[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196332 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-18-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे नेपेसाहिला, राम्रो!!
कस्तो थियो नि चप्पलको चोट?? हा हा, तिम्रो एउटा गालाँ 6 अनि अर्कोमा 9 को छाप लाग्या छ नि उल्टो सुल्टो खायौ??

हसायो यार!!!

डरमर्दो!!
 
Posted on 08-18-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गाम्लेहरुले आज्कल निकै दुध र घ्यु खान लगेको जस्तो लाग्यो
सबै पिट्ने र दाँत झार्ने मात्र कुरा गर्छन्!
 
Posted on 08-18-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तितौरी कस्तो कुरा नबुजेकी दिप ले लिप्स्तिक किन्देची लिने अनि उस्लाई मेरो टाउको दुखेको छ पछी जाम्ल भेने क्य । "

भो अब! एउ सिन तारे गोरु हरार खोज्न गैरथें के रे खोल्सा पारी --- आएर लिउस्टिक किन्दिम्ला जाम हाट भन्छु भन्या त मेरी बास्सै माथ्ला बजारे ठुलि त ---
 
Posted on 08-18-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोरु हरायो खोजेर आम्चु भनेर गा'मान्छे थुल्नानि र मेरो कुरो सुनेर बसेको ल ।तेसरि नि कुरा सुन्नी हो अरु को काम नपा'र ।
 
Posted on 08-18-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले बोले कराम्नी हुनी
उनले बोले पढाम्नी हुनी

के लेख्या मुइले म बुझाम्ला के रे
मिस् इन् द भिउस् ले कर्के नजरले हेरे
 
Posted on 08-18-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप त्यस्तो अरु को कुरा लुकेर सुन्ने बनी राम्रो होईन । उमेर छँदै आफ्नो बनी सम्मल । होईन भने पचुताउनु पर्ल है भन्देको छु । पछी ठुलि ले केही भनिन भनेर दोस् नलौनु नि ।
 
Posted on 08-18-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा गर्नु हुन्न मिस् सँ दीप् । किन रिसा 'हो त्यसरि लौ :पि
 
Posted on 08-18-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथ्ला बजारे थुलि को ठुली हो लाइ त म लिउस्टिक् किन्दिन्न अब--- बरु तारालाइ पो रिबिन किन्दिम् किन्दिम् लाग्न थाल्यो मरीजाम् खै के भो के भो --

मिस सँग त झउडा गर्नी मेरो के हिम्मत? "लोउतन्तर आ छ, फलाकेर मर ए दीप" भन्थिन के रे मिसले अनि बोल्या हो मुइले त। चुप लागेर हाट तिर अन्मरी भनीन भने तेसो नि गर्छु।
 
Posted on 08-18-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी,

हेर्दा हेर्दै "छनक्क" तपाईको एउटा शब्द देखेँ त्यही भएर सोधिहाल्न मन लाग्यो। साँच्चि यो "अन्मरी" भनेको के हो?? कता तिर बोलिने भाषा हो?? तपाईको अर्को कथामा पनि देखेको थिएँ।
 
Posted on 08-18-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अन्मरी" भन्या अलि झर्केर जा भन्या हो --- म हाडिगाउ तिर (कान्तिपुर् नगरीमा) हुर्किदा बढदा त्यो शब्द सँग राम्रो चिनजान थियो।
 
Posted on 08-18-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!

धन्यवाद दीप जी, मलाई नि त्यस्तै त्यस्तै लागेको थियो, अहिले ठ्याक्क समय मिलेको बेलाँ सोधीहालेको ।
 
Posted on 08-18-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार चौतारी को सबै लाई
म त नयाँ मुन्छे अस्ती एक दुई पटक आएको बाटो नै भुलेछु भन्या । हिजो पनि यहाँ आउन भनेर हिँडेको बाटो बिराएर पारी गाम पो पुगेछु ।अनि आज पनि बातो सोध्दै आइपुगे बल्लतल्ल #:-s चौतरि को खबर के छ नि? अनि लिपिस्तिक् र चप्पल को कुरो चाँहि के हो नि?
:डि
 
Posted on 08-18-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलौरे, लिपिस्टिक अनि चप्पल को कुरा चाइ के भने नि।
हिजो तिमि ले अर्को गाउ म गएर त्यहाका तरुनीहरु लाइ जिस्कयौ अरे। अनि त्यो तरुनीहरु चाइ हाम्रो ठुल्ननी र तितौरी को साथीहरु परेछन। तेसैलेले तिमिलाइ तितौरी र ठुल्ननी मिलेर मुख भरि लिपिस्टिक दलि दिने रे अनि चप्पल को माला लाइ दिएर गाम घुमौने रे।
तेसैले घर मा चुक्कुल लाएर राम्ररी बस्नु, ठुल्ननी र तितौरी तिमिलाइ खिज्दै तिम्रै घर तिर आइ रको छन रे।


 
Posted on 08-18-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
फुलौरे, तिमी धेरै चकचक नगर त बाबै, फेरि भेट्लाउ तिमीले पनि नेपेसाहिला ले जस्तो चप्पलको झटारो। फेरि मलाई नि डर लाग्छ गाममा के हो के हो, तिमीले बिगारौला अनि दोष जत्ति हामी सोझाहरुलाई पारौला र हाम्रो उठिबास लगाउला भन्ने पनि डर छ। त्यहि भे'र पल्लो गामका या यहि गामका कसैलाई नि नजिस्काउनु।

आजकाल जो पनि "दाँत चाँहि झार्नु पर्छ" भनेको मात्र सुन्छु।

ठुलीले उकास्दै थिइन् पल्लो गामका गुन्डाहरुले जिस्काए रे उनलाई हामी जान पर्यो रे तिनीहरुलाई लखेट्न। तिमीले नि कालो पेटि लाको झैँ मान्चु के रे, जाने हो तिनेरुलाई ठोक्न??
 
Posted on 08-18-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा महत्वपूर्ण कुरो के हो भने नेपाल को छोरो ले येना अगाडि बसेर यो कुरा बोले को शायद कसै लाइ थाहा छैन होला ( तिमी = नेपालको छोरो)
:डि
 
Posted on 08-18-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्ले !! पानि मुनि को ओभानो नबन। तिमिले त येस्तो कुर पो गरेउत " सौ चुहा खाके बिल्लि चलि हर्ज को" गाम मा सबै लाइ थाहा छ को कस्तो छ भनेर, हैन त तितौरि?
:पि
 
Posted on 08-18-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू, सबैलाई सन्चै?

ए फूलराज ज्योतिष महाराज, के हुँदैछ? भर्खर उठ्नुभा' हो?
 
Posted on 08-18-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये फुलौरे,

पल्लो गाममा गएर ठिटी जिस्काउने चाइ आफु, अहिले नाम चाइ मेरो लाउने।
अघि भर्खर भनेको हैन आफैले हिजो पल्लो गाम पुगेको भनेर, झुक्किएर। मेरो कुरा मा बिश्वास लाग्दैन भने आउन देउ न तितौरी अनि ठुल्नानी लाइ, तिम्रो पोल खुलि हाल्छ नि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters