[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 475560 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-11-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

Last edited: 11-Aug-08 02:02 PM

 
Posted on 08-11-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक फेर हर्के लाई नै हो क्यारे नाइट बसमा काठमाडौं बाट बिर्गन्ज सम्म जाँदा बन्दीपुरमा खाना खाने होटल मा "दाइ हजुरलाई पेट सिस्टम ख्वाउन त अली सार्है पर्नी रइछ  बरु प्लेट सिस्टम हो भने चाँही रु. २५ मा मासु पनी दिन्छु" रे त
 
Posted on 08-11-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले दुई रुपैयाँको पाच् कप खाएछन, चिप्ले ले १० पैसा कप खाएको रहेछ, आफुले त फोकटमा खाइएको थियो फेरी दीप ब्रो ले के खाएको भनेर चाँही नसोधम है
 
Posted on 08-11-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्ननीले भनेको ठीक हो ! भने पछी सान्नानी को नि दुई को पाँच जादो रैछ उहिले उहिले !

दुई को पाँच सम्म भन्दा त क्यान्टिनवाला दाई ठुस्किन्थ्यो मात्र तर कैले काही केटाहरुले अत्ती गर्दिने क्या ! च्या नि उधारो खानि अनी चुरोस किन्न उल्टै दाई १० रुप्पे दिई राख्नुस् त रे क्या


 
Posted on 08-11-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ रिठ्ठे जहिले राम नगर मा रोकेर हैरान पार्थ्यो , खाली एउटा पसल मात्रै चोइस नै छैन, खाए खा नखाये घिच भन्ने चलनपो थियो त तेती बेला , अहिले के छ खै थाहा भएन , माईक्रो चल्छ रे अचेल, अनी मुग्लिङ्मा मिठो खाना खुवाउने थकाल्निको पसलमा रोक छरे अचेल त।।
 
Posted on 08-11-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है त आहिले लाई यती नै , मोज गरम, सुटुक्क भोज नगरम ।।
 
Posted on 08-11-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o parbate aghina kaslai "ugly" bhanya han? ma ta nabujhera ke bhanya hola bhanera miss lai sodheko la ani balla bujhe ni.
 
Posted on 08-11-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannani, kina rasaako ni jhan tyatro baato dekhaune manchhe, kasto naramailo laagyo. "ugly" bhaneko ke ho ra? maile ta "Unknown Girl, Love You!!" lai po chhotakarima "ugly" bhaneko ta .
 
Posted on 08-11-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी स्कूल पढ्दा त १ सुका कप चिया। एक मोहर को चिउरा, सुका को आलु चना तरकारी, त्यसमाथि दायका ला( कवाब)को झोल फ्री। अनी एक कप चिया। टोटल एक रुपैया।
Last edited: 11-Aug-08 02:31 PM

 
Posted on 08-11-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL parbate. "Unknown Girl's, Loppaing You" ta haina hai?
 
Posted on 08-11-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huna chahi tyastai hunchha ke ......
 
Posted on 08-11-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे के भनेको त्यस्तो, ४० वोट म: म: खाएको रे, त्यो तिम्रो पेट हो कि बोरा हो साथी?  पायो भन्दैमा जती पनि कोच्न हुँदैन नि
फेरी कती हसाउने बिचरा हर्क दाइलाई त अस्टमिको खशी दसैंमा सबै सिध्यौने रे हा हा हा ऐया मरे म हासेर

आज बौचा खोइ रिट्ठे? ट्यर ट्यर कराउथ्यो तोते बोलिमा आज त अत्तो पत्तो छैन त?

ठुल्दाइ पनि कस्तो हुनु भएको होला? सबैलाई घरमा बोलाएर पार्टी गर्ने अनी चौतारीमा आएर सुनाउने यो यो ले यती यती खायो, एस्को ज्यान एत्रो तर खान चै यती खाने भनेर

 


 
Posted on 08-11-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ। बिष्टेलाई भात ल्याइदिनछन् भान्जिले?   

चिप्लु हजुर क्याम्पस जानु हुँदा त झन्डै बाबा सगै जानु भएको जस्तो छ 
सान्नानी र पर्बत्य ज्यु लौ न हजुरहरु पनि २०२३ साल को पो कुरा  गर्न थाल्नु भयो नि त, कि जिस्किनु भएको

दीपू, अब के भनूँ म। वास्तवमा भन्ने हो भने चाँही म होइन कि मेरो बुवा र तिम्रो बाबा समकक्षी हुन सक्ने सम्भावना बढी छ। २०२३-२४ सालतिर हो क्यारे बुवाको स्नातक तहको पढाई सक्किएको।  तर यसो कुरो बुझ्दा र बिचार गर्दा चाँही सान्नानी र पर्बत्या चाँही ऊही बेलाका हुन् जस्तो छ है। किलास सक्काएर रन्जना हलमा फिलिम हेर्ने, अनि अमृत भन्डारमा खान जाने यीनिहरुको ग्रुपै थियो रे।

कति म:मको कुरा गर्न सकेका हुन् पातकिहरु।
       
हैन चिप्ले ब्रो खै हँ?

त्यो दरबार स्कुलको जग हाल्दाका कथा सुनाउँथे कि भन्या---

के भन्छ दीप ब्रो? म जङ्ग्या पालाँ जन्म्या थें र तेती बेला कथा सुनाउनलाई?

एक फेर हर्के लाई नै हो क्यारे नाइट बसमा काठमाडौं बाट बिर्गन्ज सम्म जाँदा बन्दीपुरमा खाना खाने होटल मा

कहाँको बन्दिपुरको कुरा गरेको ए रिट्ठे? तनहुँको त होइन होला।    

 
Posted on 08-11-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते मार्साब त डेन्जर भन्दा नि खतरा पो रहेछ। छिमेकी भएर नि न चिनिराख्या।
 
Posted on 08-11-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका त्यो ४० वटे त म होइन नि हर्के ले भनेको सान्नानी लाई एक साश मा ४० वटा म:म खान्छ रे हर्के ले ! तेइ भ'र हर्के को ब्लड ग्रुप नि 'एम पोजिटिव' भईसक्यो रे त ! म त ७-८ वटा भन्दा खान्न नि !

बउचा को आज कुरो छिन्ने रे भन्थ्यो खोइ यती खेर सम्म त आइपुग्नु पर्नी हो ! पानी ले उतै अल्मलायो होला तिनेरलाई !

चिप्ले तनहुँ को होइन बन्दिपुर सर्लाही को हो क्या !


 
Posted on 08-11-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते पैला हिरो रेन्जर चढ्थ्यो रे ठुल्दाइ तेइ भ'र डेन्जर भा' रे
 
Posted on 08-11-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु सबैले आँखा लगाउन थाल्नु भयो मेरो मामा को भुजा मा नै तेइ भएर आज त खुसुक्क दिएँ मामालाई भुजा।

अनी होइन हजुरहरु सबै गफाडीहरु त्यती पहिले को कुरा भनेर गफ दिन। म बुद्धु फेरी पत्याउने उस्तै।

अरु त अरु पर्बत्या ज्यु ले धरी ढाट्नु भएको चै अच्च्म्मै लाग्यो ल।

सान्नानी पनि हो मा हो लगाउने फेरी। हिजो चिप्लुले २०२३ भन्दा हासेकी त आँफै बक्रा भएछु म। म पनि तेइ साल भर्ना भकी सान्नानी अनी किलास देखौने हजुरनै हो क्यारे त्यो घण्टाघर को नजिक भएको सेतो घरमा थ्यो मेरो किलास चै

ए रिट्ठे हो, ४० वोटा म म खाने चै हर्क दाई। अनी तिमी चै ७-८ वोटा रे होइन होला त्यती त। तिमी पनि के कम छौ र गफ दिनमा?
अनी बौचा को कती चोटि चिन्ने हो कुरा पनि? अस्ती कहिले हो चिन्यो भन्दै थ्यो त बौचा


 
Posted on 08-11-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika timi bakra bha chhaina dhanna namana. chiplule sappaile afu budha bhako tha payo bhanera kura ghumako ahile baru maile ra parbate lai chahi jiskeko matra ho, hai hai parbate.
 
Posted on 08-11-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अरु त अरु पर्बत्या ज्यु ले धरी ढाट्नु भएको चै अच्च्म्मै लाग्यो ल।<<<

तिम्रो पर्बत्या ज्यु को त्यो दोहोरी साँझ को काहानी झन थाहा नै छैन तिम्लाई त !

 

>>>हिजो चिप्लुले २०२३ भन्दा हासेकी त आँफै बक्रा भएछु म।<<<

बकरी भन्न खोजेको होला !

 

>>> अस्ती कहिले हो चिन्यो भन्दै थ्यो त बौचा <<<

अन्त त्यो चिनेकै मान्छे परीछिन तेइ भ'र क्याङ्सिल गरेर अर्को चिन्न खोज्दैछ बौचेन्द्र 


 
Posted on 08-11-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ रिट्ठे, सर्लाहीको बन्दिपुर हुँदै काठमाडौंबाट बिरगंज गएको रहिछ। बेहोशीमा घुमौरो बाटो लिएछ।
दीपू पनि २०२३ सालतिर त्रिचन्द्रमै रे हैन? दीपिका देवान भन्ने कथा लेख्नमा नामी रे त्यो बेला देखि नै। अचेल अमेरिकातिर भन्ने सुनेको थिएँ।     

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters