[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 349087 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-23-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्को नि गो, मलाई त यसमा दरबारको हात छ कि उग्र हिन्दु अतिबादीहरुको हात छ जस्तो लाग्छ है! :-)

अब त्यो राहुलेलाई यो राहुलेको टीम सँग शनिबार टुँडिखेल मा सोडा बाजी म्याच खेल्नु पर्ला जस्तो छ ।
यो राहुले एक जमाना को नामी र दामी खेलाडी भन्ने धेरैलाई थाहा नै छैन ( भनेको पनि छैन) ।

लौ जा, पक्कि चौतारि निर्माणको सहयोगार्थ।

चौतारी कप कृक्रेट ,
font size="5">राहुल द्रविड ११ Vs राहुलभाइ ११

स्थानिय टुंडिखेल
 
Posted on 03-23-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्को नि गो, मलाई त यसमा दरबारको हात छ कि उग्र हिन्दु अतिबादीहरुको हात छ जस्तो लाग्छ है! :-)

अब त्यो राहुलेलाई यो राहुलेको टीम सँग शनिबार टुँडिखेल मा सोडा बाजी म्याच खेल्नु पर्ला जस्तो छ ।
यो राहुले एक जमाना को नामी र दामी खेलाडी भन्ने धेरैलाई थाहा नै छैन ( भनेको पनि छैन) ।

लौ जा, पक्कि चौतारि निर्माणको सहयोगार्थ।

चौतारी कप कृक्रेट ,
राहुल द्रविड ११ Vs राहुलभाइ ११

स्थानिय टुंडिखेल
 
Posted on 03-23-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हारेछ ईन्ड्याले? लौ जा! तर मलाइ त केही छैन। :)

रामे, आयरलेन्ड नि हार्ला जस्तो छ आज, १६२/२ (३२.४ ओभर), टार्गेट १८४। भ्याई हाल्ने भो नि पश्चिमी ईन्डेनहरूले। :( पहिलो पल्ट वर्ल्ड कपमा पुग्या, त्यो नि किर्केट भन्ने खेल त याँ कसैलाइ था'छैन, था'भए नि मन पराउँदैनन्। सुपर ८ मा त पुगिहाल्यो, हेरूम् अब के होला।
 
Posted on 03-23-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुष्ट छिमेकी हारेको खुशीयाली म सब गाम्लेहरु बेपत्ता भा छन । यो बुढालाई थाह न दिइ पार्टी गरे जस्तो लाग्छ । एक्लाई भए नि चिलिम तानुम्, राहुल ले हारेको दुखियालीमा ।
 
Posted on 03-23-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुःखो होइन अलि बेमज्जा चैं मानेको छु मैले । इन्डे र पाहिस्तान दुवै नभाको विश्वकप त नून नहालेको तिउन जस्तै भाको लाग्याछ । अब के हेर्ने, कल्ले जितोस् कुन फिरङ्गीले हारोस् भन्ने, बढो दुविधामा पो छुम त अहिले । बाङ्गेमुडोले बंगालीलाई हराएन भने त राहुलदाइ, रामचन्द्रेलाई वर्लडकप सकियो, लौजा त, भनिदिया छु अहिले नै
 
Posted on 03-23-07 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजफेरि रउसी धेरै भइछ क्यार बढो भावुक पो हुन मन लाग्यो । यो गीत सुनेको त मार्दिनु, अहिले नै पिलेन चडेर देश तिर लम्कुजस्तो पो लागो त । इयाँबाट झारेर सुन गाम्ले हो
 
Posted on 03-23-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसरि भावुक भएर चल्दैन, राम चन्द्रे । छाती त आफ्नो पनि पोलेको छ, मुटु जलेको छ । तर सहनु परेको छ ।
"यसरि सम्झेर बारम्बार् प्रीयसिलाई, यात्रमा मन डोलाउने हो भने, कोलम्बस् को पाइला पनि जहाँ को त्यहिं रुक्थ्यो।"

अर्को गीत् याद् आयो, स्व अरुणा लामा दिदि को।


यहाँ फूल न खिले छ, बहार आउन नै भुलेछ ।
यहाँ चोट दुखेकै छ तर सहनु परेकाइ छ ।
 
Posted on 03-23-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुई शाम उनका खयाल आ गया
वहि जिन्दगीका सवाल आ गया

शुक्रबारे सन्ध्याकालिन जदौ! यो बिर्खे माईलाको!
 
Posted on 03-23-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ राहुल दाजु, सार्है थकाई लागेकोछ आज ।

कति पिउनु प्याला, यो जिन्दगी नै झ्याला
कति तान्नु चिलिम्, यो जिन्दगी नै फिलिम ।
 
Posted on 03-23-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम को देखा तो ए खयाल आया
जिन्दगी धूप तुम घना साया

तुम चले जाओगे तो सोचें गे
हम ने क्या खोया हम ने क्या पाया

जिन्दगी धूप तुम घना साया
तुम को देखा तो ए खयाल आया



हम् जिसे गुन गुना नहिं सकते
वक्त ने एसा गीत् क्युं गाया

जिन्दगी धूप तुम घना साया
तुम को देखा तो ए खयाल आया
 
Posted on 03-23-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर राहुलदाइ, कस्तो भाग्य लिएर जन्मिए छ भन्या । मनमा पटक्कै चयन भाको भए त खुत्रुक्क पार्दिनु । घरमा कुरा गर्‍यो जहिले नि नेगेटिभ, हिजो चनेले भनेकोजस्तो मनि बिरामी हुन लागिसकें, राम्रो कुरा भनेको केहि सुन्न पाको छैन । अब के गर्नु, बाउ आमा छन् देशमा अझै, त्यहिं हुर्कियो, बढियो , अहिले आफ्नो खुट्टोमा उभ्भिन सक्ने बनाको देश नि त्यहि, क्या अर्ने अर्ने ।
 
Posted on 03-23-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसरि भावुक भएर चल्दैन, राम चन्द्रे Buda, ma Jwai
Jai Nepal
 
Posted on 03-23-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु राम चन्द्रे, जन्मेको भुगोल गडबड भएको हो कि जस्तो लाग्न थाल्यो । आफ्नो नि ब्यथा उस्तै छ । कथा उस्तै छ । काठ्माडौको रैथाने नेवार हुं, तर जिन्दगीको भर न भए जस्तो, घर पनि भएन । कक्षा ६ पढ्दा देखि यी हात हरुले कमाएर खाने गरेको छु । गुच्चा नि खेल्न पाएन । दिन भरि स्कूल गएर साँझ मजदूरी बित्थ्यो ।
मेरो घर अगाडि एउटा परिवार डेरा गरी बस्थ्यो । तिनका कान्छो छोरो मेरो दौतरी । अझ भनुम संयोग ले हामी दुबै एकै दिन जन्मेका थियौं । एकै साल एस् एल सी पनि दियौं । दुबै जना पास् नि भयौं । उ गान्धी श्रेणी मा पास् भयो र एकै ताल पास् भएको खुशीयालीमा पार्टी पनि दियो । आफुले गोरखा पत्र मा नाम निकालीयो तर पार्टी त के मासु भात खान सकिएन । जिन्दगीको यो कुरुप रुप पनि देखियो ।
 
Posted on 03-23-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त ज्वाँइनारान र राहुलदाइ, नसकिने भो । मैले नि हरेस खाइसकें अब त । भुगोलले नै मात दिएको हाम्लाई । अनि दुष्ट छिमेकीहरुले भन्ने गर्छन नि "करेला वो भि नीम चढाहुआ" त्यस्तै हाम्रो देश हाँकन टेन्डर पारेका दूई तीन जना जन्तुहरुले बेहाल नै पारे । मनि काठमाडौं खाल्टाको, रैथाने भन्नु कि के भन्नु । नेवार नभएपनि नेपाल भाषा फर्राटेदार बोल्छु । हिजोसम्म गुच्चाटोल र मख्खनमा सँगै भिडियो हेर्न गाका साथीहरु, कौसीमुन्तिर आएर बाहुन ए बाहुन भनेर कराको सुन्दा मनमा आत्मयीता जाग्थ्यो। आज कसैले त्यसतो गर्‍योभने खुकुरी हानाहान हुन बेर हुन्न । ९५% साथिभाइहरु अर्को जातका छन्, समस्या छैन, तर आज त्यसकै नाममा अरु जन्तुहरु माराकाट गर्दा कस्तो नमज्जा लाग्ने, कुरा गरेर साध्य छैन । ल ल भे हालो, अर्को गाना सुनौं अब

तिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे म
तिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे म
त्यहिँ छोडि हिंडे म, त्यहिँ छोडि हिंडे म
तिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे म

बाटो सुनसान भइसकेको थियो
बाटो सुनसान भइसकेको थियो
जून बिलाएर गइसकेको थियो
जून बिलाएर गइसकेको थियो
बिस्तारै हिंडेको कोहि साथमा
तिमीलाई देखेर पाइला त्यहिँ छोडि हिंडे म
त्यहिँ छोडि हिंडे म
त्यहिँ छोडि हिंडे म
तिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे म

बोलाउँ बोलाउन हुँदैन थियो
बोलाउँ बोलाउन हुँदैन थियो
भुलुँभने यो मनले दिँदैन थियो
भुलुतिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे मभने यो मनले दिँदैन थियो
भैंचालो चलाइ एक्लोरातमा
तिमीलाई देखेर मुटु त्यहिँ छोडि हिंडे म
तिमीलाई देखेर मुटु त्यहिँ छोडि हिंडे म
त्यहिँ छोडि हिंडे म
त्यहिँ छोडि हिंडे म
तिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे म
तिमीलाई देखेर आँखा त्यहिँ छोडि हिंडे म

याँट सुन् गाम्ले हो
 
Posted on 03-23-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरीका गल्ती भएछ

सुन्ने त यहाँबाट
 
Posted on 03-23-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-23-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ्, राम चन्द्रे । वीरह को गीत पछि गाउला, अहिले लाइ नेपाली बिहारी डट कम कै गीत सुनम ।
 
Posted on 03-23-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो बिरह नगर के रामचन्द्रे। त्यस्तैहो सबैलाइ हाम्लाइ नि कम्तिआउछ होला संझना---


के भयो कुन्नि यस्तै हो सबैको हाम्पनि संगीसाथिलाइ ए!नेवार्नी भनेर बोलाउदा उनीहरु मुसुक्क हाँसेर 'फेरि भन्त " भनेको अझै संझना आउछ ।तर त्यत्रो साथी संग संगत भयो कसैले एकशब्द नि सिकाएदेनन मोरिहरुले।केही बोल्नै आउदैन 'मरु' बाहेक अरु
 
Posted on 03-24-07 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो त अब अड्डाँ जाने ट्याम भइसके छ । सात बजेको टिरेन समातेर हाजिरी ठोक्न पुग्नु छ । सोमबार कुनचाँही जगहमा टेन्डर हाल्नु छ भनेर सामन्ति साहुले बासिखप्न देको हैन, दुईहप्ता भेसको ।

अनि मानवी, आजकाल त पोलिटिकल करेक्टनेसको जमाना आएसकेको छ नेपालमा । बोल्दा सोचेर, बुद्धि पुराएर मात्र बोल्नुपर्छ रे हइन भने त सबै तात्तिन्छन् रे हौ ।



झार्ने हो भने याँट
 
Posted on 03-24-07 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गरम् है गाम्ले, अटो पले हुँदोरैच था थेन मुलाइ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters