरी नाम कमाउने उद्देश्यले लेखिएको
पवित्र थिएन । खाली उहाँको फण्डरेजिगंमा सघाऊ पुगोस भन्ने उद्द







 
Posted on 06-15-12 4:19 PM     [Snapshot: 857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I didn't comment earlier because I didn't think it should be dragged further, but with ongoing debate I am compelled to put my two cents.

When this poetry "theft" was first reported, this was my immediate comment:
"You didn't goto the event and didn't see the recitation of the poem, so you cannot blindly blame the author. Maybe prior to the poem recitation, he mentioned that he took the first few lines from our Rashtra Kavi. ..."

As I had guessed, the poet had correctly acknowledged the Rashtra Kavita at the recitation. There were few unfounded blames and mockery, but most of the posters, including GT, didn't really blame blindly. It was an outcry for literary justice, and justice was served.

Gaurishwar jee has come forward and accepted his mistake even though the one he committed wasnt grave, specially since he acknowledged the source. he didn't send that poem for publishing, it got posted in FB, and his failure to correct it at that time is a forgivable mistake, specially since he apologized.
That should be the end of story. Anything further is mindless, ego bashings.

One thing we should learn, is to try to give benefit of doubt. Unless and until you have the whole story, you can only question, not outright blame.
 
Posted on 06-15-12 4:30 PM     [Snapshot: 790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठिक छ, गौरीजी । गल्तीलाई गल्तीका रुपमा स्वीकार गरि साझाको हाम्रो छलफलको विषयमा सहभागी हुनुभयो, यसको लागि तपाईंलाईधन्यवाद । सबभन्दा पहिले त गल्ती नगर्नु नैं बुद्धिमानी, भइहाल्यो भने त्यसलाई सच्याउनको लागि पनि एउटा आँट चाहिन्छ, जुन तपाईमा रहेछ । हामीले चाहेको पनि त्यत्ति थियो । नत्र मैंले त तपाईंलाई त्यो पाण्डुलिपीको पानामा रहेको फोन नंबरमा डायल समेत गर्न लागेको थिएँ । धन्न तपाईंले साझाको छलफलमा आएर माफी माग्नुभो । नेपालमा बौद्धिक र शिक्षित भएर धेरथोर नाम कमाइ अमेरिका आएका व्यक्तित्वहरुले कमसेकम अर्काको कृतिका केहि हरफ गल्तीवश, भूलवश, प्राविधिक
समस्याले, हतारमा आफ्नो कृतिमा हाल्ने काम नगरौंन यार । कुरै खत्तम नि, हैन ?
रामै्रकुरा पनि गलत तरिकाबाट गर्योभने कस्तो परिणाम आउनेरहेछ भन्ने कुराको एउटा सानो भन्दा सानो दृष्टान्त हो यो । हेर्नुस् त कस्तो बोर भो, न दर्शनजीलाई कविता लेखेर खुशी पार्न सक्नुभयो, न अर्काको चार हरफ आफ्नोमा हालेर लेख्दा तपाईंलाई नै सन्तुष्टि प्रदान गर्यो । अनि महाशय कृपया जिउँदो मान्छेलाई अनायसै स्वर्गीय नबनाइदिनुहोला । माधवप्रसाद घिमिरे अहिलेसम्म जिउँदै हुनुहुन्छ, आफ्नो जीवनका सम्भवत अशिऔं दशकका वर्षहरुमा हिडिरहनुभएको छ । दर्शनजीले त आफ्नो फेसबुक पेजबाट त्यो कवितालाई हटाइ नैं दिनुभयो ।
हामीले जे जति छलफलहरु गर्यौं त्यो सवै एउटा प्रवृत्तीको विरोधमा गरेका थियौं, कुनै व्यक्ति विशेषलाई तारो बनाएर प्रहार गरेको नठान्नुहोला । नाजायज कुरामा हामीले गलफत्ती कत्तीपनि गरेका छैनौं । हामीलाई थाहा भएको विषयमा जेठो, माइलो, काईंलो, ठाईलो, अन्तर, जन्तरे, पानी मन्तरे, दुध मन्तरे, काले, भाले, निगाले अथवा यीनका स्त्रीलिंगी जेठी, माइली, काईली, साईंली ठाईंली, अन्तरी, जन्तरी, पानी मन्तरी दुध मन्तरी, काली, पोथी, निगाली जो सुकैले यस्तै प्रकृतिको गल्ती गरेकी भए पनि यस्तै छलफल हुन्थ्यो होला ।

रिथिंक जी तपाईंले कसलाई अनाम साहित्यप्रमीको जमात भन्न खोज्नुभएको हो । अनाम कुन अर्थमा ? तपाईंको चाहिं नाम के हो ? जियोलोजी जीले भनेजस्तै तपाईं आफ्नो लिंडे ढिपीमा बसिरहनुभएको छ र आफ्ना कुतर्कलाई ढाकछोप गर्न अरु थप कूतर्कका श्रृंखलाहरु बन्दैहुनुहुन्छ ।

यो कुराकानीलाई लम्बेतान गर्न मन छैन, बिट मार्नुअघि गौरीश्वर जीले कविताको पाण्डुलिपीमा साभार माधव घिमिरे लेख्न विर्सनु भएछ भन्ने कुरालाई तपाईंले नैं
भनेपछि मैंले माने । त्यो कार्यक्रमको भिडियो वा अडियो रेकर्ड यदि छ भने पोष्ट गर्नुसन, हामी पनि सुनौं न, एकैछिन रमाइलै होला, एकदुइवटा नयाँ कुरा थाहा पाइएला ।

Last edited: 15-Jun-12 04:46 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters