[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 296255 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-22-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भउते!

हन कता गए सपै आज???


 
Posted on 10-22-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो हालखबर ठीकठाक छ ठूलु। तिम्रो खबर के छ नि? मलाई दशैँ भोज खै त? आफूले मात्र खाने, छुच्ची केटी।

 

ओहो ! माथि त भावी-जीले कस्तो राम्रो आषिश दिनुभाको रे'छ। हररररररर गर्दै अहिलेई लाग्ला जस्तो। धन्यबाद भावी।  


 
Posted on 10-22-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुडा! धाक भन्दा चाइन्जो धम्कि ठुलो! आज बाह्र बर्खमा दिउँसो आउने मेसो मिलाएसन बुडाले! अब त हेरि बुडा दिउँसो घरै बस्या हौ भन्देखुन त कन्भर्टरमा मात्तै हैन लेखेर इस्क्यान अरेर भ नि पोस्ट अर्नुहुन्छ, हाम्लाई मात्तै था' छैन र बुडाको बानि ए रात्तै!
 
Posted on 10-22-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुलिको कान तिर जाम्।

हेरि ३ टा प्वाल पारिछिन, एउटा मुन्द्री पुन्टे दाईले देको, अर्को भउते दाईले, झुम्ला ठुल्दाईले, म बिर्खै दाइले चाहिँ तिम्लाई सबैको भन्दा ठुलो मुन्द्री दिने भएँ, तो कानफट्टा जोगि भन्ने हुन्छ नि गामघर तिर हो तिनले लाउने जस्तो!


 
Posted on 10-22-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जिम्माल र पुन्टेदा नि पधार्नु भे'छ। जदौ गरेँ सप्पैलाई। अनि नि ठुलु, अनि छ नि, त्यो के, त्यो छ नि, तिम्रो के, तिम्रो त्यो कान नि,  किन राssssssतो भा'को नि? मलाई सम्झेर हो?

 

पुन्टेदा' त्यस्तो राsssssssssssssssम्रो कानको त कानीगुजी नि मीssssssठो हुन्छ होला, हगि हगि ?  

 

जिम्माल बुढाले यो दशैँ नि काट्यौ हगि?


 
Posted on 10-22-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maaaaaaaaaaaaaaaaaaaaaaaaaaa...........birkhe! solution patta laau jhattai! achaanak kina unicode nachaleko mero? ma laundry lina gayen...1 hour ma aaunjel thik bha rainachha bhane timro nali khutto chapkaaidimla...

arko kuro...hijo bessari dashain manaaiye pachi aaja ghar nabasi sukha paamchham ta? aaram garna parena?

Chaainjo, tyo thepche sanga ni bhet ghat hola jasto po chha , gaanthe!

aba ta meri dhobini kai chyattyaaaaaaaaaaaaa petticoat kai kassam, nepali ma type garna napaai ma aundai aunna, jaa!


 
Posted on 10-22-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"पुन्टेदा' त्यस्तो राsssssssssssssssम्रो कानको त कानीगुजी नि मीssssssठो हुन्छ होला, हगि हगि ?"fori ketaharu.

बिर्खे दा होइन होइन हजुरले चै एउटा फुली दिनुस् न क्या। मलाई कस्तो फुली लगाउन मन लागिराछ।


ओिए पून्ते दा तपाईं कै कानमा काने गुजी होला नि। फोरी मान्छे।


भाउते दा कान हजुरलाई देखेर होइन मेरो कान र गाला त जहिलेनी रातो हुन्छ। स्याउ जस्तो रातो।खित खित


 
Posted on 10-22-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! के भन्ठान्या छौ हँ भउते तिम्ले हाम्लाई? हेर बाबु जब सम्म देशाँ दशैँमा खसि काटिन्छ तब सम्म यो बुडोले सपै दशैँ काट्छ! जस्तो नलिखुट्टो भ' नि चाइन्जो ताकत तिमेरु उरन्ठेलाहरुको भन्दा धेरै छ! एक भारि पिठो बोक्दा लुगलुग काम्छौ तिमि पातकिहरु, हामि बाह्र हाते अग्राखको खामो अझै नि हेरि एइ काँधमा बोक्न सक्छम्!

हे पुन्टे बुडा! तिम्रा युकिकोड बिउरेको हाम्लाई के मतलव नि? तेति जाबो अइ सम्म लेख्न मिलेई अछ्छेर अइले लेख्न मिलेन भनेर क्यार्न कराउँछौ? बरु फालिदेऊ तेस्तो कम्फुटार र अर्को नयाँ किन। क्यार्न मख्खिचुस भ'र पैसो जोगाउँछौ हँ? कि पछि हरिया बाँसाँ हरिया डल्लर नि बाँधेर लाने बिचार छ?


 
Posted on 10-22-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पून्टे बुडा! अस्ति नै बेलुकितिर फून गर्या थें, सुतिसकेछन् फ्वाँ फ्वाँ! भाउजूले दादु पन्युले चिल्लो तालुमा बजाउँदा नि उठेनन् भन्नुभो। भैगो भनेर छोडिदिएँ। अनि हिजो नयाँ खर्ककै योरपोटमा ट्रान्जिउट बस्दा टराइ गरेको, टेरपुच्छर लाएनन्। पख न किसमिसमा आएर तालुमा तबला बजाइदिन्छु, अनि मज्जा आम्छ!

त्यो युनिकोड चैं किन काम नगरेको थाहा भएन। एक चोटी अन ईन्सटल गरेर फेरी ईन्स्टल गर्नुस्, हुन्छ होला।

जिम्माल बा र मास्टर्नी दिदीले चैं किन मोजा लाएको मान्छेलाइ म भनेर गेस गर्नुभा'को हो?

भौतेकाजी, दशैं कस्तो भो?
 
Posted on 10-22-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै जना कता गएचन।

 
Posted on 10-22-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सब गावँले लोगन को परनाम। हमि आसा करेछु, कहाँ आसा? सुसरा हमि बिश्वास करेछु कि सब लोगनके दसेराह बहुते बढिया गियो। खायो पियो मौज मस्ति कियो। त हमि भि बहुत मस्ति करेछ यि दसेराह मे। अब फिर से हमि चोतारी आयो, हुजुर सब लोगनके साथ बतियावनेको।

जे राम जि कि।


 
Posted on 10-22-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बड्कीके कान-

कभि हमिलाई लाग्छ बस एक कान छ
कभि सोच्छुँ कोहि स्वादिस्ट् पकवान छ
कभि लाग्छ सला सोना चाँदि के खान छ
वाह! क्या गोरा लाजवाव बड्कीके कान छ

खेँ.. खेँ... खेँ..

जे राम जि कि।


 
Posted on 10-22-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Madanwaa LOL.

सबैले मेरो कानमा आँखा लगाएीएीएीएीएीएी। लौन के गेर्ने होला अब।
मदनव के छ तिम्रो हाल


 
Posted on 10-22-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My Dashain...

http://one.revver.com/watch/443498/flv/affiliate/120041

how was yours?

Last edited: 22-Oct-07 02:23 PM

 
Posted on 10-22-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल ठीक भएछ, नत्र त बिर्खेको टुप्पी उखेल्न ला'थेम्!

चित्रे, अस्ति त बिसन्चो भ'र ओखती खाई वरि चाँडै नै गुटमुटेको के रे, हिजो चईं दशैं लाओ होला। २ मिनेट फुर्सद भन्या थिएन। भरै/भोली मै गरम्ला नि!

ठुलीको कान। निमोठुँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ निमोठुँऽऽऽऽ लाउनि!


 
Posted on 10-22-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो कान निमोथ्थु लाग्यो रे पून्ते दालाई। कोही चाँही मेरो कान खानिरे कोही चै निमोथ्निरे। यो दाई हरुले कती मलाई देखी नसहेको होला। तिहार आउँदै छ भाई टिकामा

गिफ्ट दिनु पर्ला भनेर म सँग झगडा गरिरा। म नि के जती जे भनेनी एउटा कान ले सुन्छु अर्को कानले उदाइदिन्छु। तर गिफ्ट त नली चोर्दिन। लौजा म नि तपाईं हर्कै बहिनी त परे।

 
Posted on 10-22-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्रो गना कबिताके शिर्सक छे- "पुनटे बुह्रा"

 

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

खेँ.. खेँ ..खेँ...

जे राम जि कि।

 


 
Posted on 10-22-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो, ठुलबुइनी हो हो। गिफ्ट न लीइ न छोड्नु। डलर कमाउने, गिफ्ट दिनु पर्ला भनेर मुटु कमाउने। त्यो त भएन नि, मखुला, ठुली।
आज जाँच छ  भने, कसैले wish गरेन भने।

 
Posted on 10-22-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul daa good luck

 

madanwaa kya ramro kabita पुनटे बुह्रा khit khit khit

 
Posted on 10-22-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भैयाको ऐग्जाम के शुभ्काम्ना-

 

ऐग्जमवामे पह्रेको सला सबके सब मिलावनु

चिट विट चोरके भि अव्वल अंक लियावनु

 

जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters