[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 596133 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-09-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, महालोल ठुल्दाइ, ठुल्दाइको क्या बात के भन्नु र, छोइनसक्नु छ।

लौ न ठुल्दाइ, यो सेरिज त ठ्याक्कै mirror image हुन्थाल्यो भन्या, के भा यो? मुटु नै चिउँ-चिउँ हुन्छ, मोरो पाटकी जोन्शोन आएछी त साँस फुलेर आउँछ 

 
Posted on 04-09-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमला चमेली फूल फुल्यो डालीमा
लान्छु तिमीलाई चमेली लौ यसै पालीमा


बिहीवारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, बिष्टे, पूरे, हर्के अनि नाम छुटेका सबैलाई तारेमाम।
साझामा पनि हड्ताल भएको रहेछ, मैले त भरखरै पो थाहा पाएँ। कुन समूहले गरेको रहेछ अनि किन रहेछ, थाहा भयो?  


 
Posted on 04-09-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याक गर्‍यो कस्ले चौतारीलाई,
पाता कस्नु पर्छ त्यो औतारिलाई। तारेमाम।
 
Posted on 04-09-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे, चिप्ले।


ह्याक गर्ने औतारी हुन सक्दैन,
त्यस्ताले चौतारी छुन सक्दैन । तारेमाम।


 
Posted on 04-09-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले,नेत्रे,ठुल्दाइ।



फारम भर राखी नाम तीन पुस्ताको
चौतारी आज किन  यसरी सुस्ताको?


 



तारेमाम।


 
Posted on 04-09-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आफुलेनी बजाइयो कुखुरो र माम।


सप्पैलाई यो हर्केको आजको दोस्रो तारेमाम ।


 
Posted on 04-09-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आएछन चौतारीमा  पुरे, बिस्टे, रिट्ठे, हर्के, नेत्रे, चिप्ले र ठुले,
खै त अरु हरु, के हामीलाई उनिहरुले भुले? तारेमाम
 
Posted on 04-09-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बिस्टे ले फाराम भर भन्यो भन्दै आराम गर्दै गरेको जस्तो छ गाम्लेहरु।


 
Posted on 04-09-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


हिजो देखी चौतारीमा राइमिङ चलिराको रइछ
थाहै थिएन आफ्नो त खराब टाइमिङ चलिराको रइछ


तारेमाम !


 
Posted on 04-09-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्यान कल्ले चौतारी ह्याक गरेछ !
आफुले त आज सपनामा मिलिअन डलर जितेको देखेर उठ्नै ढिलो भएर र्याक भयो नि !


हर्के, चिप्ले, बिस्टे, ठुल्दाइ, नेत्रे, पुरे (तेत्ती हो?) लाई हात उठाये है !


 
Posted on 04-09-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे दाजु खराब टाइमिङको नकर्नुस् कुरा,
कत्ते गेल्छे हमर बिर्खे बुरा? तारेमामवा
 
Posted on 04-09-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन लहरे बजिया कता भास्से छ हँ आज एसो हल्ला गर्ने उही थियो,
केली नि जाच भनेर नाक मुख देखा हैन नत्र पर पर बोलिरन्थी,रमाईलैइ हुन्थ्यो।
मैला नभएसी नि अली सुन्यै हुदो राइछ,भान्जी नआको नि धेरै दिन भो,भान्जी कता छेउ?
रिट्ठे नि आज त मुखा बुजो हालेर बस्या जस्तो छ्।
ठुल्दाइ लाई त अचेल आईलाग्या छ् केरे, खैर्या छाउरा छौरी को गोठलो लाग्ने काम।


चिप्ले नि घरआ तेसै घोरीरनु भन्दा त एता आए कि जान्थ्यो र।
हर्के सोम के छ् हौ,च्याङ्रो के भन्छ,अस्ती चैते दसैंमा भ्यादिनु पर्ने नि ।
पुरे खेत जोत्न जानु छ् भनेर ब्यान हिन्या अझै आ हैन।
सुरे नि जोत्तिरा होला।
नेत्रे तिम्रो खेत जोत्नु छैन जस्तो छ नि अचेल। कि बेचिदियो त्यो तल्लो गह्रो।


लेख्दै थियो सप्पै आईसएछन। एह रिट्ठे किन किन आज पर्सी शनिबारको पारी हल्ला कि।


 
Posted on 04-09-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राइमिङ ले टाइमिङ खराब गर्दैन,
पिउनेले रक्सी वा सराब भन्दैन ।


 तारेमाम।


आज लहरे, बिर्खे, केली, चेली दीपिका कोइ पनि देखिदैनन् नि ? चौतारी बन्द भन्दै अन्त सन्त गए कि ?


 
Posted on 04-09-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<आज ब्यान कल्ले चौतारी ह्याक गरेछ !
आफुले त आज सपनामा मिलिअन डलर जितेको देखेर उठ्नै ढिलो भएर र्याक भयो नि ! >>>

म त यो पनि ठुल्दाइ rhyme मै पढ्दै थिएं, हा हा हा हा, हँसायो 

 
Posted on 04-09-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे खेत त जोति नै राछु। खेतको साउ एसो शहर तिर बाली किन्ने ग्राहक खोज्न हिंडेकोले फुर्सद बढी छ। चानस मा डानस गरेको नि।
 
Posted on 04-09-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै बिस्टे, अस्ती चैते दसैंमा भ्याउन त हुन्थ्यो च्याग्र्लाई , तर के गर्ने रिक्साको पाग्रा नचली पेट्मा खाना हुल्ल नि गाह्रो हुने है , तेही भर एस्पाली चै केही गरिन चैते दसैंमा च्याग्रोलाई ।


अर्को तारेमाम जम्मैलाई , भोली , पर्सी , काने कोर्सी, अनी नाके कोर्सि पनि बिधा आफ्नो त , बूङूर चपाउने अनी सुत्ने हो ।
१०० पर्सेन्ट प्युर  बूङूर्को मासुमा पकाको  मो मो खाने हो , आफ्नो चै त्यो मिसावट खाने बानी छैन नि फेरी। 


 
Posted on 04-09-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले के खान्छ भनेर हाम्लाई थाह् नभा' हो र?


खानि भये खानि नि, किन चौतारीमा सुनाउनी?


हाम्रो नि पिक्निक नै छ पर्शी शनिबार ! हाम्ले खोइ खोक्छम त? उसको जस्तो बुङुर कसैले कही नपाउने जस्तो गर्छ बा


 


धन्यवाद बिस्टे ! तुम्हारे मुह पे घी सख्खर (कोथे)


परेको खबर गर्न पाम हे पर्मेश्वेरी


 
Posted on 04-09-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा नयाँ दिनको उदय भएको सुचना:


चौतारी मन्त्रीपरीषद्, चौतारीमा एउटा नयाँ दिनको उदय भएकोमा सम्पूर्ण चौतारीका औतारीहरुलाई हार्दीक बधाई तथा शुभकामना दिन चाहन्छ! हैन हजूर यो नयाँ वर्षको शुभकामना हैन! बिगत केहि दिनदेखि चौतारीका प्रत्येक औतारिहरुमा झुन्डिएको एउटा कलात्मक कुरा गर्ने शैली छाएको देख्दा चौतारी मन्त्रीपरीषद, हिजो देखि बैशाख एक गते सम्ममा कुनै एक दिनलाई 'ठूल्दाई दीवस' को रुपमा मनाऊन चाहन्छ! सबैको मुखमा लयात्मक शैली तथा तारेमाम्को गुन्जन देखेर यो निर्णय गरीएको हो!


सम्पूर्ण चौतारीका सभासद्,


चौतारी मन्त्रीपरीषद, तारेमाम्।


 
Posted on 04-09-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rudi E Koertzen मुर्दाबाद, तर आउट दिइहाल्यो, अरु के भन्नु! खें खें खें खें

एस्तो गल्ती हुनुहुन्न क्या खेलमा, तर भैहाल्यो अब त whose father what vitamin!
 
Posted on 04-09-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सी शनिबारको परे त हुन्थ्यो काइदा,
तिमेरु लाई मात्र हैन मलाई पनि फाईदा। तारेमाम
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters