[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 106381 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-12-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले साह्रै राम्रो कबिता।ल ल अझ जवोस् :)
अनि पुन्टे दाइ दुख लाग्यो तपाइको कुरा सुन्दा:( येस्तै रे छ यो मुल्काँ बाचुन्जेल् को मस्ति मरेपछि सास्ति ।हरे मलाइ त्यो मेशिन् मा हालेर खरानि बनाएको कुरोसुन्दा जस्तो नरमाइलो केहि लाग्दैन . ठुल्नानि केर्दैछौ ;) ? चित्रे तपाइपनि पक्का आशुकबि हुनुहुदोरहेछ ,सबै पढि रा'छु।
भौते दाइ कता हराउनु भो।
 
Posted on 07-12-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछै चौतारिमा आयको एऊटा गित त गाउनै पर्यो आठे।

बल्ल बल्ल भेट भाको दिन, सङ्लो पानि धमिलो मन किन खै फुल चल्यो बासना ...............
 
Posted on 07-12-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आइतेऽऽऽ,
क्या हो, धेरै दिनपछि देखा पर्यौ नि चौतारीमा, तिम्रो रोल नं ३ होइन?

अनि के छ हालखबर, अचेल त मौसम राम्रो होला नि उत्तरतिर? ल, म त सुत्न गएँ अहिले, शुभरात्री!
 
Posted on 07-12-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी थ्याङ्क्यु!! :पि

मन को कुरो लेखेको त कबिता पो भन्छिन। तिमी सुटुक्क आउने अनि मलाइ खबर नि नगरी जाने। :(

चित्रे को अरु कबिता जाओस न। :)

:-)>
 
Posted on 07-12-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
मनकै कुरा हो त? हरे कसरि बुझ्नु नि मैले ;-)
म सुटुक्क आइ रे ल तेत्रो हल्ला गर्दै आएर बोलेर बसेर गरे ,बरु तपाइ कता हो देखिन नि ,कतै फेवा सयर गर्दै हुनुहुन्थिओ कि बोट् मा। गहिरो गहिरो सागर् जस्तै गीत् गाउदै:P
 
Posted on 07-12-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कसरी बुझ्नु रे? :ओ

मनको कुरो बुझ्न के गार्हो पर्थ्यो र?
हृदयको ढोका खोलि दिए
मनमा ठाउँ राखी दिए!

मनको कुरो बुझ्न के गार्हो पर्थ्यो र?
सङ्गै बसि माछापुछ्रे हेरी दिए
माझी दाइ को गाना सुनी दिए!!

:-)>
 
Posted on 07-12-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल महिमाको कुरा आइको थियो के रे; ल यहाँ छ।

http://www.nepalikavita.com/utkrista-kavita/KaalMahimabyLekhnathPaudyal.pdf

 
Posted on 07-13-06 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल #६ ठुल्नानी
हाजिर मिस्
 
Posted on 07-13-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll # 5 Pretty
Hajir mis.
 
Posted on 07-13-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं ८ चित्रेऽऽऽऽ
हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ :)
 
Posted on 07-13-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भानु जयन्ती रे!
कविता सुनुम् न मिस।
 
Posted on 07-13-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada kechha? bunu kaha chhe ahile? photo dekhaunus na.
 
Posted on 07-13-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद पिरतीजी!
अब आउने बेला भो। फोटु ठुलो ठुलो मात्रै छ बा। अलि पछि टाँस्छु नि है।

राम्री छे हजुर जस्तै।
:)
 
Posted on 07-13-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छहारी"

 
Posted on 07-13-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छहारी"

 
Posted on 07-13-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) मेरो नाम मात्रै राम्रो हो। चाडैँ नै देखाउनुस् न फोटो, ठुलो भए सानो बनाउनुस् न। मेरो तर्फ बाट धेरै hug n kichhu है बुनुलाइ।
 
Posted on 07-13-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छहारी"

 
Posted on 07-13-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, राम्रा फोटाहरू टाँस्नुभो नि छहारीहरूको, आउँदा चौतारीका लागि हो कि?
ल, छोरीको फोटो पनि टाँस्नुस् न।

अब चैं म कविता भन्दा कथा लेखम् कि भनेर सोचिरा'। कथा चैं म सानो हुँदाको अनुभवहरू सँगालेर लेख्नु पर्ला, पिरेम सिरेम चैं हैन, अलिकति बाल मनोविज्ञान भनुम् कि बालककालका संस्मरण। तर लेख्न चैं ट्याम लाग्न सक्छ है! :)

अब भानु जयन्तीको मौकामा यौटा कविता चैं लेखें तर पूरा लेख्या छैन हतारमा। ल ठूल्नानी तिम्रो लागि है यो कविता! कस्तो लाग्यो भनम् है गाम्लेहरू! :)

भौतारिने मन छैन स्वतन्त्र आकाशमा उडेर
बन्द गर न मलाई दिलको तिम्रो पिँजडामा

हराउने मन छैन बेरोकटोक जताततै घुमेर
बाँधिराख न मलाई मोहको तिम्रो मायाजालमा।
 
Posted on 07-13-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलै नमस्कार यो साहिलाको।

आज भानु जयन्तीको उपलक्ष्यमा मैले श्रीगणेश गर्दि है त।

चपला अबलाहरु एक सुरमा
गुणकेशरीको फुल लि शिरमा
हिडन्या सखीलि कन वरिपरी
अमरावती कान्तिपुरी नगरी।
 
Posted on 07-13-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty iam waiting for your reply.

ma jastai email haru herne bani chhaina ki kaso ??:D :D

dada bunuko foto herum na :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters