हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
के गर्नु हर्के, ४-४ साल मा आउने ओलम्पिक हेर्नै परो नि । फेरी आफ्नो त बानी छ, जुना देश को नून खायो, त्यही देश को सपोर्ट गर्ने। फेल्प बज्या ले जित्नु जिते, 4 गोल्ड त जिती सके त्यो पनि सबैमा विश्व कीर्तिमान सहित्।
अब फेरी १५ मिनेट मा अर्को गोल्ड मेडल को लगि भिड्दै छन। आफुले जिन्दगी भरी १० गोल्ड मेडल को लक्ष राख्दा नि जित्न सक्या छैन। अझै ९ मै अड्केको छु। कर्ण को रथ झै जिन्दगी को अप्ठेरो थालो मा आएर अड्केको छु।
ठुल्दाइ खेल सक्केन भन्या, बक्सिङ हेर्दै होकी के हो , कल्ले जित्ला जस्तो छ यस पाला लाईट वेट तर्फ बक्सिङमा , अनी ब्याट मिन्टन सिङ्ल्स कल्ले लग्ला जस्तो छ त ठुल्दाइ , स्क्वाशमा कल्ले जित्ला, जिमन्यास्टिकमा त चाइना ले बिताउला जस्तो छ रे हैन ।।
त्यो त हो दाई तेइ पनि हेर्न पायो भन्दै मा जे नि हेर्नी भन्या , साइक्लिङ को के छ स्थिथी कल्ले जित्ला यस पाला , हा हा हा ।। वहाँ वहाँ गीत चै झकाश है, जे होश ।।
खेल त सबै हेरिन्छ हर्के, समय मिले त। मैले न हेर्ने खेल भनेको झेल मात्र हो। साच्चै भन्नु पर्दा जिन्दगी मा कुनै पनि खेल खेल्न न पाएको अभागी भएको ले पनि होला सबै खेल हेर्न मन पराउने भएको।
हेर्नै मन न लाग्ने भनेको , घोड चढी, फेन्सिङ, ताइकन्डो, उसु , र अन्य अरुलाई पित्ने पक्षर्ने घातक र हिंसा को खेल चाँही मन पर्दैन। स्विमिङ देखी वाटर पोलो सम्म, म्याराथोन देखी स्टिपल चेज सबै हेरिन्छ।
thuldai lau ma hya pachhadi chhu aghinai aaera kuri ra sacho thieana ani :) ekchhin hai ta chiya lyaachhu ahile. :) (google ma naya image khojnu paryo feri uff)
launa maile ta yasto chiya po bhettae ta aaja thuldai khane ho? ma ta nakhane.
tea-recipe-Matcha-Milk-Te
Matcha is touted as one of the nutritious powerhouse in the world of tea. It is actual tea leaves grounded to fine powder so it does have high caffeine content.
Typically used in traditional Japanese tea ceremony, but it is also fantastic for making shakes and cookies! Yummy and good for you! This tea is great to study with.
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.