[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 624185 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-19-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो नमस्कार ।


रिठ्ठे  खाना पचाको तेशो नगरि खाको नपच्ने भो के गर्ने त , नरिसाउ है रिठ्ठे ।


 
Posted on 03-19-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पास्निमा खिर ख्वाएको पनि याद छ भन्न बेर लाउनु हुन्न


LOL


पास्निको खिर मा चास्नी , काजु, दाख, पेस्टा ,  पुगेन भनी क्या रोएको चाँही भन्दैन कि ?


तारेमाम दीपु।


 
Posted on 03-19-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मामा कस्ता मात्तेका हरु है सबै जना। <<<


 


त्यस्तो भन्दिनी हाम्लाई पनि दीपीका जी?


 


हर्के को टायर बाल्दिये रे? लौ न ! बज्जे लाई आज चुनाप को दिन पनि किन क्याम्पस हुँदी रिक्सा लानु पर्या नि ! कसो बज्जे को थेब्रो टाउकोमा एक मुङ्रो बजाएनन ! तरुनी जता जता देख्यो हर्क्या रिक्सा नि तेतै मोडिदा रैछन् त !


 
Posted on 03-19-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो दिपिका पनि आइछे ल


के छ साथी हालखबर


किन खोज्नु नि - साथी खोज्न पनि केही बहाना हुनु पर्छ र


कता गैइ भनेर नि - ल आउ बात मारौ


अनी तिमी कहाँ छ भनेर तिम्रो मामा लाई नसोधेर त्यो सफलचा लाई सोध्ने त - कुरा पनि कस्तो गर्ने साथी तिमी त


तिम्रो मामा लाई थाहा होला भन्ने आश के मेरो


 


अनी केली त्यो तिमीनै हो है


साहिली केली नै हो - गाउले हरु
 


पर्वते दाई लाई पनि तारेमाम - के छ दाई हालखबर


 
Posted on 03-19-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ओहो कती रमाइलो हो? सबैलाई नमस्कार है <<<


 


"चौतारी मा रमाइलो छ हो" भनेर कोइशन गर्या हो?


नयाँ गाउले ले गर्ने कुरा पो गर्‍यो त पर्बते ले आज !


ठुल्दाइ तारेमाम !


चिप्ले ब्रो, हर्के के रिक्सा को भर गर्नु भन्दा त ९० प्रतिशत कर तिर्नु राम्रो बरु !


केली+बौचा, तिमार्को बिहे कैले गर्नी भन म पंडित खोज्छु बरु !



 


 
Posted on 03-19-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे    अली पचेन अनी मजाले पचाको क्या , यो बज्जेले मेरो रिक्सा देखी शहेन बा, खै तिम्रो पान पसल बाट एउटा बल्वान छप झिकत एक डोज चेपौ ।
 
Posted on 03-19-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अंकल भन्नु नि जे भनेनी रिट्ठे अंकल नै हो


आँफैले हेरेर गरे भइहाल्यो नि


अब त्यस्तो कुरा नि सोध्नु पर्छ - गरे हुन्छ अंकल


अब तपाईंनै हो क्यारे सबै गर्ने अरु को छ र


 
Posted on 03-19-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

>>>मामा कस्ता मात्तेका हरु है सबै जना। <<<



यो माथिको  हरफ , हाम्रो  रित्थे अंकल  को  लागि  होइन नि है  दीपिका
लौ न दीपिका  तिमीले नै  भन्दिनु  पर्‍यो , रित्थे को  चित्त  बाट  पित्त  फुत्यो  रे


 
Posted on 03-19-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु लहरे यस्तै ठिकै छ भन्नु पर्‍यो 
अनी ठुल्दाइ र रिठ्ठे ले मिलेर म:म पार्टी गरेर मलाई चाँही खबरै छैन ???
अनी आज चुनाव पो? आफु पनि एक्चोटि हारिएको थियो अहिले सम्म पिर परिराखेको छ
आज त्रिचन्द्र मा भोट् हाल्नी बेला मा  मेरो साथी सान्नानी लाई भेटेको थिए सबैलाई नमस्ते गरेकी छन रे है
भेट्दै गरौला है त, एक्छिन चुनाव तिरै लागौ

 
Posted on 03-19-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो पर्बते भनेको मैले त चिनिन , लौ रिठ्ठे न्वारन गरी देउत इन्को ।
 
Posted on 03-19-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Underwater Volcanic Erruption photo daami chha lau herau..


Image: Underwater volcano in Tonga


 
Posted on 03-19-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रमाइलो भई रा राइछ एता त,हाम्रो मा नि झरी परेर ब्यान्देखी दिक्क लाग्दो भा छ्।
भान्जी ले नि हसाईन साह्रै ।।।चिप्ले को स्मरण सक्ती को कुरा गरेर।
एस्तै हो यो लहरे छाडिदेउ,अफै फत्फताइ रहन्छ। बजिया भएन भने नि सुन्य हुन्छ के अर्नु।
रिट्ठे सञ्चै छु क्यारे।
हरे हर्के को खाने भाडोनी बिगारदेछन,अस्तिदेखी टेम्पो किन भन्या मान्ने भे पो,अहिले बुङुरखा ज्यान छ र तान्छ रिक्सा
भोली पर्सी कसरी तान्न सक्नु त्यो उकालाँ,टेम्पो भो भने देखुन आँफै टरररर जान्छ।
ल दाई जाम एक चिलिम फुक्न चिप्ले तल कुरी राछ,हर्के रिट्ठे जाउ हिन।
हामी किन भिलेन भयोउ नि केली तिम्रो हिरो सँग निहु खोजेर हो?
 
Posted on 03-19-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, पर्बते ।
म: म: ठुलदाई को मा, पर्बते को अनुपास्थिती ? हुनै सक्दैन। मखुला रिट्ठे।
उहिले को वार्तालाप लाई अहिले आलाप ?


<<को हो यो पर्बते भनेको मैले त चिनिन , लौ रिठ्ठे न्वारन गरी देउत इन्को । >>

 


LOL


LOL


LOL




 
Posted on 03-19-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW .....   NICE  PIC   


Harhe daaaaaaaaaaaaaaaaa  ke chha taaaaaaaaaaaaaaaaaaaaa


 
Posted on 03-19-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keli kasto sita karaako kaanko jaalinai jhandai futeko......


Taaremaam thuldaai taaremaam..............


 
Posted on 03-19-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुल्दाइ, हाम्ले काँ खाछ र म:म पर्बते लाई नबोलाइकन हैन र? तास नि खेल्या छैन, डान्स नि गर्या छैन ! अनी प्रिन्स अफ प्रजिया नि घुम्न गा' छैन ! त्यो त मैले कथा जस्तो गरी भन्देको हो नि फोन बार्ता बनाएर !


केली, मेरो पित्त फुतेको छैन ! औता सानो कुरा ले का यती छितै पित्त फुत्छ त !


बिस्टे, हर्के लाई रिक्सा चलाको जस्तो मजा टेम्पो ले दिदैन रे ! रिक्सा त खुल्ला हावा मा " मै हुँ डन मै हुँ डन मै हुँ मै हुँ" भन्दै चलाऊछ अनी


तिमार्ले हाम्री कान्छी लाई देखेउ?


 
Posted on 03-19-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुभवी रिट्ठे को कुरै बेग्लै ।



<<<<रिक्सा चलाको जस्तो मजा टेम्पो ले दिदैन >>>>>


 
Posted on 03-19-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँ लास्ट्को अन्तिममा "रे" भन्नि शब्द पनि छ ठुल्दाइ !


मै क्या करु राम ठुल्दाइ बुड्ढा हो गया हाइ हाइ बुड्ढा हो गया


"रे" भन्नि शब्द जोडीसकेपछी त्यो वाक्य अरु कसैले भनेको हो भन्नि कुरा बुझाउछ रे क्या !


 


 
Posted on 03-19-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ है सबैलाई। ऐयाबाबा के सारो भनिछ दीपूले मलाई। त्यति सम्झिने भएको भए त "पास्नीका सम्झनाहरु" भन्ने नै कथा लेख्थें नि, अझ सके त न्वारनकै।

बरु एक छिन् अघि मुग्लान भास्सिंदाका सम्झनाहरुको अर्को भाग थपेको थिएँ। भन्दिहालूँ न कसो?  

 
Posted on 03-19-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रे " भन्ने निपाट जोड्दै वा घटाऊंदै मा सत्य कुरा लुक्दैन। बडा चलाख भएर 'रे " जोडेको रिट्ठेले।


चिप्ले सूचना पाएं, पढ्न बसें।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters