[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 512844 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-11-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सान्नानी - के छ हौ? हामीलाई चाँही देख्दै नदेख्नी? ल भएन है त्यस्तो त
 
Posted on 06-11-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे तिमीहरुको पि टु पि गैरा जस्तो लाग्यो नि त अनी किन कवाब मी हड्डी हुनु भनेर नि

बन्नोssssss क्या हाल है रे?


 
Posted on 06-11-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नो,  कि हाल है? 
सञ्चै? 
अपुन त एकदम सञ्चै

 
Posted on 06-11-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कौन है जो सपनो मे आया
कौन है जो दिल मे समाया
लो झुक गया आशमा भि
इस्क मेरा रङ लाया
वो प्रियाsssssssssss आssssss आ अ आsssss
 
Posted on 06-11-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पी टु पी रे लोल

त्यो 'पी' हटाएर टुपी मात्र बाँकी छ सान्नानी अब मेरो !

 


 
Posted on 06-11-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हसी श्याम को दिल मेरा खोगया
पहेले अपना हुवा कर्ता था
अब किसिका होगया

 
Posted on 06-11-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोस बन्नो। अपुन भि सञ्चै।

कल्ले भुताल्यो तिम्लाई रिठ्ठे?

लहरे हेल्लौ


 
Posted on 06-11-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिर्सि आउँसे रे? पख् तेसोभए ख्याउटेलाई बोलाउँसु, फेरि छित्रि हाल्न पर्स!

 

कुरो गर्दै गो, बात मारे जस्तो गरेछन त रिठ्ठे हल्दार ले।

 

 


 
Posted on 06-11-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलो सान्नानी, कि हाल है
म सञ्चै, तिमी पनि सञ्चै
उ पनि सञ्चै, हामी सबै सञ्चै
ला ला ला ला ला
 
Posted on 06-11-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा के छ?
राती राती गीतान्जली मा चाँही न आउनी, ऐले दिउसो चाँही लिरिकान्जली सुरु गर्नी?
 
Posted on 06-11-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम मरामार भएर आफ्नो कस्तो छ, रिट्ठे पट्ठो लाई गीतन्जली कै सुर
सुचना सुचना सुचना
हामी लहरे लाल लाकौल, एही जुलाई को पहिलो हप्ता पुर्व सवारी हुने भएका छौ।
सुचना सुचना सुचना 
 
Posted on 06-11-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा अर्को कडा गयो नि त सम्धी ज्यु
काँड आउसन हो सम्धी तँपाइ लाई ई बिन कुरा,,
" होरल्याङ्गे कट्टु बेसरि बाँध पइले नत्र कट्टु एकातिर तँ अर्कोतिर होलास रहमा! माथ्ला गाउँका तरुनि खोल्तिर झर्ने बेला हुन ला स (दाँत देखाउँदै हाँस्छ) हिहिहिहि"
रिट्ठे ले दात देखौदै हिहिहिहि गरेर हासेको सम्झेर हासो रोक्नै सकिन। लोल।
कता तिर को भाषा हो केही शब्द चै दिमाग मा छिरेन अनुमान लगाये आँफै
छित्री भन्या जाल हो कि अन्कुसी हो ?
ढुंङ्गोथिम ??
बलगेर्ति भुरा : एक प्रकार को माछा हो ?
पाँसुल्ला??
लतकले ??
 
Posted on 06-11-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

दीप ज्यु को तर्फ बाट Sunscreen को नेपाली translation भर्खरै प्राप्त भएको छ

translation - sunscreen
बोडिङ पढेकाले त बुझ्लान अरुलाई चै सूर्यलेपको बयान सुनाउनु पर्दैन? बदमास!

लौ आयो हेरी घच्चिको सूर्यलेप
रच्छे गर्छ गाँठे यस्ले हरेक खेप
च्याप च्यापे होस गर्मी कि हप्प आउने पसिना तरतरी
गर्छ काम यस्ले हेरी झिमिक्कै नगरी
षश/ख किरण हुन वा राप कि पसिना लाउँछ तह
यही हो बेला सुन सबैले बशन्तीले के भन्या छ

सूर्यलेप त माल खतरा हो
दल्नु दलेसी घामले कसरी चिल्ने हो
घामाँ बस्दा हुँदी घस्ने हो
मजा अनि त लुट्नु लुट्ने हो

बुझ्या छ कुरा लेपको ए मर्न नसक्याहरु हो
लेप दल्ने भन्या हप्तै भरी हो
पोलिने, खुईलिईने, रातै हुनै पिरै नगर्नु
दाउरा झै हुन्छ कि छाला भन्ने चिन्तै नगर्नु

सल्लाह यही हो मेरो मोरा मोरीहरु हो
चेट नहुन्जेल लेप दल्नु दल्ने हो
गर्मी, झर्ने, जम्ने, फुल्ने मौसम जे होस
पैला लेप दलेर मात्रै अरु थाङ्ग्ना लगाईयोस


 
Posted on 06-11-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखो लहरे पासा लाई त नदेखिरा, कता हराथ्यो ए साथी एत्तिका दिन, अनी पूर्व तिर लाग्न लग्योउ रे , ल ल तिम्रै छ जिन्दगी .

 
Posted on 06-11-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी!

जिम्माल बाले नि आज खुब हसाँएछन्। उता राहुलदाईको कथा पढेर सेन्टी भा'थिएँ, यहाँ जिम्माल बाले हसाँएर फेरि ठिक भयो!

मलाई चिन्नुहुने सबैलाई जदौ गरेँ है!


 
Posted on 06-11-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु बिस्टे यतै छु, फुर्सदै मिलेन,
गाँठे के आम सभा छ रे पुर्व तिर, तेही भर जान ला, अनी
अरु पातकी हरु पनि आउने हो कि, को को जान ला छन।
अनी बान्नो सञ्चै, सन्नो कता गई अनी दन्नो खोइ त,
हाकिम भएन भने त जे पायो तेही गर्ने, मुख देखाएर ताप,
हैन अस्ती जाँच मा पनि फेल भयो रे होइन, अस्ती गान्नु ले
लोप्पा ख्वायो अब मैले नि ख्वाऔनु पर्ला जस्तो छ, लोप्पा
खुब मिठो लाग्छ कि क्या हो।  
 
Posted on 06-11-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, फुर्सत भओ बल्ल? अनी च्या खाइसकियो? २ है
लोल दीप जी को ट्रान्स्लेट पनि घच्ची रइछ ! १ है
कुम्ले त्यो युरो कप को प्रिडिक्सन गेम को रिजल्ट् खोइ त? म बोर फस भईसकी ह्या ! २ है
 
Posted on 06-11-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल

एस्तो भाषा बोल्नी गाउ म पनि गासु। त्यहा मैले सुनेको एउटा वार्तालाप म सुनाउसु

बसन्ती बाटुली: वोइ सान्कान्छी, तल बनाँ घाँस काट्न जान्सेस?

सान्नानी सान्कान्छी: जान्न तै जा। आअ घरआँ बस्सु। भुन्टेलै हेर्नी कोइनी सैन घरआँ। बरु बिहानै तो रिट्ठे हल्दार ले सोध्दै थे ........

बसन्ती बाटुली: के सोध्दै थ्यो तो असत्तीले?

सान्नानी सान्कान्छी: अरु के हुन्थो, "बाटुली आउछे तल बनाँ?" भन्दै थे। माछा मारेर राक्सन रे त आउसेस भनेर।

बसन्ती  बाटुली: खान्न तेस्ले मार्या माछा, तेइ बजियेलै जती घिचे नि पुउदैन    

 

बाँकी ब्रेक के बाद .........


 
Posted on 06-11-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ नेत्रे १ - भईमा खुट्टा टेक

>>>एस्तो भाषा बोल्नी गाउ म पनि गासु। त्यहा मैले सुनेको एउटा वार्तालाप म सुनाउसु <<<

त्यो गाउ चाँही चौतारी गाउ नै हो नेत्रे?

हेत्तेरिका, कम से कम कथामा त पियाले मेरो जिया छिया छिया पारेको न बनाइद्याओ ! हरे प्रभु !


 
Posted on 06-11-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ए गाम्ले हो? के छ नयाँ नौलो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters