[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140467 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-28-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसलाई मेरो नमस्ते छ है!
 
Posted on 08-28-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सान्नानीले लेखेको recipe हेरेपछि खीर खान अत्ति मन लागेर आयो। त्यहि भएर आज बेलुकी खीर बनाइयो। चौतारीमा आउनुहुने मित्रहरुलाई यो dinner है त! अनि अर्को चाँहि काँक्रो को अचार! :डि

 
Posted on 08-28-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि नमस्ते चढाएँ।

हाजिर पनि गर्न मन थ्ये, तर मिस नै नआइकन के हाजिर गराइ भो र?
अनि हाम्रा पुन्टे दाइलाई अँझै तीज लाग्दैछ कि क्या हो? हाच्छ्युँ आयो भनिराख्थे, कि स्वास्थ्य चौकीतिर भरना भा'का छन्?
 
Posted on 08-28-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस आऊन अलि ढिला हुन्छ रे गालउ। तेसैले आफ्नी साख्खै जुम्ल्याहा बहिनी शुभालाई एकछिन भुरा चराम्दै गर्नु, म आईहाल्छु भनेर पठाम्नु भ'को रे!
 
Posted on 08-28-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो शुभेका खरायोका चाला माला ।


 
Posted on 08-28-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रंग मञ्च यदि तिम्रो लागि संघार भए
सपनाको संसार मेरो, तिमिलाई नै सुम्पिदिए
साँच तिमी सपना त्यो मुटु भित्र सजिएको
भेटाउने छौ महल त्यहाँ ईन्द्रेणी झै रंगिएको॥

मेरो पनि नमस्ते हजूर हरुलाई......मिस बाट चुट्कारा पाउन सक्दिन र म??:)

 
Posted on 08-28-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी नानी! दशैँ पेश्की आउने बेला भो . के के किन्ने भुनेर यसो मुनमुनै गुने हुन्छ.
हुन्न तेसेरी जान, मास्टरनी नानी! मास्टरनी नानी हुनाले चौपारीमा अनुशासन कायम गर्न सजिलो भा'छ, कायम भा'छ.

नत्र फेरि भौते मुनपरि बोल्छन्, लडिबुडि खेल्छन्, बदमास छन् के यिनी त.

तेइ एउटा कुम्ले हो कट्टु नलाउने. कुम्लेले पुनि तिजमा छेऊघरेको छानामाथिको काँक्रो चोरेर बेचेर किनेको दादा!, भुनेर नयाँ कट्टु लाको थ्यो अस्ति तिजको दिनमा.

कट्टुमा अउरेजीमा के के हो के के :@;p:./, लेखेको रेछ. मैले बुझिन "के लेखेको हो कुम्ले?" भुनेर सोधेको त, "पोइल जान पाम्! (Single But Looking!) " हो के दादा, भन्दै थ्यो.
 
Posted on 08-28-06 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.samudrapari.com/show.php?sn=1&arsn=886

हाम्रा गामका स्कुलाँ गालबले चुनाउ जितेछन्, भरे राँगो काट्ने रे!
लोके(LOKTANTRABADI) हो नि केटो, चुनाउ भनेसि जितिहाल्छ नि. म त चुनाउ प्रचार प्रसारमा लाग्या हो, भत्ता लिन बाँकि नै छ.

Congratulations, Gaalab!
 
Posted on 08-29-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउ हाम्रा गामको मनिटर भ'को कुरो भनम् कि नभनम् भ को थ्यो, दादाले भनिहाले।
मेरो पनि बधाइ छ गालउलाई।
 
Posted on 08-29-06 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउलाई मेरो पनि शुभकामना!:)
 
Posted on 08-29-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulations, Gaalab!

Dherai dherai badhai ani shubhakaamanaa!!

Mero unicode converter nakhuleko bhayera yahi Nepanglish maa lekhe hai.

:-)
 
Posted on 08-29-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाले मेरो पनि सुपकामना । तिम्रो नाम त राम्रो सं मेसो पाको थइन, बल्ल आज था पाए ।
 
Posted on 08-29-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau na ke bho nepali maa lekhna milena. kumle tapai ko khir ra aacha sarai mitto raicha.
masterni didi lai mero ni 2 haat jodi namaskar.

roll # 6 thuli
hajir miss
 
Posted on 08-29-06 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालवजीलाई मेरो 'नि बधाई छ है, अनि सफल कार्यकालको शुभ-कामना !!!

अनि मिसले छुटकारा पाऊँ भनेर जान पाउनु हुन्‍छ कि क्‍या हो, मिस नै हुनु भेन' भने त भाँड भैलो भैहाल्‍छ नि चौतारिआँ, मिस प्‍लिज नजानुस्‌न है!
 
Posted on 08-29-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्‍नानी के छ हालखवर?
 
Posted on 08-29-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho Kumle khir ta atti mitho rechha, kakroko achar pani, ke bidhi jagarle banaeko jasto chha....
galablai dherai dherai badhai chha safalatako laagi.
miss jane bhae shubha lai naya miss banaula ni ta, hunna shubha miss? :P
 
Posted on 08-29-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरूलाई नमस्ते,

गालवलाई मेरो नि बधाई छ है।

अचेल साह्रै बेफुर्सदी भईयो

ठूल्नानी, तिम्रो टाउको दुखेको कस्तो छ अहिले? निको भो?

कुम्लेको खीर मीठो छ र सान्नानीको खानेकुराको रिसिपी राम्रो लाग्यो

रोल नं ८ चित्रे,
हजूर मास्टर्नी दिदी
 
Posted on 08-29-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kumle, Pretty and Thulnani and others,
If the link for Nepali typing does not work, try this one :
- http://chhahari.com/unicode/

I find it better if you are experienced in typing romanized unicode Nepali.
 
Posted on 08-29-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्लोरिडाको एउटा रमाइलो पक्ष भनेको यहाँ आइरहने हरिकेनहरु हुन। यो हफ्ता हामी बितेका सालहरु झैँ एकजना अतिथीलाई स्वागत गर्दैछौँ।

"अतिथी देवो भव:"

 
Posted on 08-29-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre tyo page ta khulyo tara type garnai mildaina kahi pani click nai hudaina, ke bha ho?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters