[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 276053 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 03-02-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बल्ल आइपुगियो चौतारि।अब थकाइ मर्न पाइएल जस्तो छ।सबैलै नमस्कार है।अनि ल ठूलिको बिहे भोज खान पाइएला जस्तो छैन,अझै त्यो तोते बोलि ठिक भा रैनछ।
 
Posted on 03-02-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssssssईईई...
लास्टै अल्छि लाग्यो हौ!
सबैलाई हाssssssssssईईईईईईई नमस्ते ठोकेँ ल हाssssssssssईईईईईईई!
 
Posted on 03-02-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नित दाइ नित दाइ हदुर्को दिन्दो जुता कस्तो तल्केतो
नम्ते है नित दाइ । हदुर्लाइ तन्तै
 
Posted on 03-02-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsss..ठुल्से मेरि डिङ्गो जुत्तामा आँखा लायो हौ!
आबो टल्काएर हिन्देको नि त ठुल्स, तिमी भेट्छ भनेर!
ढिङ्गो टल्केको मात्र देखिदिने फिरि ठुल्सले, उसलाई देखेर मेरो फेस टल्केको चाहिँ बालै नदिने!:)
मो अगि सम्म त सन्चै थिएँ कि तर आबो तिमी देखेर चाहिँ "कुछ कुछ होता है"
खित्... खित् ...खित....
:)
 
Posted on 03-02-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नित दाइ हदुर को मुख तल्तेको त मैले देखेतो थे तर मैल त त्यो तपाईं तो दिङो दुता को रेफ्लेकसन हो ति भन्तानेतो ?
नित दाइ खित्... खित् ...खित.... भनेतो के हो ?
 
Posted on 03-02-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'खित् खित् खित्' भनेको नि,
आबो बबाल च्वाँक छप्किलाई देखेर आन्द्रै देखि आएको फिलिङ्गस मुख देखि निस्केको भनेको बुझ्यो?!:)
 
Posted on 03-02-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'खित् खित् खित्'
 
Posted on 03-02-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्ला तिर पुगिसकेको ले धकेल्देको । तारेमाम्, मन्तयक ला?
 
Posted on 03-02-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै बर्ष पछि खेल्दै छुं होली ।
पर्ब मनाउंदै सदभावको भोली।

खेल्नु सम्म खेले बाह्र बर्ष रगतको होली
कसरि खेल्न सक्थें म रंगाउन सेतो चोली
आज बल्ल बन्द भो अगेनामा बारुद गोली
मनाउंदै छुं अर्ध खुशीले यसपालीको होली।

यो रंग को चाड् हो रंगिएर् मनाऔं
अलिकति भाङ्गमा भंगिएर मनाऔं
जस्ले हिजो पहाडि मधेसे भने पनि
आपसी सदभाबमा संग्लिएर मनाऔं।

धेरै बर्ष पछि खेल्दै छुं होली ।
पर्ब मनाउंदै सदभावको भोली।

नोट्:धकेल्ने प्रयास मा टांसेको ।
 
Posted on 03-02-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबलाई वीकेण्ड ला जस्तो छ, तीनपानेको तालमा हो कि होलीको भाङको तालमा जस्ता छन, ह्याप्पी होली है।
 
Posted on 03-02-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ? ह्यारी, ह्यापी होली भनेको के हं ?
 
Posted on 03-03-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज चौतारी मा पहिला भएजस्तो छ । पछी आउने सबैलाइ नमस्कार्। आज होली धुम्धाम मनाउनु पर्छ है चौतारी मा ।

सबैलाइ हाप्पि होलि

 
Posted on 03-03-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज दोश्रो भइएछ ।
पछी आउने सबैलाइ नमस्कार् ।
आज होली धुम्धाम मनाउनु पर्छ है चौतारी मा ।

सबैलाइ हाप्पि होलि !!!!!!

 
Posted on 03-03-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज तेश्रो भइएछ ।
राते, यामे अनि पछी आउने सबैलाइ नमस्कार् ।
आज होली धुम्धाम मनाउनु पर्छ है चौतारी मा ।

सबैलाइ हाप्पि होलि !!!!!!

 
Posted on 03-03-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज fourth भइएछ ।
हरितालिका,राते, यामे अनि पछी आउने सबैलाइ नमस्कार् ।
आज होली धुम्धाम मनाउनु पर्छ है चौतारी मा ।

सबैलाइ हाप्पि होलि !!!!!!

 
Posted on 03-03-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, सबैलाई । होली रे आज्, होइन भोली ।
 
Posted on 03-03-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोला हान्न हात चिलाई रा'छ। कोल्लाई ताक्नि होला? हमममममम्.........
 
Posted on 03-03-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है सप्पै लै !!

पात्रो हेर्नै जान्दिन बरै आखाँ नदेखेर -- नानतनतिना कताकता हिडे सके ? लु लु कोइलै था'भ भनुम न ---आज होलि हो र भुन्या ?
 
Posted on 03-03-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज 9th भइएछ ।
राते, यामे अनि पछी आउने सबैलाइ नमस्कार् ।
आज होली धुम्धाम मनाउनु पर्छ है चौतारी मा ।

सबैलाइ हाप्पि होलि !!!!!!
 
Posted on 03-03-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीमा ब्यान ब्यानै के टल्केको भन्ठान्या त पूण्टे दाइ पो झुल्क्या रचन, अब त्यो टाउकाँ एक माना तेल हो कि जेल के जान्ने घसेर आ रचन। अनि क्यार्नी क्यार्नी भएर हाताँ भा'को लोला बुडाको टाउकाँ ताकेर फालेको, ड्याम्मै ला पनि हो। फुट्ला र हासुम्ला भन्या त सिलित्त चिप्लेर साईडाँ चिलिमको उडाउदै बसिरा ठुल्दाइको ढाडाँ पो फुट्यो। बुडा फेरी होलि त काँ आज हो र भोली पो हो, बजियाहर्ले अस्ति भर्खर जिल्ला घुम्दा किन्या कमिज रङ्गै रङ्ग पार्दिए भनेर जङ्गिन थाले। अनि म पनि टाप।

लु सप्पैलाई नमस्ते है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters