[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 265719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-09-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुका मारन हो बुइनी
आजलाई चटनी , जुका मार न

:D:D:D:D:D
 
Posted on 01-09-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो झुसिल्किरा र गँड्यौला फ्राई नि बनाउने कि, चिप्लेकिराको र्र्यालमा म्यारिनेट गरेर?
अन्त त्यसमा सानो सानो रातो कमिलाको ड्रेसिङ!!
 
Posted on 01-09-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG ! OMG !! ewwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww!!!!
malai allergy bhayo jukaa dekhera ...!
chyaa chyaa chyaa kati darlaagdo jantu holaa kasari khaane yo bhaute daai ra nish jiju kati fohori chi chi chi ... kumle chai vegetarian bhaechha ra ramrai bhayo....feri mis le kasari tipera lyaa'ko :O
 
Posted on 01-09-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गँडेउला त फ्राइ हैन कि, बोइल गरेर चाउमीन बनायो भने दामिज हुन्छ नि त निश ब्रो। टक्क त्यसमा जुका-फ्राइ मिक्स गर्यो कि, अन्त दामिज लन्च रेडी। :-)
 
Posted on 01-09-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुच्चिङ तित्स सालि! एलर्जि भए के त!!
खुब मलाई जुका खुवाउने भनेर मिस को पक्ष लागेको हैन! :(:):

भाउते ब्रो, आबो लन्च सन्च त त्यस्तै हो, बोरु हिजो मह खाँदैथियो सोमले कति खायो साँच्चै? :)
 
Posted on 01-09-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त रिसाएको देख्नु भएन देवरजी । ल यो जुका हजुरलै भओ । बरु पुन्टेदा नअउदै स्लाइस बनाएर, चट्ट अलि अलि नुन राखेर फ्राइगरेर सुटुक्क लुकाएर खाट मुनी लुकाइ हुन्छ नि ।
अब भोलि देखि जुरेली देउरानी जुका मार्न जान्छिन होला ।आजलै यसैले ..हुन्छ देवरजी :D :D
देख्यो निशान्त यसरी पकाउनपर्छ त्यतिकै रिसाएदेर .पेरि तेत्रो घोक्रे डाको छोडेर रुदै हिड्ने हो :)
तिरु!!!!!अघित जुका ल्याउछु मिस म अब निस भेना तिर हुदैन भनेर फुरुंग थियौ नि
मलै नि के साह्रो वाकवाकी लागिरा'छ त्यो जुका देखेर । मैले ले को हैन नि जिम्माल बा ले माछा मार्न गाको बेला भेटाएर ल्यािदिनु भा हो
 
Posted on 01-09-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ निश सोम, यस्तो प्राइभेट कुरो यो सार्बजनिक प्लेसमा नखोक त। बोरु मोइले महको बिल फ्याक्स हान्दिम्ला ब्रो। कहाँ बाट महको कुरो सम्झाएर ट्याम-कुट्याम रड्डिज गर्दिन्छ सोम। अहिले कलेजमा छु कि, सम्झेर कता जाम भैसक्यो।

LOL !!!!! कुम्ले गिद्द भेज रे ! :O :O :O :O ??? पैले त्यो जुका फ्राइ गर त तित्स, अन्त जुका-फ्राइको बासनाले कुम्स सोम माथि आकाशाँ गिद्द घुमे जस्तो फन फनी राउन्ड मार्न थाल्छ के। :D :p
 
Posted on 01-09-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा भउते!! लोल!!

म साँच्ची सुध्रेको यार!! अघि भर्खर आँखा खुल्यो मेरो! कहिले देखि लागेको अध्यारो आज हटेको छ। म आज आफुलाई एकदम भाग्यमानी ठानिरहेको छु। सायद बुद्धले बुद्धत्व प्राप्त गर्दा नि यत्तिको आनन्दित भा'थिएनन् होला। शिवजीले आइ मिन राहुलदाईले चिलिम तान्दा यत्ति गुड भा'थिएनन् होला!!

सबैलाई धेरै धेरै धन्यवाद मलाई सुधार्नु भएको मा!!

प्रणाम्!!

:-)
 
Posted on 01-09-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेदा ले हनि खा रे :O

कुम्ले चाइ भेजिटेरिअन् भएर फ्लोरिडा को बिच मा तपस्या गर्दै छ रे एउटा आखा खुलै एउटा आखा बन्द गरेर । :P
 
Posted on 01-09-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई लुतेकुकुरले टोक्यो कि के हो? :p

हो तितु, मोइले हिजो हनी खा'को। :-)
 
Posted on 01-09-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ,तर के हो हनि भन्या दादु ? :D
 
Posted on 01-09-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Camu lai Kal bairab laago re...lol
:p:p
 
Posted on 01-09-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हनी भन्या मह हो, तितु। :-)
 
Posted on 01-09-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. ha ha ha!!

ma sudhreko ho hai!! tyatti maatra ho!! :P

aba kukur le tokyo ki kaal bhairab laageko ta thaha chhaina. tara atti aananda feel bhaa chha ahile...hehehehe!!

Pranaam!!

Om shanti!!
:-)
 
Posted on 01-09-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kali mai ki jai bhana na Camo..kahan om shanti bhaniraako..:p..
Jai Sambhu!!..:D
 
Posted on 01-09-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त्वम: सुध्रन्ती? अब अहम पनि सुध्रन्ती। पाक्य मांश भोजनम् ना-करोती। केवलम् कुखुरा-फलम खादती। धोबिनी-भगिनीय: बनयाम् अति पवित्रम् सोमरश मात्र चढाती। :p

ओम शान्ति।
ओम जुरेली।
ओम धोबिनी-भगिनी ।
जय शम्भो ।
 
Posted on 01-09-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चिलिम तानेको अच्छा बूटी परे छ्, एक टुक्रा गजल फुरेछ ।


जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु
आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु
अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु
खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
 
Posted on 01-09-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीले डाँडो काट्न लाएच, कोहि जान्ने मान्छे अघि सर्नु परो, नयाँ अल्ली ठूलो रुख भा'को झ्याम्मे चौतारी बनाउन ।
 
Posted on 01-09-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters