[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 646063 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 02-02-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ पनि ब्यान ब्यान देखी रोमान्टिक मुड्मा।
हैन के भन्नु भा ठुल्दाई ले को हुन र तेस्ता जिन्दगी चौतारी नआउने भन्ने हरु?
मलाई भन्नु भा कम्फुतर माईत पठाको भनेर,हैन ससुराली पठाइदिया।

 
Posted on 02-02-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ बिष्टे, धेरै हल्ला नगर न एक लाइन गीत गाएँ भन्दैमा। गृह मन्त्रालयको कारवाहीमा परिएला भन्ने डर।

निर्मोही भै मैले यहाँ कती कुर्नु पर्ने
कोही छौ कि मायालु हो मलाई माया गर्ने कठै मैले के गरुं

ओखलढुङ्गा जाँदा जाँदै मयुरको भाले
माया गर्ने मायालु त सबै रुन थाले कठै मैले के गरुं

टिमुरबोटे चौर भरि घाँगारुका काँडा
माया मारी मायालुको काट्न पर्‍यो डाँडा कठै मैले के गरुं
      

 

 
Posted on 02-02-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे म अ-रोमाण्टिक मूडमा हो। चिप्ले जस्तो टाढा को म्वाइ खोज्न हिड्या छैन क्या।



चौतारी नआउने कसम खानेहरुको नाम सार्वजनिक गर्न मिल्दैन। स्विस बैंक को खाता जस्तै हो ।


 
Posted on 02-02-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात चिप्ले। हाम्रो जमाना को गीत लाइन बाइ लाइन याद रहेछ। मानें गुरु मानें।

 
Posted on 02-02-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात !!!


बौचा, धन्यवाद मलाई सम्झाइदेकोमा! अब त आँफै जाने हो चुरोट किन्न (मेरो मामालाई चाहिन्छ नि बेलाबेलामा चुरोट, अब त जाउ भान्जी लेराइदेउ भन्नु भयो भने जान मिल्ने भयो) अनी माथि भनेको कता माथि के लेखेको देख्यौ ए बौचा, सबै तिर खोजिसकेँ कतै केही देख्दिन त


मामा दर्शन! धन्यवाद मामा! अर्को बर्ष त हामी मामा भान्जी सगै मनाउने है? यो बर्ष छुटिहाल्यो सबैलाई निम्ता छ है अर्को बर्षको लागि चैं। यो लहरे ले थाहा चै कसरी पाउछ? म पनि अचम्म परेँ मामा 


मेरो मामालाई पनि ह्याप्पी बिलेटेड बर्थडे

केली धन्यवाद चिया को लागि।
ठुल्दाइ तारेमाम!
चिप्लु नमस्कार!
पुरे धन्यवाद! सोमबार बिहानी यस्तै हो, आलस्य लाग्ने।


अरु आउँदै गर्नु भएको सबैलाई नमस्कार। 


 
Posted on 02-02-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एह बुझीयो ठुल्दाइ,को रइछन त तेस्ताहरु,किन त्यस्तो भाका रछन त म रिसोच गरी हेर्छु।

तेही भन्या ठुल्दाइ चिप्ले को दिमाग त केले बन्या छ् कुन्नी एक चोटि रिसोच नै गर्नु पर्ने छ्।


 
Posted on 02-02-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए लौन भान्जी कुन सट्को आईछेउ देख्दा पनि देखिन मैले त
धन्यवाद,अनी हुन्छ अर्को साल धुम्धाम ले मनाउनु पर्छ मामा भान्जी को जन्मदिन।
अनी भान्जी हैन तिमी ले चुरोट किन्न जानु पर्दैन,मैले छाडी सके भन्दा नि हुन्छ,बाहेक पिउदा खेरी।
तेती बेला को लागि ठुल्दाइ ले सापट दि हाल्नु हुन्छ १-२ खिल्ली,कसो ठुल्दाइ?

 
Posted on 02-02-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् के छ गाउले हरु


के हुँदै छ त - केली लाई धनीया को पात चिया को लागि


ठुल्दाइ छु ख;


बिस्टे एन्ड चिप्ले ग्याङ के छ


पुरे व्हाट'स अप


दिपिका हाउ यू डुइङ - के रे एस्पाली चाँही निम्ता छैन रे - ल ठिकै छ - नो प्रब्लेम


हैने मैले कसरी थाहा पाएँ रे - हो भन्या त्रिकाल्दर्शी लाई सबै थाहा हुन्छ


कसैको पोल खोल्ने भए मलाई खबर गरे हुन्छ


 
Posted on 02-02-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका नानु, लहरे ।


लहरे को पोल त सबै खोल्ने बेला भाको छ, अरु को पोल खोल्ने रे । हाहाहा।


 
Posted on 02-02-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ सबैलाई।

ओहो दीपूको जन्मदिन बितेको पत्तै नपाएको। ल ल धेरै धेरै शुभकामना छ। मामा भान्जी चुरोट तान्न गए कि के हो ठुल्दाइसँग?
दर्शन पाउनै गार्हो ठुलिलाई मेरो पनि हेल्लो।
बाउचा, कस्तो हुँदैछ त कुमारीगालको बसाइ?  

 

 
Posted on 02-02-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को पोल खोल्नु पर्‍यो कि क्या हो -


उमेर ५५ दिल ४५ को भनेर


 
Posted on 02-02-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाउचा, पोल त तिम्रै खोल्न पर्ला। उमेर ६२ ब्यवहार १२ को हो बाउचा भनेको।
ठुल्दाइ र म चौतारीका सबैभन्दा जवान भनेर कति चोटि भन्नु पर्ने?
त्यो दीपिकाको उमेर पनि चुरोट किन्न चाहिने भन्दा तेब्बर पुगेको छ, हामीलाई थाहा नभए जस्तो। बाउचा भन्दा मात्र ८ बर्ष कान्छी हो।
  

 
Posted on 02-02-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो ६० डिग्री थियो आज ५० डिग्री छ


भोली देखी बिहीवार सम्म चाँही जाडो छ अनी शुक्रबार देखी फेरी गर्मी


बसीबसाउ छ - नयाँ कुरा त केही नै छैन -


त्यही हो शनिबार म: म: खाइयो - आईतवार फुत्बल हेरियो


सोमबार यताइ आइयो


अनी के छ त तिम्रो चिप्ले - के हुँदै छ त


 
Posted on 02-02-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो मोज गरेछ त लहरे ले।
फुत्बल मा कस्लाई सपोर्त गर्या नि बौचा?
सोमबार एता अैइयो भन्या कता आयोउ फेरी,एही चौतारी आको कुरा गर्या ?
लौ लौ ठुल्दाइ लहरेको पोल खोल कार्जेक्रम कहिले हो त?
ठुल्दाइ काजु भात धमाधम दिन थालया जस्तो छ्न ।
रिट्ठे कता लाग्यो आज,सोम्बार भयो कि हराउछ बा।

 
Posted on 02-02-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे को फेरी इलु इलु पर्‍यो रे - वन साइड हो फेरी


५०% कन्फर्म - रिट्ठे को साइड बाट - केटी को बाट चाँही कन्फर्म हुन बाँकी


 


बिस्टे सोमबार एतै भनेको चौतारी भनेको - चौतारी छोडेर कहाँ जाँउ फेरी जाने ठाउँ नि छैन


 
Posted on 02-02-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा हो र चुरोट छोड्नु भएको? ल राम्रो गर्नु भएछ। ल अब अर्को साल चै मेरो मामाले पिउन पनि छोड्नु हुन्छ है अहिले नै भन्देकी नि गाउलेहरुलाई


बौचा, ए त्रिकाल्दर्शी महाराज! तिमीलाई त सबै थाहा हुने रहेछ। पख पख पोल खोल्न बाँकी छ यहाँ धेरैको। म नाम लिदै जान्छु तिमी भन्दै जाउ।


चिप्लु, मेरो मामाले चुरोट तान्न त छोडिसक्नु भयो।
किन हजुरलाई त्यती रिस उठेकोनी म सँग "त्यो दिपिका" रे , अझ त्यती ले नपुगेर चुरोट किन्ने उमेर भन्दा तेब्बर बढी छ रे
हजुर पनि अगाडि चै चिप्लो घसेर दिपु दिपु गर्ने, एक्छिन नहुँदा चै तेती धेरै भन्न भ्याउनु भएको
हजुर मेरो बाबाको उमेर कै हुँदा त मैले केही भनेकी छैन, मलाई त बढाउन नि अली अली बढाए पो ल ठिकै छ भन्नु , मर्ने बेला भएको बुढी जस्तो बनाइदिनु पनि हुन्छ त काही? कस्तो छुच्चो हुनु हुदो रहेछ हजुर पनि


 
Posted on 02-02-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा पहिला दिपिका कै खोलौ कि क्या हो


हो भन्या दिपिका - त्यो चिप्ले त्यस्तै छ - भक्खर को १८ बर्ष भएको मान्छे लाई के के भन्ने के


कामै छैन के यि गाउले हरुको - ल भन मात्र चिप्ले को पोल खोलिदिउला


 


 
Posted on 02-02-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बालिके दिपिके


तिम्रो मामा एक नम्बर को जड्या - अर्को साल मा पनि छोड्ने लक्षण छैन


चुरोट पनि पार्ट टाईम मात्र हो - सुर्य देखेपछी त्यसइ हात अघी बढ्छ


बालिके तिमी भक्खर १८ कि भयौ - पछी सबै थाहा हुन्छ - दिमाग खुलेपछी


नाक चाँही कहिले खुल्ने कहिले बन्द हुने हुन्छ तिम्रो क्रजी मुइँचा जस्तै


अलक निरन्जन 


 
Posted on 02-02-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बा लहरे पनि जोगी भए छ,
बिहे गर्न नपार प्रेम रोगी भएछ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters