[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 304004 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-03-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ ठूली! सञ्चै?!


भोलि भेटौंला, बाइ!!
 
Posted on 09-03-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ ठूली, गोताएँ दाई! सञ्चै?!


पछि भेटौंला, बाइ!!

 
Posted on 09-03-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ !
ठूली, गोताएँ, ग्वाँचे! सञ्चै?!


पछि भेटौंला, बाइ!!

 
Posted on 09-03-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabai jana bholi bhetaula re lau kina. gotame daaaaaaa how r ya?
gwche :P

daalu daalu te ta?
 
Posted on 09-03-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

happy birthday miss!


 
Posted on 09-03-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु
अझै सुतिराख्या?
घाम् लागि सक्यो।
कामले बोलै सक्यो।
उठ,
उठ्न न सके बस
कुर्सीमा
कम्पुटर खोल
अनि चौतारिमा
धेरै श्रम लाग्दैन
 
Posted on 09-03-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि चित्रे र मिस दिदीलाइ ढिलै भए पनि जन्म दिनको धेरै धेरै शुभकामना ।
चित्रे मुखियाले उर्दी जारी गरे जस्तै सबैले कोशेली ठिक पारौ ऽऽऽऽऽऽऽ
" चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
"
 
Posted on 09-03-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दन्तैमा नानी दन्तैमा
सुपारीको रस मिठो दन्तैमा
माया प्रिती नलाउ नानी अन्तैमा
पार्छु टुना मुना लगाइ फन्दैमा

सोमबारे जदौ यो बिर्खेमाइलाको।

सबैजना श्रम दिवसको छुट्टीमा रमाइरहेका होलान् जस्तो छ चौतारीलाई माया मारेर।
चित्रे र मास्टरनी नानीलाई ढिलो गरी भए पनि जन्मदिनको धेरै धेरै शुभकामना।
 
Posted on 09-03-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए नि चित्रे र मास्टर्नी भावीलाई जन्मदिनको शुभकामना !

जदौ गाम्लेहरु !
 
Posted on 09-03-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो भउते ??
के छ कोसेली हिरक महोत्सबलाइ ?
 
Posted on 09-03-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ! यो बिर्खे माईलाको!!

बिदा भएन भन्देखुन काममा जोतिनु मात्तै जिन्तखि अस्तो लाउने, बिदा भओ भन्देखुन कइलेकाइँ केइ अर्नु कतै जानु नभा' बेलाँ झ्याऊ लाउने के, एस्तै रेछ!!

को को छौ????
 
Posted on 09-03-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु जिम्माल बा! यहाँ घराँ बसेर यस्तो यस्तो गाना सुन्दै बसेको अहिले!

अरु को को छन्?

साच्ची मदनवा कता गएछ? धेरै भयो नभेटेको!

ल यो गाना सुनम है त!


 
Posted on 09-03-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कुम्ले तो मदनवा बजिया कता लाओ कुन्नि???

अनि क्यार्दै हो? ढिडो हसुरेउ???

बिदा दिन परो सपै लाखा-पाखा ला' होलान!
 
Posted on 09-03-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै यतै रे'छन् त। अनि यो चौतारी क्यारी बाङ्ग्या हो?
 
Posted on 09-03-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ! यो ritthe ko
 
Posted on 09-03-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै यतै रे'छन् त। अनि यो चौतारी क्यारी बाङ्ग्या हो?
 
हेत्तेरिका!!
Posted on 09-03-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि आईपुगें, को को छ? नमस्कार है!
 
Posted on 09-03-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ले बंगायो चौतारी , सोझो गराउन मिल्दैन भउते?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters