[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 533790 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-21-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, तारेमाम !!
रिठ्ठे, 'माथि के छ?'!!
टंके, नमस्कार !!
रबी, गूड् मर्निङ !!

पछी आउनेलाई पनि नमस्कार यो पर्बते को तर्फबाट  !!!


 
Posted on 05-21-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम गाम्ले हो,बुधबारे चार तारे जदौ।
टंके ठुलदाइ रिट्ठे रबी सबै लाई ह्यान्डसेक
हन रिट्ठे सोम के खार आयो बिहान बिहान कस्रत गर्न लागेछौ।  लोल

"नत्र त तारेमाम 'ठुल्भाभी' भन्न लाग्या थे'"


 
Posted on 05-21-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai bho kati barsha hajur bhanera sodhdina "too much to count" bhanne answer aaula.

riththe kina ufrya tesari? ufriko yaad nikkai aa jasto chha ni.

hi rawbee. sql ko thread ta khub ramro jadai chha ni, hami jasta lai ni kam laagchha testo punya garna nachhodnu hola.

la biste ra parbate ni tuplukka aaipugya re chha, namaste swikarau hai.

Last edited: 21-May-08 09:03 AM

 
Posted on 05-21-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ पर्बते, बिस्टे, सान्नानी

होस् खुल्यो त पर्बते? त्यो माथि ठुल्दाइ ले लेखेर सच्याको अनी मैले लेखेको हेरुम न अनी थाहा हुन्छ के भयो माथि भनेर !
बिस्टे - ब्यान ब्यान दाल भात, आलु को अचार् खाएर आको तेइ भएर कसरत गरेको !
सान्नानी - तिमीलाई नै सम्झिराथे म -- उफ्री को याद त कत्ती आउछ आउछ नि के गर्ने अब आएर, चटक्कै माया मारेर गयिहाली


 
Posted on 05-21-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riththe kina ufrya tesari? ufriko yaad nikkai aa jasto chha ni.

तारेमाम, बिस्टे, पर्बते, रबी अनी सान्नानी।

बडा असली बात् गर्नु भयो सान्नानी ले, अघी देखी यो बुढो सोच्दै थियो रिट्ठे किन उफ्रि'यो भनेर।


 
Posted on 05-21-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, नमस्ते !! के छ नयाँ ?
बिस्टे, जदौ 

अझै पनि झस्किराख्छु रिठ्ठे, के गर्नु आफ्नु कर्मै यस्तो
ठुल्दाइ त उता अर्को गाममा सिङौरी खेल्न गैसक्नुभएछ


 
Posted on 05-21-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई बुधवारे शान्तमय जदौ ! 

ठुल्दाइ, लालेमाम !!  रिठ्ठे, के छ? टंके, बिस्टे नमस्कार !! रबी, गूड् मर्निङ !! पर्बते, अस्पताल मै कि घर पुगियो ?  सान्नानी, सञ्चै ?  

पछी आउनेलाई पनि नमस्कार !!!


 
Posted on 05-21-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चोर्ने पनि एउटा तरिका हुन्छ नि यार
नेपालाँ नि चोर् ले टि.भी चोरेर लान्छ, भाडा कुडा चोरेर लान्छ तर त्यो टि.भी मा जोडेको केबल को तार त चोर्दैन, भाडामा भ'को दाल त चोर्दैन
ठुल्दाइले चाँही सान्ननी ले लेखेको पुरे के पुरे अनी पिया को फन्ट् कलर अनी मेरो तो फुच्ची नाचेको
राम राम राम !

 
Posted on 05-21-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता र कबिता लाई चिन्नु भएको मा यतै धन्यवाद दिन्छु है सान्ननी? धन्यवाद।


पर्बते ले देखीहाले छ, तीनकुने गाम मा नारा जुलुस भैराख्या थियो, जुलुस भने सि मुरदाबाद भनी हाल्ने बानी छ। एक सरो मुर्दाबाद कराएर आएको।


 
Posted on 05-21-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो के छ खबर? मेरो पनि ठिकै छ प्रभु !हाकिम १ हप्ता को लागी भ्याउसिन गा' छ आफुलाई ढुक्क छ
 

 

 
Posted on 05-21-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ नेपाली, नेपाल पुत्र, ठुल्दै, रित्थे,पर्बत्य,भिजितर ,प्रीती सबै लाई एक चोटि फेरी कोती कोती नमस्कार
अनी प्रीती वोमन जी, धन्यवाद  SQL कमेन्त को लागि। म त्यो धागो लाई नचुदाउन प्रयास गर्नेछु।

 
Posted on 05-21-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानी नमस्कार स्विकारें
बिहान्  बिहानै भोजन ल्यायोउ कि क्या हो श्रीमती कसैलाई नभनी ?
जदौ पर्बते माट्साब, अनी हिजो त घाइते भाको भने सम्चार आथ्यो,आज घर अैइयो त।
नेप्चे लाई नि नमस्कार फिर्ता गरे
 
Posted on 05-21-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे ले कुरा बुझेन छ। यी सबै नै पीएच डि गर्नेको लक्षण हो क्या।
एक चोरे चोर् सय चोरे पी एच् डि ।
 
Posted on 05-21-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेलाई नि नमस्कार है !!!
कहाँ बिस्टे अझै सक्कली डाउडर लाई कुरिराखेको छु नि
अब उस्कै भरमा हो हेरौ कतिबेला आउछ, हिजो आएर छाम्छुम् पारेर मात्र गएको हो


 
Posted on 05-21-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन ठुल्दाइ भाईहरु लाई छोडेर ब्यान ब्यान भाईगिरी गर्न जानु पर्छ खुरुक्क ह्या भाईहरु सँग बसेर भाईचारा नगरेर

 
Posted on 05-21-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी भेट्टियो कि भेट्टिएन ताअाअाअाअाअा?

 
Posted on 05-21-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब केही बेर मै आउँदैछ चौतारी फुटेको न्युज। प्रतिक्षा गर्नु होला। 
 
Posted on 05-21-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पर्बतेलाई के भयो? किन झस्केको तर्सेको अनी अस्पताल्को कुरो गरेको? लौन डर लाग्यो मलाई त। भुत लाग्या हो त?

नेउचे म सञ्चै छु तिमी नि? तिम्रो चिटिक्क परेको सानो मुटु कस्लाई दियोउ त?

लोल रिठ्ठे कती कुरा जानेको?

हस ठुल्दाइ मैले लिएँ हजुरको धन्यवाद। त्यस्को लागि हजुरलाई धन्यवाद है।

बिस्टेले के भन्या?
 
Posted on 05-21-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी छोडेर अन्तै कतै गाछैन, रिट्ठे भाय। काल आएर छिट्टै जानु पर्‍यो दाई भने पनि तिमी १ मिनेट पख म चौतारीमा एक घण्टा बसेर आउछु भन्ने कत्रो पिलान छ।

 
Posted on 05-21-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बिस्टेले के भन्या?

la biste ra parbate ni tuplukka aaipugya re chha, namaste swikarau hai.

बिस्टे: सान्ननी नमस्कार स्विकारें

----------------

अब बुझ्यौ?


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters