[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 509965 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-03-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो टोलमा नि एउटा भर्खर भर्खर जुङाको रेखी बसेको। बोल्दा पनि नबुझ्ने, हामी घ्वाइं खेल्दा लुकि लुकि हेर्दै लजाउने 'लठेब्रो' थ्यो। जिमाल बा कतै तिनै लठेब्रे त होइनन् भन्छु म। हामी चाहिँ त्यो बेलाको "देबानन्द" भन्थ्यौं उसलाइ।
टाउको तेसै गरि हल्लाउथ्यो उसले।
जिमाल बा ल एकचोटि टाउको हल्लाउनुस त।
 
Posted on 10-03-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ नमस्ते!
कति ब्यस्त हुनुभा हो दाइ?
यस्सो गीत सीत अपलोड गरूम् न तपाइले गाम्नुभा'को!
 
Posted on 10-03-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु, रिट्ठु? सकिने बेलाँ अल्लारिएसि बुढेसकालाँ जाईलाग्नु पर्दो रे'च। ठ्यास्नि तो समाज सेवाले नि नभाको कपाल झार्न बाँकी राख्ने वाला छ जस्तो ला'छैन हे मुलाई त!
 
Posted on 10-03-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो पुलनिरा प्याँलो घराँ चाइँ तलतिर सटर राख्या थो त्याँ भित्र तिनपाने चिरिप्प पार्न छिरिन्थ्यो बेला बेलाँ! धोक्नु धोकेसि अइलेको हिरारत्न हलको बाटो तिर तिरै हिनेर छाद्ने बेलाँ कपन गुम्बा पुगिसकिया हुन्थेम बाबै हामि उ जमानाँ!
 
Posted on 10-03-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la poonte dai, namaste.

tyo yellow ghara pretty ko ho ra?

ki poonte daaiko sasurali ko?

khoi maile tyo bela ta kasailai dekhya thina. bhakundelai baheka
 
Posted on 10-03-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के जिम्दो, के नजिम्दो, बिर्खु? जिम्दो लास जस्तो छु के रे।

उफ्री बजै! हन, भात हुसुर्नि बेला भइन भन्चु र?
 
Posted on 10-03-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये तेसो भये त ढुक्क सँग ले समाज सेवामा लiगे हुने रैछ नि दाई
कपाल भये पो झर्ला भन्ने पिर, हुँदै न भएपछी त कूल नि
 
Posted on 10-03-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि उफ्रिले चिनिन् अस्तो छ! तो घ्वाइँ खेल्दा हाकु पटासि पटक पटक मिलाउँदै पुलुक पुलुक हाम्रो घरको बारदली तिर हेर्ने तिमी नै हैनौँ र भन्या! "लौ न नि हाच्छिउँ आयो" भनेर जोड संग कराएसि बल्ल बुझेर नाकभरि भएको सिँगान 'सुईँयाsssss' गरेर तान्थिन बाबै यिनि! परभु काल जमाना कति छिटो बितेको कठै! तेस्ति नानी हलक्कै बडेर अइले त चौतारिका केटाकेटि भन्दा कति ठुलि कति, उमेर ले म बुडोलाई भेट्टाउने भैसकिछिन्!
 
Posted on 10-03-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"khoi maile tyo bela ta kasailai dekhya thina. bhakundelai baheka "
haami tyo jamanako parenam ni ta ufri hajuraama. :D
 
Posted on 10-03-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो बल्ल बुझिदैछ है गाठे, बस है चित्रे एक्छिन कतै नजाउ यहाँ अहिले के के देख्न सुन्न
पाउछौ
 
Posted on 10-03-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo kapan gumbaa ko bato tira jimmal baale chhadekole po ajhai ganaune raichha.
Last edited: 03-Oct-07 04:59 PM

 
Posted on 10-03-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिंडे गोर्खेको धिंडे गोली जस्तो ड्याम् ड्याम् ड्याम् ठोकें के रे दुई-चाट्टा। अब आईलाग्या कामतिर जाईलाउन परो! बाई बाई!

उफ्री, रातोपुल नेऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरैको ठ्याक्कै प्याँलो घर त मेरो ससुराली हो के रे, अरु था' भे'न।
 
Posted on 10-03-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म हासेर मर्न लागें।
अब आँखा शितल गर्न जानु परो।
उहिले का देबानन्द परेछन् जिमाल बा।
झ्याल खोलेर हेर्नु पर्यो अर्को "ह्यान्सि" आइसकेछ।

ल बाइ बाइ, गाम्ले हरु हो।

हाँस्दा हाँस्दा मरें।

 
Posted on 10-03-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bye riTThe,

aba aru bholi sunaaula kura haru hai.
 
Posted on 10-03-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे कथा को मुख्य पात्र नै हिंडेपछी हाम्रो के काम भन्या, लु लागौ अब

 
Posted on 10-03-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....अर्को "ह्यान्सि" आइसकेछ।.....

लोल! बैज्यन्ती माला ले सलमान खान देख्या जस्तो! लोल!

हेहेहे सान्नानि तेति बेला नै गनाउँथ्यो गनाउन त!
 
Posted on 10-03-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुतन भन्नु न नुतन जिम्माल बा, काको बैजन्ती माला
 
Posted on 10-03-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****************************************************************
:)
जिम्माल बा हउरलै निलो नमस्कार :)

'" भैँसिलाई घाँस हाल्न गएँ, भुराभुरि पढाएर आएको"' भन्दा कुनचै कुरो को राजनिति भओ भन्चु र? बरु जिम्मालेको भैसि भन्दा माष्टर्नी नानिको भैसीले पो धेरै घाँस खाने भओ भन्ने चिन्ता पर्यो जस्तो लाओ है

'धेरै पहिला केहि पटक, स्वयँ आरोपकर्ता बाट नै साँच्चैको राजनितीक टिप्पणिहरुजस्तै कुराहरु आएका बेलामा ' खै त त्यति धेरै कहा के भएछ भन्चु र? जानि नजानी भएको रे्छ भने पनि अब क्यार्नुपर्यो भन्चु र? जानकारि पाम :)

'राजनिती तर्फ चौतारीबासिलाई घिसार्न लागेको जघन्य आरोप लगाइएको कुरा ' मैले कहि कतै राजनिति भन्ने शब्द पनि प्रयोग अरेकिम र भन्चु ?
'हामिले गरेको हल्का व्यंग्य....वहाँलाई कुन पुर्वाग्रहले गर्दा 'तथानाम अभिव्यक्ती' ..' ब्यंग्य अर्ने अधिकारबाट माष्टर्नी नानीलै प्रतिबन्ध अरेको कुरो त यो ज्यानलै थाहै भएन।अनिखेरि त्यस्तै ब्यंग मुइले अर्दा चै कसरी पुर्वाग्रह भओ ?:( कुन प्रकारको सजाय दिने बिचार छ त भन्चु ?;)
अब यि सबै कुरोको प्रतिजवाफ जिम्माल बा बाटै पाउन पाए यो बुढेसकालमा मर्ने बेला सजिलो सअ सास जाने थियो भन्चु र

:) अरु सप्पैलै नि नमस्ते !
उफ्री हजुरमा हउरलै चै दर्शन अरे है
 
Posted on 10-03-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेमा मालिनी!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
 
Posted on 10-03-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आफ्नो जमाना त मधुबालाको हो क्या र। तै पनि मन पर्ने चाहिं शर्मिला टाइगोर्। बज्या कानो पटौडी संग जिन्तखी बिताए र अनि अनुहार न दनुवार्को सैफ अलि जन्माए। त्यहि सैफ अलि को कति फ्यान फेरि। हामी जस्ता ह्यान्सी मानिसको त कदर हुनु नै छोड्यो नारन्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters