[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 411730 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-02-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमलाई गलफिरेन बनावने दिल करेछ:

आजकल लाग्छ हुजुर हम्लाइ जवानिके झट्का भरेछ
हमको भि सला एक्टा गलफिरेन बनावने दिल करेछ

बाजारपे हमि बहुते देखेँ माँडल वाँडल लरकिलोग
जवानिपे लट्टु हमि वैसन दुनियाँके सब लरकालोग
होश उडावने फिगर देख्यो गोलि मार्ने करारि चाल
वैसन लरकि पावनेको पर्छ हुजुर हमि हुन्छ मालामाल
हमको भि सुसरा चालढालके बहुते नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ

भेँटनेको त सुसरा लरकि भेँट्छ मैट्रिक वैट्रिक करेको
दुनियाँमे लरकि दु टाइप टैलेन्टवा या जवानि भरेको
टैलेन्टवापे हमि साउट कर्छ भरे जवानिपे होश आउट
जव हमि पटावनेको खोज्छ अफनै फेसमा हमको डाउट
हमको भि सुसरा कालोसे गोरा बननेको नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ

एक्टा लरकि हमि देख्यो बिल्कुल अन्जलैना फस्ट साइट
एक सिँटि हमि के मारेथियो लरकिके सैन्डलसे हलवा टाइट
दुगो मुस्टन्डा साथमे रहेछ हमि मार खायो वान वे फाइट
पुरे बदन सला सुजाइदियो रुँदै हमि बस्यो होल नाइट
हमको भि सुसरा जिम विम जाके बाँडि बनानेको नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ

आजकल लाग्छ हुजुर हम्लाइ जवानिके झट्का भरेछ
हमको भि सला एक्टा गलफिरेन बनावने दिल करेछ

जे राम जि कि।


 
Posted on 01-02-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्व च्व च्व, मदन्वा भैया। कबिता त बहुत अच्छा थियो लेकिन, मार जो खाइ लियो हमको बडा दुख भयो।

 
Posted on 01-02-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन लौन सपै गाम्लेहरु भेला भाईराको राइछ।

 
Posted on 01-02-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदन्वा हजुरको नयाँ सालको धरै धरै शुभ कामना। यो साल जरुर एकता लद्की हजुरके जालमे फस्ने छ

Last edited: 02-Jan-08 10:15 AM

 
Posted on 01-02-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु खै त ठुली, कता लागेछन् ( मरेछन्)? अन्तै चहार्दै छन् कि?

 
Posted on 01-02-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै खन्चुवा गाम्लेहरु कता मरेचन।


 
Posted on 01-02-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy New Year to everyone here !!

 
Posted on 01-02-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sndy हजुरलाई नि चौतारी बासिको तर्फ बाट नयाँ बर्षको धरै धरै शुभ कामना।


 
Posted on 01-02-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Uptowngirl...

 
Posted on 01-02-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते है सप्पैलाई !

 ओ हो स्यानदिदी(sndy) हउर यता आम्नु भ छ म चै फेरि उता हउरको घराँ मकै भटाँस पुर्याउन गकिम के रे । कोइ नि नदेखेर  फर्के । हउर  त ह्या पो  हुनुहुदो रेछ ?

 अनिखेरि ठूली क्यारदै छौ नानू ?

मदन्वा भाइसाप हउरको नि त्यो के जाती अड्यो सुनेकिम के रे निकै राउरो लाग्यो। अनि खेरि त्यो चौतारी आइडेल मा गाम्नु भाको गित नि  फेरि सुन्न मुन लाएराथ्यो


 
Posted on 01-02-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मिस दि म त काम मा काम गर्दै छु। हजुर नि?


 
Posted on 01-02-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मिस्, स्यान्दिदी, रिठ्ठे, चित्रे, ठुली, ठुल्दाइ, बिर्खे दाइ, मदन्या लगाएअत सम्पुर्न गाम्ले हरुलाइ।

नया वर्शले हर्श लिएर आयो होला नै भन्ने बिस्वास छ।

मदन्वा,
दुख् लाग्यो, त्यो हाल बेहाल देखेर,
नया वर्शमा एक्टा गलफेरेन भेटिहालोस।


 
Posted on 01-02-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते ज्यु मैलेनी नमस्ते फर्काए है ताअाअाअाअाअाआ।

 
सान्नानी
Posted on 01-02-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR TO ALL FRIENDS OF CHAUTARI!!!

जिम्माल् बाले अस्ति सान्नानि भनेर चिच्चाउनु भाको आज पो सुने मैले ।अनि नया खर्क गएर त जिम्माल् बा ले नि औरेजि सिख्नु भे छ त के के जति औरेजि सनिमा का कुरो पो गर्नुभा रैछ त मेरि बास्सै। :O

तिरुले बनाको चौतारि हटाको चित्रे? :(

ज्वोरो ले हन् हनि कप् कपि थर् थरि छ के HAPPY हुन्थ्यो र मेरो new year त। ल म गए cetamol खाएर सुत्न अब।


 
Posted on 01-02-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेsss! ए भउते!!! हन तिम्रा पाँसुल्ला कइले एतातिर अन्मरिन्छन हँ?? तेसै तेसै अनमत्त भ'र गाउँ डुल्या छ छ ए रात्तै! हाम्रा नि बैँस आ थो गाँठे, तर एस्तो जतिबेला नि राजाको राँगो फुक्या जस्तो त थेनम हामि! धन्न कलिजुग!!!!

हरिशरणम्!


 
Posted on 01-02-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल हाउँरि सान्नानी आइछिन्। बरा जोरोले गर्दा पो आउन नपा रेछे, म बुडो चाइँ कता गइहोलि, क्यार्दै होलि भनेर मना कुरा खेला'र बसिरा!! खै सिकाए ठिटाहुरले अलि अलि अउँरेजि, अनि तेइ फलाक्या मैले!

सान्नानीको कुरो ठिक हो, तितौरीले बना चौतारि नै राख्नु पर्ने नि। तो चौतारीको चित्र भन्या अरु जति सुकै राम्रो भए नि राख्नु पर्ने चित्र हो, किनभने तो चित्र चौतारीको कारणले नै बन्या हो। तेस्तो राम्रो छ, सबैजना छन्! अर्को पालिदेखुन तेइ राख है ठिटा हो!


 
Posted on 01-02-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानानी तिम्लाई नि नयाँ बर्षको धरै धरै शुभ कामना। लौन तिम्लाई ज्वरो आयो। लु आराम गर।

 
Posted on 01-02-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तारेमाम् है। बहुत दिन बाद  झुल्के छौ। ज्वरोलाई जरो देखि नै उखेल्देउ। आराम गर। तातो पानी खाउ। सीतामोल खाउ। राम मोल खाउ। हरेस नखाउ। गेट् वेल् सून् सान्नानी!!!!!!!!!!

 
Posted on 01-02-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो प्रिति तिमिलाई ज्वरो आयो ?

ठूली तिमि अझै काम मा काम गर्दै छौ हो :)

सुन्तले राहुलदाई जिम्माल बा  सप्पैलै सण्छै होला के रे :)

 


 
Posted on 01-02-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मिस दि म त अझै काम मा काम गर्दै हो। अल्छि लगेर कामै गर्नु मन छैन। अनी निन्द्रा नि लागिराको छ उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters