[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 427895 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-19-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार डिल !

कुशल मंगल् नै भन्नु पर्‍यो !

झ्याल बाहिर हेर्यो जङल नै जङल

मैले पैला पनि देख्या देख्या जस्तो लाग्छ कतै कतै लु जे भे नि ! सम्झनु भो, आउनु भो, तेइ नै ठुलो कुरा हो हाम्रो लागि


 
Posted on 12-19-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेले फुलस्ट्प ला'को लाको लाई रैछ-- क्या भन्या हो त्यस्तो
घरआट काम अरेपची नि अड्डाँ अस्तो को कफुटर अगाडि बसी राख्नु त,एता उता गर्‍यो अनी एक घण्टा मा एसो काम को ईमेल हेर्यो तेही हो।
छोरो सअँ खेल्दै बस्या हो,सप्पै काका हरु लाई तालेमाम भन्या छ् है छोरो ले।
 
Posted on 12-19-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बल्ल बुझे बुझे !

>>>सप्पै काकाहरु लाई तालेमाम भन्या छ् है छोरो ले। <<<

काकिहरु लाई भनेनछ खुच्चिङ !

ल हाम्रो पनि शुभ आशिर्वाद छ छोरो लाई !

 

बिस्टेले फुलस्ट्प ला'को लाको लाई रैछ--

त्यो भन्या चाँही बिस्टे ले लेखेर गये सि कोइ नि आ' रइन्छन चौतारी मा अघी देखी भनेको


 
Posted on 12-19-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मर्या हुन् सबै जना।
धेरै दिन पछी चौतारीमा छिरेको छु त्यो पनि नयाँ न्वारन को नाम को साथ। लौ गाथ्हे यो मुकुन्दो धारी लाई चिन्ने लाई उचित पुरुस्कार को बेवस्था छ।


 
Posted on 12-19-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

ब्यान देखी पानी परेको परै छ।

बाटो भरी हिलो न हिलो,

यहाँ सम्मा आईपुग्दा भयो ढिलो।


 
Posted on 12-19-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि नमस्कार गरें है!
हजुरबा हाम्रा काकाको पास्नी कहिले ??

माल्दाइ कता जानु भो ? सान्नानी दिदी खोइ नि ? माइली भाउजुलाई देख्नु भा'छ कसैले ? लहरे कता छ ?
 मानिसहरु हराएका सूचनै निकाल्ने बेला भो त अब त!!

 
Posted on 12-19-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा आयो जस्तो छ मुकुन्डो लार' !

जानी तुम जिस भेस मि आओ
हम तुमे पेहेचान्जाएङे

ठुल्दाइ तारेमाम, ब्यान च्या ख्वाउनु पर्‍यो भने पछी टाप कसेको मान्छे भर्खर?
लु अब एउटा चिलिम फुक्नु पर्‍यो तेसो भये


 
Posted on 12-19-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वर्ग र नरक बीचबाट कराउने यो मकुन्डोधारी पक्कै लहरे हुनुपर्छ। 

 
Posted on 12-19-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली ।
सधैं माइला दाई कै खोजी ?

हिजो सम्म पिया ले चिया ल्याउछ भन्दैथ्यो, रिट्ठे । आज ठुलदाइले? म: म: भनेको भए पो सुहाउने कुरा हुन्थ्यो। कहाँ को राजा राम कहाँ को गंगुतेली?


 
Posted on 12-19-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ आज बेलुका म:म बना'र खानि पिलान छ ! ल शुभकामना दिनुस् है त !

>>>हिजो सम्म पिया ले चिया ल्याउछ भन्दैथ्यो, रिट्ठे ।<<<
को पिया? म चिन्छु र?


 
Posted on 12-19-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म: म: झक्कास बनोस।
खै राम्रो म: म: बनाउला जस्तो लागि रहेछ । हिरा बिन्दू भा जस्तो छ आँखा मा, सरेर मन सम्म पुगी सक्यो कि ? पिया लाई न चिन्ने भैसकेछ।
 
Posted on 12-19-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त्यो म:म: कम्पिटिसनमा त क्या आउन मनथ्यो मलाई पनि, के गर्नु टाढा पर्यो।
म:म: बनाउने कम्पिटिसनमा भाग नलिने मान्छेले चैं म:म: खाने कम्पिटिसनमा भाग लिन्छन् हो?

 
Posted on 12-19-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe ke cha , ma pahile ni aayeko ho

tyati belaa dil bahadur raakhidiyeko mero naam

ma: ma: malai pani khaana man laagyo - nakhaayeko ni yek jug bhayecha

swaadai birshisakyo ki - khai kahile khana paaune ho


 
Posted on 12-19-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का सबै बन्धु लाई ठुल्दै स्टाइलमा तारेमाम ,रिट्ठ्या  स्टाइलमा जदौ ।
बाउचा रे खे: खे: खे:

 
Posted on 12-19-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहे मुकुण्डे, असली रुपमा आउ। नत्र...........................................................................
नत्र मुकुन्ड सुकुन्ड भनिदैन, च्यात्चुत पारेर असली पोल खोल्दिन्छु।

चेली, म: म: कम्पिटिशनमा खाने कम्पिटिशन चाँही छैन। एक पिलेट स्न्याक्स को रुपमा दिने रे। बाँकी डिनर रे । गीत, गजल, नाच, पनि रे। म त कबिता सुनाउन जान लाग्या। हेरम हाम्रो कबिता कती जना ले सुन्दा रहेछन।
 


 
Posted on 12-19-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ त, सबै खोयाबिर्केहरुको सप्ताहन्त सुखद रहोस्। दाँत जँचाउन लागें म चाँही।  

 
Posted on 12-19-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एइ कबिता भन्नि हो ठुल्दाइ? ल बधाई छ
 
 
तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र?
नफुलेकोमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र?

वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?

उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ,
चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र?


फेरि पनि यो शहर फर्किने गाइंगुइं म सुन्दै छु,
तिम्रो स्वागतमा फेरि तुल टाग्नै पर्छ भन्ने के छ र?

जताततै मित्र भन्दा शत्रु कमाएछौ जिन्दगि भरि,
अब तिमी आउंदा त्यो हुल छल्नै पर्छ भन्ने के छ र?


 
Posted on 12-19-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कसरी थाहा पाएको रिट्ठे बज्या ले?
त्यही गजल- कबिता भन्ने सूर कसेको, पहिले नै सार्वजनिक गरेर झूर भयो।

 
Posted on 12-19-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-19-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सब जना म: म: खाने तयारीमा रे, बौचा को पनि म: म: पार्टी रे आज, रिट्ठे पनि म: म: बनाउने तरखर मा। आफु भने अझै अड्डा ढड्डा पल्टाउदै । यस्तो पनि दिन हेर्नु पर्‍यो पर्भू।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters