[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 467436 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
सान्नानी
Posted on 02-20-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Carrot Juice pani chha la.



 
Posted on 02-20-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याप्पी फ्राइडे सानी तलाई नि
लौ आज भने श्वासथ कुरो लेर आईछेस मैले त एकै घुड्का रित्त्यादिये अनी त्यो के जाती पात सेलरी हो कि के हो चाइ के अर्ने नि चपाउने हो कि के अर्ने कती पहेलिया रछ नि।
अनी तैले ब्यान दुध बिसुट खाकी होस् त?
 
सान्नानी
Posted on 02-20-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Orange Juice ni chha la:



 
Posted on 02-20-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हार्दिक अभिबादन  स्विकार्नुस् है !!
 
सान्नानी
Posted on 02-20-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हउरबा खाएँ मैले बिसुट र दुध अर्को पल्ट किरिम वाला बिसुट ल्याइदिनु है? आज मेरो धेरै पढ्नु छ तेइ भ'र ब्यानै जुस ल्याइदिए अब म जान्छु इसुल
 
Posted on 02-20-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले छुच्चो मुख किन हुने भनेर मात्र हो, नत्र


चिया न ल्याउनेको.............................................. हुन्छ भनेर थर्काउनु पर्छ, लाइन लाएर चिया ल्याउछन।


जस्तो "'नाग देबता शरण।"



 त्यसको तल जस्तो सुकै सकस परे पनि, प्राणै निस्कन लागे पनि सू गर्ने हिम्मत कसैले गर्दैन। भले त्यहा गड्यौला पनि नहोस्।


 
Posted on 02-20-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे प्रथम राउण्डको जदौको साथै तारेमाम,
पुरे,बिस्टेदाजु,चिप्लेदाजु अनी राहुलदाजु सबैलाई नमस्ते,
लहरे र रिट्ठे खोइ त,सङै ब्रेक्फास्ट गर्न गयेकी के हो,
चेली थ्यांक यू फोर अल्ल द  काइन्ड अफ जुस,देरै चिया भएर दिमाग तात्यो हो अब एस्ले सितल पार्छ जस्तो मानिछु, 
 
सान्नानी
Posted on 02-20-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीको दर्शन ढुङ्गा को बिश्लेषण त बल्ल पो देखे


अभिबादन स्विकारेँ साथी


 
Posted on 02-20-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 <<त्यसको तल जस्तो सुकै सकस परे पनि, प्राणै निस्कन लागे पनि सू गर्ने हिम्मत कसैले गर्दैन। भले त्यहा गड्यौला पनि नहोस्। >>


ठुल्दाइ ले भन्या बुझे त मरिजाम।


 
सान्नानी
Posted on 02-20-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्जे पनि आँखा नदेख्ने खलकको पो परेछन?  ठुलो हजुरबा हो त?
 
Posted on 02-20-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty woman, walking down the street
Pretty woman, the kind I like to meet...........


आज बिहान यो गीत रेडियो मा सुन्दै गर्दा मैले सान्नानी लाई सम्झेको थिए नि , अब गीत कस्ले गाएको भन्ने त ठुल्दाइ लाई सोध्नु पर्छ


ठुल्दाइ लाई तारेमाम है फेरी मलाई त्यो अभिबादन स्विकार्य छैन भन्नु होला भन्ने डर


 
Posted on 02-20-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, पर्बते मार्साब, सुरे, आदी इत्यादी



घुस खान पाए नि हुन्थ्यो, जुसै ले चित्त बुझाउला। धन्यवाद सानु।


नाग देबता शरण लेखेको कुना काप्चामा कुनै माइका लाल ले नित्य त्याग गर्ने हिम्मत गर्दैन भनेको को क्या। डर भनेको डर नै हो क्या भर नहुने।


 
Posted on 02-20-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गोलभेडाको झोल ल्याइछौ सान्नानीले सेलरीको लौरो सहित। अब अलिकति भोड्का पनि भए गजबको ब्लडी मेरी बन्थ्यो।
गाजरको झोल पनि सम्झायौ, धन्यवाद। धेरै भयो नखाएको, यो सप्ताहन्तमा किन्नु पर्ला।
सुन्तलाको झोल त कति खानु, अचेल भोगटेको ल्याउँछु प्राय:।

चिया चाँही खोइ त, कसैले ल्याएन। साँच्ची नै ठुल्दाइले भने जस्तो थर्काउनै पर्ने भयो जस्तो छ।

पर्वत्या मार्साब र सूर्जेलाई तारेमाम।          

 
Posted on 02-20-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति कति आँखाहरु बाटो छेक्न आँउछन्,
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।


गूड् मर्निङ चौतारीयन !


हजुरहरु सबैलाई आरामै होला भन्ने ठान्या छु !


 
Posted on 02-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सन्नानी  सरी,कस्तो नदेखेको हउ मैले,
तिमीले लेराको जुस हानेपछी बल्ल देखे हउ,अब चै बिहान बिहान जुसनै हान्न पर्ला जस्तो,कफी ले दिमाग बिगारो जस्तो मानिछु,
अनी सान्नानीलाई चै दोस्रो राउन्डको थ्यांक यू भेरी म च है है।।
 
Posted on 02-20-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

कति कति आँखाहरु बाटो छेक्न आँउछन्,
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।



गूड् मर्निङ चौतारीयन !



हजुरहरु सबैलाई आरामै होला भन्ने ठान्या छु !


 
Posted on 02-20-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
सान्नानी
Posted on 02-20-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोगटेको जुस भन्या चै कुन चिप्ले? ग्रेप फ्रुट्को जुस?


पर्बते पढ्नु पर्दैन? फीत सुन्दै बस्नलाई?


ओहो रिट्ठेलाई कस्का कस्का आँखाहरु बाटो छेक्न आएछन त? लौ एउटा कथा लेखन त सत्य घटनामा आधारित


ठुल्दाइ लौ त चिया पनि ल्याएँ मैले के गर्नु यसो हेल्दी कुरा नि खानु पर्छ भनेको मानेपो


यू अर वेल्कम कम सुर्जे


 
Posted on 02-20-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Feb-09 09:58 AM

 
Posted on 02-20-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>पर्बते पढ्नु पर्दैन? फीत सुन्दै बस्नलाई?<<<


 


फित भनेको के हो सान्नानी?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters