चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त
दीप ज्योको धमाकादार कविता
आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?
अरुको हाटमा आफैंलाई बेचे पछी आफ्नो हाटमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के?
आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के?
तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।
हाहाहा ठ्याक्कै प्रश्नको उत्तर दिएर तितौरीले आइतबारे प्याकेट जित्न सफल भएकि छिन्। उक्त प्याकेटमा एक पाउच बेचि माउँ, एक पाउच ल्यास्से पाउँ, एक सानो प्याकेट पुस्टकारी, एउटा सानो रातो रिबन, एउटा झल्लरि भएको धागो, ६ वटा हरियो प्ला्स्टिकका चुराहरु, एउटा नानुले लाउने फरक, एउटा बिशेष फेस वास ( रोएर गालज आँखा भरि लत्पतिएको सफा गर्नलाई) राखेर तितौरीको लागि बिशेष प्याकिङ गरिएको छ!
हाहाहा कुम्ले! के छ भात खायौ??
कुम्लेले ठिक भन्यो, धेरै मान्छेहरु हेर्दा काग जस्तो भए पनि स्वर कोइलिको जस्तो हुन्छ!
सबै भन्दा पहिला नमस्ते अनि 'खुशी मित्रता दिन्' (माफ् पाम 'शुभकामना' है)। चौतारि मा झगडा नहोस् अनि खै भौते को स्वर त #८ जस्तो छ । अब कुम्ले को पालो चाँही त्यो बार्ता लाप लाई 'कफी विथ कुम्ले' मा ल्याउने हो?
मदनवाले भखरै आज आउन पाइन्न होला यो मेसेज दिनु भन्या थियो। लोल् मदनवा
त हमि पनि तितोरी बहनके जनमदिनके सुभ्कामना दिएछु बिलेटेडवा।
तितोरी बहन तुम जियो हजारोँ साल हर साल में दिन हो तिन सौ पैंसठ।
आ तितोरी भन्दा तितरीके याद आयो। हमरे गाँव मा ईमलीलाई हमि तितरि भनेछु।
कुरा येसन छे कि हमरे गाँवमें ए गो तितरीके गाछि थियो, सला हमि बच्चामें उस्में चढेर खुब तितरी चोर्थ्यो।
एक् दिन हमि गाछमा चडेर तोड्दै थिएं तितरी, त उ बनवारीके बेटि कहाँसे आईहाल्यो। अब गाछिके निचे बसेर उ भन्छ हे मदनवा हमि पनि तितरी खाने, मेरो लागि पनि तोडिहाल्।
अरे हुजूर हमि लुंगी पहनके चडेछु गाछ्मा त सोचें सला आज् अप्ने इज्जत रहने भएन। ई बनवारीके बेटि नजाने के के देख्यो सब इज्जत् सला माटी मे मिल्यो। सोचें भाग् मदनवा अब तेरो खैर छेन। त लुंगि पकडके यस्तो भागें हुजूर के आज तक सला उ बनवारी के बेटि मलाइ भेटे छेन। खें खें खें
अरे बाप रे! हमि छुटाएरहेछु तितोरिके जनमदिनवाके शुभ्काम्ना देनेको! उ बात यो छ कि सला टैक्निकल पिराँबलमले कर्दा वैसन भए हो तितोरी जि। हमि सोचेँ हमि आँलरैडि शुभ्काम्ना दिएछुँ पर मालुम भयो सला हमि छुटाएँछु! त हमि शुभ्काम्नामे भनेछु, तितोरीके तिजोरी भर भरके हमि सुभ्काम्ना दिएँछु, बहुते.. दिन दुगुने रात चोगुने तरक्कि करिहाल्नु, त बढियाँ मानछेको बढियायैँ हुन्छ हुजुर त हुजुरको भि बढियाँ हुन्छ लइफवामे।
हमि अन्त्रेको भि धनवाद् करेछ हम्रो मैसजवा दिहालनुभयो त उकरके कारनसे हमि थाहा पायो हम्ले शुभ्काम्ना नदिएको! पर उ जो बात हुजुर कर्यो हमि लुङ्गि समाइके ताबततोड दौर लगाएको त बात कोहिँ सँच छ त कोहि झुठ छ पर छ मजेदार! बनवारिके लरकि त के हुजुर हमि कोहि लरकि भेटेछेन हमि फिर से दुहराए छु यो बात।
त आजको हियाँ हि अस्टप मारिलिन्छु हुजुर, हम्रो भुँरि घटाइलिने पिरोगराममे जानेको टेम भयो।
हाहाहहा पुन्टे बुडा! तपाइँले सुन्न हुने कुरा छैनन क्या। अब म बुडो मात्तै बोल्या भ' एउडा बुडा कुरा अर्कोले बुझ्छ भन्नु। हाउँरो ठिटो भान्जोको कुरो मै बुझ्दिन तिमि के बुझ्लाउ र ??
भाउते अगि भगवान भन्डारीले गित गाएको जस्तो भनेको त मख्ख परेर गित नै टाँसो त मोराले!
हन मुन्नि, तो भेनाको बहिनिलाई सोल्टिनी भन्ने हो र भन्या???
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.