hetterika!!
Replies to this thread:
More by hetterika!!
What people are reading
Subscribers
Please log in to subscribe to hetterika!!'s postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 629]
|
[VIEWED 397480
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-15-07 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी -८७--
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा,
दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका,
GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean -
नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose –
पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने
नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष
महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha –
सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे,
Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते,
Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora-
नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,
Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa -
माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy -
जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त -
निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे,
sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute -
दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे,
nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us
- नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap -
ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol -
गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी,
copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam
- सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal
- सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi -
कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक
स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-27-07 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यु बिर्खे दालाई झन माया गरेर नली खुट्टा दुखेको कस्तो छ भनेर सोधा झन मलाई के के भन्दा पो राइछ। बुढा भएछु हिसी नपर्ने हुन्छ रे। अब दातम नि ल्वाङ रे तमखु रे के के राख भन्चन। बुढाको सुद्दी सबै हराको जस्तो छ  दीप ज्यु दर्शन गरे है।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-27-07 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो के जाति नमस्ते अर्न मात्रै आम्चन सप्पै जो। न हात जोडेको देखिने न मुन्छे हासेओ देखिने । तातो न छारो पहेलो टाउको देखाइ अनि गाएब। बरु चऔतारी बनाम्दाकेरि माथि टुप्पो मै 'नउस्ते' अरेको चिन्ह राके त भैहाल्यो नि भन्चु र:)
जादाजादै जदौ सप्पै लै ( मनमनै :अब 'नउस्ते' को बारेमा के के जाति लेखी सके पछि आफैले क्यारि नउस्ते भन्नु त्यै भर...)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, गाम्लेहरु के छ ताअाअाअाअाअाअाअाअाअाअाअाअा?
ठुली, भरे तिर फोन गरम्ला, ग्रिहमन्त्रीको काम छ रे।
बिर्खे जिम्मालको कुरो सोह्रै डलर सत्य हो। हिजो सम्म जाँचको टेन्सन थियो र यो बुढालाई छुट थियो। आज देखि त लम्केर हम्केर लाग्ने सोचमा, रि-सोचमा छु। दौतरी डट कम नि धेरै भो राजनीतिमा पोलिटिक्स् न लेखेको, बल्ल लेखें। अनुराधा अधुरो नै रह्यो। चौतारीलाई अझ झिलिमिलि पार्न सक्दो सहयोग गर्ने बाचा गरेको छु।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-27-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हस राहुलदा म हजुरको फोन कुरेर बस्छु  ।
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-27-07 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैलाइ तारेमाम्।
हैन बिर्खे दाइ के हो कुरा, दुइ को जोहो हुन सकेन भन्ने? हैन चार् धाम् हो कि कता घुम्न गा भन्ने सुनेथें, भए जति सबै अर्धांगिनिहरुलाइ उतै कांसि तिर पाटि बास् मा छाडेर आउनु भो कि कसो।
राहुलदाइ, अनि जाँच कस्तो भो त, इलाहावादि इस्टाइल गयो होल केरे एक्फेरा फेरि।
Last edited: 27-Nov-07 11:13 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जाँच त खत्तम भो नि। चाइनिज बोक्सिले डुबाए, रुवाए सबैलाई। म पनि के कम, खत्तम भन्दा चाहि उत्तम। इलाहाबादी काइदा जो छ, सबलाई फाइदा।
Last edited: 27-Nov-07 11:21 AM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-27-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ आज चै मामा बुडाले ओखती खान बिर्से जस्तो छ, अनि चौतारीमा आएर सप्पैलाई तितो पोखिरा'रचन। बुढेसकालाँ अलिअलि सुद्दी हराएनी कुरो चै ठीकै गरेओ हुन। पैला पैला चौतारीआँ ओर्लेसी हाँसो-मजा, भलाकुसारी हुन्तो, जम्मै आउथे अझ कैले कैले त अटाउनै गारो हुन्तो। अब अचाल जो नि आउछ, चुनाव आउन लाको नेता जस्तो नमस्ते गर्च अनि बेपत्ता। रिठ्ठे र अन्तरेले बेलुकी सदावहार गीतको कार्जेक्रम चलाको भरमा टिकिराको जस्तो भओ। कुम्ले पनि कता भास्सियो कुन्नी देखा नपरेको जुग भो, आफू त हरायो हरायो मदनवा लाई नि लेर गो जस्तो छ। जापानी हरुको त कुरै नगरुम, जापानाँ नेपाल बन्द गरेर बस्या जस्ता छन, कोई देखा पर्दैनन। पुण्टेबुडा खाली सुत्न गएँ भन्न आउँचन। हाम्रा मामा बुडा भए भनेर सप्पैले टेर्न छोड्या जस्तो छ, बुडाको शेषपछी जे गरेनि जिम्दै हुदा त यस्तो गर्न नहुने नि, खै के हन्ने, कल्लाई हन्ने, जल्लाई जे हनेनि केई हुने हैनन
कुरो जे गरेनि, जति गरेनि उई हो, सप्पैलाई नमस्ते
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-27-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रा जिम्माल बुढाले घाटी सुक्ने गरी फलाकेको लागेछ त, हैन भने हाम्रो हरितालिके पनि त अरु दिन भाले बास्नु अघी नै चौतारीमा छिरेर 'सबैलाई नमस्ते गरे ताअाआ' भनेर दिन भरी बेपत्ता हुने कलाकार नै त परे नि अहिले भने चाँजो मिला'र अली लामो लेख्याछन बाबै अब त हाम्री ठुल्नानीलाई पनि नमस्ते गर्दा गर्दा वाक्क दिक्क प्याक्क भएर बिचरी सुस्ताउन थालिछिन् जस्तो छ अरु त अरु चौतारी कै गरिमामय पदभार सम्हालेर बस्नेहरु पनि हिजो आज मुख नि देखाउन आउँदैनन, हाम्रै लहरे बौचाको कुरा गरम, जिम्माल बुढाले झन भरपर्दो, टिकाउ एक्मात्र इमान्दर, कर्तब्यनिस्ठ भनेर लहरेलाई 'चौतारी रसरङ प्रधान' को पदमा मनोनित गरेर सम्मान गरेको पनि पानी मै गयो अब चाइन्जो जापुनिजहरु र जरामुनी बस्नेहरुले नेपाल बन्द गरेर बसेको कुरो पनि सोर्है डलर ठीक लाग्यो मलाई पनि कुरै गर्ने हो भने कती हो कती, कुम्ले आफु त भासियो भासियो बिचरो हाम्रो मदनवाले के खाइद्या थ्यो र सङै लिएर भास्सिन, मदनवा ले जे होस् हासो ठट्टा गरेर रमाइलो गर्थ्यो लु अब मुसा कुद्न लाग्यो नि आफ्नो पनि बात् मार्दै गरम्ला दोश्रो राउन्डको जदौ सबैलाई
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-27-07 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ गाम्ले हो मेरो त घर जाने बेला हुन लाग्यो आइ मिन डाक्टर साबकोमा २:४५ को त्याम देको छ। अब के के गर्ने हो किन्नी आफुलाई दर लागिरा छ  ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम सहित मंगलबारे जदौ।
१२ बर्षमा एक चोटी झुल्के नि हरि ले कुरा चाहिँ असली नै गरेका हुन् क्या रे। नामै त हरि, सधैं मन परि। १२ बर्षे कुम्भ मेला जस्तो झिलिमिलि मात्र होइन तिरिमिरि गरेर गए छन्। होइन, लहरे बौचा खै भने? उफ्री न उफ्रे सि रिठ्ठेको नि उही ताल हो ( सुक्या ताल)। जाँचै भए नि, पाँचै लम्बर आए नि, चौतारी धाउने बुढोको नाम कसैले सम्झेन छ, चित्त यसमानेमा बहुत दुख्यो।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् व्हाटस् अप के हुँदै छ । बिर्खे बुदोको खुस्कियोकी क्या हो। ठुल्दै जा ने सिरौला। रित्त्थे के गर्दै हो।। सुन्तले, हरी, ठुलि, मिस दिदी लाई पनि तारेमाम्
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दर त अस्ती तिजाँ खाँ हैन र ठुलीईीई
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-27-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुली, आलु काट्ने चक्कु पनि भिरेर जाने हो कि, डर लाग्छ भने!

|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अह लहरे बौचा छु दु हालखबर? कता बेपत्ता हो यार तिमी? ठुल्दाइ, त्यो त कामचोर, माया मार्ने गाउले हरु को मात्र बखान गर्ने लिस्ट पर्यो तेस्मा त ठुल्दाइ देखिनु भनेको त साह्रै नराम्रो कुरो हो
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुली डाक्टरको मा दाँत पर्दर्शन हो?
आइ मिन एक्जिबिशन।
नत्र आहा भन्ने खालको सक्कली दाँत पैसा तिरि तिरी किन देखाउनु परेको होला? हामीलाई देखाए पैसा नि लाग्दैन। उल्टो आहा गर्दै डाहा गर्ने हुन्छ। ङिच्च पारेर देखाइ दिए हुन्छ चौतारीमा। जानु पर्दैन डाक्टर, ट्र्याक्टरको मा।
लहरे बौचा नि ब्यस्त हुन थाल्या जस्तो छ। शायरी वायरी छैन?
कि शायरी भएको डायरी घरमा छुट्यो?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एही छु म रित्थे, आउन पो नभयाको।। अली अली काम छ। तेसैमा बेस्ट हो।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल फुर्यो सायरी दुर से देखा तो अन्दे उबलरहेथे, पासा जाके देखा तो गन्जे उछलरहेथे
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गाउँमा थिएं एक्लो म त बजारमा तिमी, सयौंमा खोज्दा भेटें मैले हजारमा तिमी।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| Why Oli must go for the UML to survive? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|