[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199583 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-11-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई कस्तो बुइनी लाई माया गर्नु हुदो रैछ । राखी मा राम्रो गिफ्ट नदेनी आपत परेको बुइनी को सात दिनु हुदो रैछ भन्ने कुरो त बुझियो । अनि दाइ त आफ्नो मसल ससल नि बनाउनुभाको रैछ । कस्त हन्द्सोमे मेरो दाई ।
 
Posted on 08-11-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!

पुन्टे दाई तपाईँलाई त भउते लाइदिन्छौँ क्यारे उसैले ठिक पार्छ। अस्ति नै देखि डाइट पेलेको छ के रे।

तितौरीले त यहाँ भन्ने मात्र हो, हाम्रो त एकछिनमै कुरो मिलिहाल्छ। दुईजना यसो भेट भएपछि उनले त्यस्तो रिस सिस सब बिर्सिन्छिन केरे। उनको यहि बानी त मन पर्छ मलाई। फेरि सबको अगाडी भन्यो भनेर एकछिन रिसाउछिन यहाँ, त्यत्ति हो!

अब सान्नानी र ठुल्नानी को कुरो चाँहि मलाई थाहा छैन। नेप्चे र चित्रेलाई बोलाएर कुरा मिलाओ भनौला।

अरु को को बाँकी छन् र?

:D
 
Posted on 08-11-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा..हा ..हा कुम्ले तिमिसँ कहिले कुरा मिल्यो हँ? :(
अर्का लाइ जे. पि. टि. भन्चौ पि
पुन्टे दा where r u ssssss???
 
Posted on 08-11-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी तिमी लाई यो कुम्ले ले फकाउदै छ है होस् पुराउ । य कुम्ले नि तेइ चित्रे कै दाङ को मुल्ला त हो नि ।
 
Posted on 08-11-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त् पुन्टे दाइको भुडि मात्रै ठुलो होल भन्या त पुन्टे दाइ त मस्कुलर हुदो रहेछ र तालु खुइले पनि। मुख चाहि किन लुकाएको होला कुन्नि।
 
Posted on 08-11-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि खुईले त भन्यो भन्यो, बलडेङ्ग्रे, नाक ढोंडे, ओंठ ढ्याब्रे, थोते पुनि भन्लान् भुनेर डर लाओ के, डल्ली!

हन, केटारु सब पुच्छर लुका’र भागे कि के हो? तर होशियार है, ठुल्बुईनी! तो पोजिसन नछोडेस्! हुल बटुलेर फर्कन्छन् फेरि! बरु, तितौरीलाई नि सिकाउँदै अरेस्! डल्ली पुनि आई पुगिन् के रे। हाँरै पछ्छे मिले हो भुने त उनलाई गुल्टिंदै केटारुको खुट्टै खुट्टा म-याक्कै हुने अरि हान्न लाउन पर्च!

हामी पल्टनाँ छँदा ईस्टिनबी (stand by) भुन्थे के रे। रेड्लार्ट (red alert) भएर तेस्तै अरि बस्नु पर्च!
 
Posted on 08-11-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुन्टे दाजु!!! लाज छैन अर्काको फोटु टाँसेर आफ्नो भनेर धाक दिन!! अस्ती उस्कै फोटु टाँस्दा चाहिने भौतेको डरले होइन अ रे!!! अहिले चाहि को पहलमान को फोटु ल्या'र आफ्नो रे!! त्यो नि बुँ ख्याचा राख्या जस्तो!! धत्ऽऽऽऽऽऽऽऽऽ!
म त हाम्रै चित्रेको पक्षमा लु जा त!!! खासमा दोष त ठुलीको हो नि!!!
हो त हो चित्रेले पल्ला गाममा आँखा डुलायो!!! हो त हो चित्रेले पल्ला गाममा माया लायो!!! तर उसलाइ यस्तो गर्न कल्ले बाध्य बनायो?? यहि ठुलीले!!...:०पि.... बिचराले मायाको कुरा गर्न त्यो स्कुल पछाडि बोलाम्दा मस्कि मस्कि वास्ता कास्ता नगरी हिड्दिने!!! अझ झन् आफ्नै बैनी सम्झेर चित्रेलाई ठिक पार्ला भनेको त पिट्ने कुरा पो अर्छ त्यो नि पुन्टे दाजुको पछि ला'र!!!
अब बिचराको मन छ त अरुलाइ माया लगाइ हाल्छ नि, आँखा छ त अरुलाइ हेरि हाल्छ नि!!!....:०पि....
लौ त लौ छो'र त हेर चित्रेलाइ, मैले के गर्छु अनि देख्लाउ!!!........पुन्टेको धोबिनीको पेटिकोटकै कसऽऽऽऽऽऽम ल!!!...;०पि
 
Posted on 08-11-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानी,
म याँ छु ।
त्यो चित्रे लाई पित्न कुन थुलो कुरा भयो र,
मैले त हाँछ्च्यु गर्दा उद्छ्!
त्यो बज्जिया अस्ती अर्को छ्ँडुलीलाई लिएर मस्किदै हिददै थियो ।
तेस्को फोतो हेर्ने भन्या हैन? हेर है म ताँस्दिन्छु फोतो ।
तितौरी,
तिमी पनि पिर नमान,
त्यो कुम्ले लाई ते-क्वान्-डो को दाउ- पेंच देखाउ न अस्ती मैले सिकाको । अझै निँहु खोज्छ भने पुन्टे दाईलाई बोलाउ, सकेनन भने म आउँछु ।
तिनिहरुको सपोर्ट गर्ने सबै लाई पिट्ने ल ?
बरु प्र्याक्टिस् गर्दै बस ।
एउटा बोरामा बालुवा भरेर कुम्लेको फोटो टाँस् अनि कुम्ले सम्झिदैं तेस्लाई हान्दै गर ।
*****************************************************************
आज त तासी दिदिको भट्टिमा गएर सुकुटी र जाँड खाएर आएको कोइ यो चौतारीमा हाम्रा चेलीबेटी माथि अन्याय गर्छ भने तेस्को..ss.....ss.....s...ss

 
Posted on 08-11-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कुल आउन थालेको भर्खर हो अफु त !स्कुल त खतरा रहेछ चित्रे र कुम्ले लाई कुत्ने र पित्ने कुरो हुँदै रहेछ अफु त सोझो मुन्छे स्कुल भर्न हुने कि नहुने हो डर लाग्यो !
 
Posted on 08-11-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलोउरे,
तिमी नडराउ ।
याँ त त्यो बदमासी गर्ने लाइ मात्र हो पिट्ने कुरा चलेको ।
कि तिमी पनि तिनी हरु जस्तै छौ कि के हो ?
होसियार है,
 
Posted on 08-11-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank u miste timi haami tira mileko ma .la la sab laai thick parnu parcha hai . :)
 
Posted on 08-11-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र कुम्ले ले के बदमाशी गरेन र, पिट्नु पर्ने गरी? मलाई त ति दुबै निकै सिदा पो लागेको थियो गाठेँ म त नयाँ मुन्छे कसरी मुन्छे चिन्ने होला,गर रक्षा प्रभु
, तर यहाँ त भगवान नै आउन डराउला जस्तो लाग्यो ।

:( :D
 
Posted on 08-11-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे बाबु, तिमी उठ्यौ? तिमीले त्यो फोटो टाँसेर चैं राम्रो काम गर्यौ। अब त ठूल्नानीलाई यकिन भो होला नि त्यो अर्को गामको केटीसित हिंड्ने म होइन अर्कै मान्छे हो भनेर। ल ठूल्नानी हेर, त्यो मेरो फोटो हो त? :P

हैन, यो गाममा महाभारत गराउने मन छ कि क्या हो, सबै जना कराते, तक्वान्डो के के देखाम्दैछन्। हुन त हाम्ले नि कुनै बेला 'हुस् गुरू' भनेर त्यस्तो कला सिक्याथेम् क्या, तेसैले डराम्दैनम् हाम्पनि। :D

अनि यो नयाँ मान्छे फूलराज त मलाई पल्लो गामका महान् ज्योतिष् दिव्यराज महाराजका छोरा जस्तो लाग्यो। लौन फूलराज ज्योतिष् महाराज, मेरो र ठूल्नानीको लगन निकाल्दिनु पर्यो, अनि त झगडै खतम। हाम्रो झगडा भन्या त 'परालको आगो' जस्तै त हो नि, हैन ठूल्नानीऽऽऽ? ;)
 
Posted on 08-11-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा..हा हा चित्रे लौ के भन्या तेस्तो, पख थुल्नानि ले के भन्छिन् अब हेरु, अनि मात्रै नत्र त .......कुरा आर्कै भैसक्या थिओ है यहा हेहेहे।
 
Posted on 08-11-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-12-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्म्म....सपैलाई शुक्तवार लाओ अस्तो छ, मलाई नि लाएको भर्खर आइयो...
सुत्न जाने बेलामा एउडा गिद लाउरेदाईले सुन्ने अरेओ गाम गाम लाओ-

किसिपे हुस्नका गुरुर जवानीका नशा
किसिके दिलपे मुहब्बतकि रवानिका नशा
किसिको देखके सासोँके उभरता है नशा
बिना पिए भि कहिँ हदसे गुजरता है नशा
नशेमे कौन नहिँ है मुझे बताओ जरा
किसे है होश मेरे सामने तो लाओ जरा

नशा है सबपे मगर रंग नशेका है जुदा
खिलि खिलि हुइ शुभह पे है शबनमका नशा
हवा पे खुशबुका बादलपे है रिमझिमका नशा
कहिँ सुरुर है खुसियोँका कहिँ गमका नशा
नशा शराबमे होता तो नाचति बोतल
मैकदे झुमते पैमानोमे होति हलचल
नशेमे कौन नहिँ है मुझे बताओ जरा...

 
Posted on 08-12-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
JPT
K chha Jimmal Baa?
rausi khako?

 
Posted on 08-12-06 5:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Maya chokho huncha, Malaai thaha cha. Jodi Ramro cha. God Le Herun timiharulai
Nepal
 
Posted on 08-12-06 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters